कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य शिक्षा

“एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर २०२२” नेपालगन्जमा सम्पन्न

by
२०७९ जेष्ठ ११, बुधबार ०६:५३
0
7
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : हरेक वर्ष झै यस् वर्ष पनि एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले “एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर २०२२”को आयोजना गरेको छ। नेपालका प्रमुख १० शहरमा आयोजना गर्ने लक्ष्य लिएको एक्सपर्टले नेपालगन्ज भने मंगलबार सम्पन्न गरेको छ।

पछिल्लो समय वैदेशिक अध्ययन अन्तर्गत अमेरिका, क्यानडा, अष्ट्रेलिया , यूके लगायतका देशहरूमा भएको विद्यार्थीको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै एक्सपर्टले एजुकेसन सेयरको आयोजना गरेको एक्सपर्टका फाउन्डर तथा निर्देशक बद्री अर्यालले जानकारी दिए।

निर्देशक अर्यालका अनुसार मंगलबार एक्सपर्ट नेपालगन्ज शाखाको कार्यालयमा आयोजना गरिएको एजुकेसन फेयरमा अमेरिका, अष्ट्रेलिया, क्यानडा एवम् यूकेका विभिन्न यूनिभर्सिटीका प्रतिनिधिद्वारा विद्यार्थीहरुलाई काउन्सिलिङ गरिएको थियो।

मुख्यतया अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूके गरि ४ देशमा अध्यन गर्न जाने इच्छा एवम् सोच बनाएका विद्यार्थीलाई निशुल्क काउसिलिङ गरिएको बताइएको छ। एजुकेसन फेयरमा करिब २ सय बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो।

निशुल्क रुपमा काउसिलिङ लिन पाउँदा आफुहरु निकै खुशी भएको सहभागी विद्यार्थीहरुको भनाइ थियो। साथै, एक्सपर्टको यो एजुकेसन फेयरबाट बाहिर देश पढ्न जानको लागि सबै कुरा र प्रक्रिया जान्ने अवसर मिलेको विद्यार्थीहरुले जनाए।

Previous Post

अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगन्जमा, विद्यार्थीहरुलाई अफरलेटर समेत हस्तान्तरण

Next Post

अपाङ्गता भएका बालबालिकाहरुलाई घरमै पढाई

सम्बन्धितसमाचार

अन्तर्राष्ट्रिय

Nepal’s Rainbow Promise: How Inclusion Can Drive Economic Growth

२०७९ जेष्ठ ११, बुधबार ०६:५३
254
गतिविधि

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

२०७९ जेष्ठ ११, बुधबार ०६:५३
34
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०७९ जेष्ठ ११, बुधबार ०६:५३
25
गतिविधि

आर आरमा शैलेन्द्र नेतृत्व को स्ववियुलाई नै अदालतबाट मान्यता

२०७९ जेष्ठ ११, बुधबार ०६:५३
56
जीवनशैली

०३६ साल पछि स्ववियुमा पहिलो अवसर पाउने उपाध्यायको पृष्ठभुमि के हो त..

२०७९ जेष्ठ ११, बुधबार ०६:५३
464
गतिविधि

आर आर को स्वबियु सचिबमा : शैलेन्द्र उपाध्याय

२०७९ जेष्ठ ११, बुधबार ०६:५३
116
Next Post

अपाङ्गता भएका बालबालिकाहरुलाई घरमै पढाई

लण्डनमा मन्त्री कार्कीको सम्बोधनः बुद्ध जन्मस्थानको भ्रम अन्त्य भयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ जेष्ठ ११, बुधबार ०६:५३
46

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ जेष्ठ ११, बुधबार ०६:५३
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ जेष्ठ ११, बुधबार ०६:५३
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ जेष्ठ ११, बुधबार ०६:५३
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.