कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

अब नरैनापुरमै करदाता सेवा

कस्तुरी खबर by कस्तुरी खबर
२०८३ आश्विन ७, बुधबार १५:१६
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज । करदाता सेवाको पहुँच गाउँस्तरसम्म विस्तार गर्ने उद्देश्यले आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र नरैनापुर गाउँपालिकाबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। समझदारी कार्यान्वयनमा आएसँगै नरैनापुरका नागरिक तथा व्यवसायीले करसम्बन्धी विभिन्न सेवा लिन नेपालगञ्जसम्म धाउनुपर्ने बाध्यता घट्ने भएको छ।

नेपाल सरकारको निर्णयअनुसार आन्तरिक राजस्व कार्यालयबाट उपलब्ध हुँदै आएका केही करदाता सेवाहरू स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्थाअन्तर्गत समझदारी गरिएको हो। यसले विशेषगरी ग्रामीण तथा सीमावर्ती क्षेत्रका करदातालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

समझदारीअनुसार नरैनापुर गाउँपालिकाले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) प्राप्त गर्ने प्रक्रियामा सहजीकरण गर्नेछ। त्यस्तै, मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता तथा अन्तःशुल्क इजाजतपत्रका लागि आवश्यक कागजात मिलान गरी आन्तरिक राजस्व कार्यालय नेपालगञ्जमा सिफारिस गर्ने व्यवस्था गरिएको छ।

करदाताले आवश्यक पर्ने करसम्बन्धी प्रमाणपत्र प्राप्त गर्न तथा करदाता दर्ताका विवरण संशोधन गर्नुपरेमा समेत गाउँपालिकाले आवश्यक सहजीकरण गर्नेछ। स्थानीय तहबाट समाधान हुन नसक्ने विषय भने सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिस गरिनेछ।

अब करसम्बन्धी जानकारीका लागि पनि गाउँमै पहुँच विस्तार हुने भएको छ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र गाउँपालिकाको समन्वयमा आयकर, VAT, अन्तःशुल्क तथा कर कानुनबारे करदाता शिक्षा र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।

स्थानीय तहबाट प्रदान गरिने सेवाहरू आन्तरिक राजस्व विभागको ‘Integrated Tax System’ मार्फत तोकिएको कार्यविधिअनुसार सञ्चालन हुनेछन्। प्रणाली सञ्चालनका लागि आवश्यक User ID र Password सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउने तथा सेवा प्रवाह प्रभावकारी बनाउन दुवै पक्षले एक–एक जना Focal Person तोक्ने व्यवस्था गरिएको छ।

समझदारीले सेवा विकेन्द्रीकरणसँगै कर प्रशासन र स्थानीय सरकारबीचको समन्वयलाई पनि संस्थागत गर्ने देखिएको छ। विशेषगरी कर कार्यालयसम्म पुग्न समय र खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्दै करदाता सेवाको पहुँच नागरिकको घरदैलोनजिक पुर्‍याउने प्रयासका रूपमा यसलाई हेरिएको छ।

महत्वपूर्ण पक्ष के छ भने स्थानीय तहबाट उपलब्ध गराइने यी कर सेवाका लागि संघीय राजस्वमा दाखिला गर्नुपर्ने कर तथा शुल्कबाहेक थप सेवा शुल्क वा दस्तुर लिन पाइने छैन। यसले करदातामाथि अनावश्यक आर्थिक भार थपिन नदिने व्यवस्था गरेको छ।

समझदारीपत्रमा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपाने र नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले हस्ताक्षर गरेका छन्। समझदारी कार्यान्वयनसँगै नरैनापुरमा कर सेवा, कर सचेतना र कर प्रशासनबीचको सम्बन्ध थप प्रत्यक्ष बन्ने अपेक्षा गरिएको छ।

Previous Post

नवमी मेलामा मुख्यमन्त्री शाहीलाई भव्य स्वागत, १० हजारभन्दा बढी श्रद्धालुको सहभागिता

सम्बन्धितसमाचार

मुख्य समाचार

Ather Nepal ले कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा १६औँ Experience Center सञ्चालनमा ल्यायो

२०८३ आश्विन ७, बुधबार १५:१६
27
गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८३ आश्विन ७, बुधबार १५:१६
67
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८३ आश्विन ७, बुधबार १५:१६
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८३ आश्विन ७, बुधबार १५:१६
374
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८३ आश्विन ७, बुधबार १५:१६
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८३ आश्विन ७, बुधबार १५:१६
28

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अब नरैनापुरमै करदाता सेवा

२०८३ आश्विन ७, बुधबार १५:१६
16

नवमी मेलामा मुख्यमन्त्री शाहीलाई भव्य स्वागत, १० हजारभन्दा बढी श्रद्धालुको सहभागिता

२०८३ आश्विन ७, बुधबार १५:१६
18

Ather Nepal ले कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा १६औँ Experience Center सञ्चालनमा ल्यायो

२०८३ आश्विन ७, बुधबार १५:१६
27

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८३ आश्विन ७, बुधबार १५:१६
67

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.