कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य शिक्षा

अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगन्जमा, विद्यार्थीहरुलाई अफरलेटर समेत हस्तान्तरण

by
२०७९ जेष्ठ ११, बुधबार ०६:४७
0
7
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगन्जमा पहिलो पटक शैक्षिक परामर्शमा सहभागीमा भएका छन् । उक्त शैक्षिक परामर्शको व्यवस्थापन एक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालगन्जले गरेको हो ।

नेपालगन्जमा गरिएको शैक्षिक परामर्शमा हस्पिटालिटी, इन्जिनियरिङ, विजनेश अकाउन्टिङ, हेल्थ नर्सिङ र आइटीलगायतको अध्ययनका लागि नेपाली विद्यार्थीहरु अष्ट्रलिया जान सकिने जानकारी प्रदान गरिएको थियो ।

तिनै कलेजका प्रतिनिधिहरु नेपालगन्जमा आएर शैक्षिक परामर्शमा सहभागी भएका हुन् । ब्लु लोटस कलेजका कन्ट्री म्यानेजर टिकाध्वज भण्डारी (कमल), भिवे कलेजका मार्केटिङ म्यानेजर कैलाश पोख्रेल, अष्ट्रेलिया नेशनल इन्स्टिच्यूट अफ एजुकेशनलका डाइरेक्टर राधव सरिनलगायतको सहभागीता रहेको थियो ।

आयस्लस पास गरेर अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई अफरलेटर समेत हस्तान्तरण गरिएको एक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालका म्यानेजिङ डाइरेक्टर प्रज्ज्वल बस्नेतले जानकारी दिनुभयो ।

एक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालगन्जका प्रमुख अजय न्यौपानेले अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुले आफुहरुसँग सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ ।

उक्त परामर्शमा जिभिएन कलेज, मोर्डन कलेज, होलिल्याण्ड कलेज, आर्दश कलेज, एमपी कलेजको सहभागीता रहेको थियो ।

Previous Post

टिकटकले हटाइदियाे ६५ हजार पाकिस्तानी भिडियोहरू

Next Post

“एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर २०२२” नेपालगन्जमा सम्पन्न

सम्बन्धितसमाचार

गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ जेष्ठ ११, बुधबार ०६:४७
84
अन्तर्राष्ट्रिय

Nepal’s Rainbow Promise: How Inclusion Can Drive Economic Growth

२०७९ जेष्ठ ११, बुधबार ०६:४७
273
गतिविधि

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

२०७९ जेष्ठ ११, बुधबार ०६:४७
35
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०७९ जेष्ठ ११, बुधबार ०६:४७
28
गतिविधि

आर आरमा शैलेन्द्र नेतृत्व को स्ववियुलाई नै अदालतबाट मान्यता

२०७९ जेष्ठ ११, बुधबार ०६:४७
57
जीवनशैली

०३६ साल पछि स्ववियुमा पहिलो अवसर पाउने उपाध्यायको पृष्ठभुमि के हो त..

२०७९ जेष्ठ ११, बुधबार ०६:४७
465
Next Post

“एक्सपर्ट ग्रान्ड एजुकेसन फेयर २०२२” नेपालगन्जमा सम्पन्न

अपाङ्गता भएका बालबालिकाहरुलाई घरमै पढाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ जेष्ठ ११, बुधबार ०६:४७
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ जेष्ठ ११, बुधबार ०६:४७
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ जेष्ठ ११, बुधबार ०६:४७
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ जेष्ठ ११, बुधबार ०६:४७
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.