कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

३४औँ विश्व मानसिक स्वास्थ्य दिवस विविध सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न

कस्तुरी खबर by कस्तुरी खबर
२०८३ आश्विन २४, शनिबार १५:२७
0
36
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर,-३४औँ विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ललितपुरको कुपण्डोलस्थित होटल संस्कार फाइन डाइनमा मानसिक स्वास्थ्य सचेतना, कला, संवाद, पहिचान र सामुदायिक सशक्तीकरणलाई समेट्दै विविध कार्यक्रम सम्पन्न भएको छ।

क्वयेर युथ ग्रुप , ब्लेस फाउन्डेसन नेपाल तथा प्रोजेक्ट ग्रीन सर्कलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा ‘पहिचान र प्रतिवाद’ पुस्तक विमोचन, खुला सहभागितामूलक कार्यक्रम (ओपन कल इभेन्ट), मानसिक स्वास्थ्य कार्यशाला तथा पाँच जना अतिथिको सहभागितामा प्यानल छलफल आयोजना गरिएको थियो।

कार्यक्रमअन्तर्गत ३० जना व्यक्तिलाई आर्ट थेरापी प्रदान गरिनुका साथै क्यानभासमा चित्र बनाउने सिर्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो। सहभागीहरूलाई स्टिकर, डिजाइन सामग्री तथा क्लिप वितरण गरिएको थियो। साथै, मानसिक स्वास्थ्य, आत्मअभिव्यक्ति र सकारात्मक सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले पुस्तक शतप्रतिशत निःशुल्क वितरण गरिएको थियो।

कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष ‘पहिचान र प्रतिवाद’ पुस्तक विमोचन थियो। लेखिका तथा कार्यक्रम प्रस्तोता बिन्दु परियारद्वारा लिखित उक्त पुस्तकमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आठ जना प्रेरणादायी व्यक्तित्वका जीवन सङ्घर्ष र सफलताका कथा समेटिएका छन्। कार्यक्रममा नील हिरा समाजकी पूर्वअध्यक्ष पिङ्की गुरुङले प्रेरणादायी मन्तव्य व्यक्त गर्दै आत्मसम्मान, सामाजिक स्वीकार्यता र समुदायको सशक्तीकरणमा जोड दिनुभयो।

कार्यक्रममा क्वयेर युथ ग्रुपकी निर्देशक तथा ब्लेस फाउन्डेसन नेपालकी संस्थापक अध्यक्ष बिमला श्रेष्ठ, क्वयेर युथ ग्रुपको अध्यक्ष सफल लामा तथा कार्यक्रम संयोजक पुजन गौतमलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, अधिकारकर्मी, युवा नेतृत्व र समुदायका अग्रजहरूको उपस्थिति थियो।

कला, संवाद, साहित्य र सामूहिक सहभागितामार्फत मानसिक स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै पहिचान, समानता र समावेशिताको सन्देश प्रवाह गर्दै कार्यक्रम सम्पन्न भएको हो।

आयोजक: क्वयेर युथ ग्रुप,ब्लेस फाउन्डेसन नेपाल तथा प्रोजेक्ट ग्रीन सर्कल।

Previous Post

अध्यक्ष भीमकान्त लामिछानेसहित सदस्यद्वय डा. मधु न्यौपाने र डा. सञ्जय पाण्डेले सम्हाले जिम्मेवारी

सम्बन्धितसमाचार

मुख्य समाचार

निष्ठा, इमान्दारिता र अनुभव बोकेका लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा

२०८३ आश्विन २४, शनिबार १५:२७
151
गतिविधि

अब नरैनापुरमै करदाता सेवा

२०८३ आश्विन २४, शनिबार १५:२७
39
मुख्य समाचार

Ather Nepal ले कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा १६औँ Experience Center सञ्चालनमा ल्यायो

२०८३ आश्विन २४, शनिबार १५:२७
33
गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८३ आश्विन २४, शनिबार १५:२७
69
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८३ आश्विन २४, शनिबार १५:२७
124
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८३ आश्विन २४, शनिबार १५:२७
379

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

३४औँ विश्व मानसिक स्वास्थ्य दिवस विविध सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न

२०८३ आश्विन २४, शनिबार १५:२७
82

अध्यक्ष भीमकान्त लामिछानेसहित सदस्यद्वय डा. मधु न्यौपाने र डा. सञ्जय पाण्डेले सम्हाले जिम्मेवारी

२०८३ आश्विन २४, शनिबार १५:२७
76

निष्ठा, इमान्दारिता र अनुभव बोकेका लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा

२०८३ आश्विन २४, शनिबार १५:२७
151

अब नरैनापुरमै करदाता सेवा

२०८३ आश्विन २४, शनिबार १५:२७
39

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.