कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home विज्ञान प्रविधि

स्टार्टअप फेस्टकाे शीर्ष पाँचभित्र एसपीएका दुई प्रोजेक्ट

by
२०७९ जेष्ठ ११, बुधबार ०६:३९
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं / लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सोमबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विधार्थीले बनाएका दुई प्रोजेक्ट शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

आयोजकले फेस्टमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रस्तुत भएका २५ भन्दा बढी प्रोजेक्टमध्येबाट उत्कृष्ट पाँच प्रोजेक्ट घोषणा गरेको थियो । त्यसमा एसपीएका सूचना व्यवस्थापन (बीआईएम) विषयमा स्नातक अध्ययनरत विधार्थीले बनाएका ‘स्मार्ट डस्टबिन’ र ‘सस्तो किताब’ नामक दुई प्रोजेक्ट शीर्ष पाँचभित्र पर्न सफल भएका हुन् ।

उत्कृष्ट पाँचभित्र पर्न सफल प्रोजेक्टले अब काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँनेछन् । काठमाडौंमा सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट प्रोजेक्टबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, उक्त प्रोजेक्टहरू अघि बढाउन र थप विकासका लागि सम्भावित लगानी खोज्न सहयोग गर्ने आयोजकले जनाएको छ ।

एसपीएमा बीएचएम चौथो सेमेस्टरमा अध्ययनरत् विधार्थी नरेश विष्ट, ललितराज जोशी, रमेश बोहरा र सन्तोष लुहारले स्मार्ट डस्टबिन प्राजेक्ट विकास गरेका हुन् । सेन्सरयुक्त उक्त स्मार्ट डस्टबिनको ढोका मानिस नजिक जाँदा आफै खुल्ने र डस्टबिनबाट टाढा जाँदा आफै बन्द हुन्छ ।

‘डस्टबिनमा फोहोर वस्तु फाल्ने गरिन्छ । हातले छोएर ढक्कन खोल्नु पर्दा त्यसमा भएका किटाणु हातमा टाँसिने हुनसक्छ । त्यसबाट रोगव्याधी फैलने सम्भावना हुन्छ,’ प्रोजेक्टमा काम गरेका विधार्थी ललितले भने, ‘हाम्रो स्मार्ट डस्टबिनको ढक्कन छुन पर्दैन । मानिस फोहर फाल्न नजिक जाँदा आफै खुल्छ भने डस्टबिनबाट टाढा जाँदा आफै बन्द हुन्छ । आफै बन्द हुने भएकाले डस्टबिनको गन्ध वातावरणमा पनि फैलन पाउदैन ।’

सस्तो किताब डटकम बिआइएम छैटौँ सेमेस्टरमा अध्ययनरत ललित अवस्थीलगायत विधार्थीले तयार पारेको प्रोजेक्ट हो । यस प्रोजेक्टबाट विधार्थीले नयाँ तथा पूराना किताब किन्न सक्छन् । आफूसँग भएका पूराना किताब वेबसाइटमार्फत बेच्न समेत सकिन्छ । साइटमा महँगा किताब आधा मूल्यमा पाइन्छ ।

‘कतिपय विधार्थीले पढ्न चाहेका थुप्रै पुस्तक महँगो मूल्यका कारण किन्न सकिरहेका हुँदैनन्,’ ललितले भने, ‘त्यस कुरालाई मध्यनजर गर्दै हामीले यो अवधारणा ल्याएका हौँ । यहाँ विधार्थीले पूराना पुस्तकसँगै नयाँ पुस्तक, क्लास नोट, प्रश्नावलीलगायत शैक्षिक सामाग्री प्राप्त गर्न सक्छन् ।’

एसपीए बिआइएम विभाग प्रमुख उपप्रध्यापक तथा इन्जिनियर भीम पुन, सुपरभाइजर रवीन्द्र राना र सन्देश यादवको नेतृत्वमा विधार्थीले उक्त प्रोजेक्ट विकास गरेका हुन् । ‘एसपीएको एउटा स्लोगन(नारा) छ, हामी विकास गर्दैनाैं, हामी आविष्कार गर्छौ,’ बिआइएम विभाग प्रमुख पुनले भने, ‘त्यही स्लोगन २०–२५ दिनको बीचमा एसपीएका विधार्थीले यि प्रोजेक्टहरुको आविस्कार गरेका हुन् । छोटो समयमै उनीहरूले उनीहरू सुदूरपश्चिम क्षेत्रकै उत्कृष्ट नवप्रवर्तकमा चुनिनुभएकोमा हामी गौरवाम्वित छौं ।’

विधार्थीले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म यि प्रोजेक्टका लागि काम गरेको पुनले बताए । मानिसका समस्याको निराकरणका लागि विधार्थीले उपयोगी उपकरण बनाएकै कारण उत्कृष्टभित्र पर्न सफल भएको उनले बताए ।

फेस्टमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह र सुदूरपश्चिम प्रदेशमन्त्री डा. रणबहादुर रावलले विधार्थीलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरेका थिए ।

‘एसपीएले संख्याभन्दा गुणस्तरमा विश्वास गर्छ, स्किलमा फोकस गर्छ । सैद्धान्तिक मात्रै पढेर अबको प्रतिस्पर्धी बजारमा विधार्थीले अवसर पाउन सक्दैनन,’ पुनले भने, ‘बिआइएमको स्कोप ब्रोड छ। पढ्दै जागिर गर्न सकिन्छ। सरकारी कार्यालय(आइटी अफिसर), बैंकिङ, शैक्षिक संस्था, उद्यमशिलता, स्टार्टअप, मध्यम, साना व्यापार व्यवसाय जहाँ पनि आइटीको आवश्यकता पर्ने भएकाले बिआइएमको अवसर जतासुकै छ।’

बिआइएम प्लस टूमा विज्ञान पढेका र नपढेका दुबै विधार्थीले अध्ययन गर्न सकिने विषय हो । विज्ञान संकायबाहेकका विधार्थीले सिम्याट गर्दै भर्ना हुनसक्छ । एसपीएको बिआईएममा ३३ जना विधार्थी बीआईएममा भर्ना हुने कोटा छ ।

Previous Post

नेपालगन्जको भेरी अस्पताल यस बर्ष पनि देशकै उत्कृष्ट

Next Post

टिकटकले हटाइदियाे ६५ हजार पाकिस्तानी भिडियोहरू

सम्बन्धितसमाचार

गतिविधि

नेपालगञ्जमा होटल–रेस्टुरेन्ट व्यवसायीका लागि स्वच्छता–केन्द्रित तालिम सम्पन्न, १०० भन्दा बढीको उत्साहजनक सहभागिता

२०७९ जेष्ठ ११, बुधबार ०६:३९
28
अन्तर्राष्ट्रिय

Nepal’s Rainbow Promise: How Inclusion Can Drive Economic Growth

२०७९ जेष्ठ ११, बुधबार ०६:३९
254
गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०७९ जेष्ठ ११, बुधबार ०६:३९
24
गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको घुम्ति परिक्षण सुरु।

२०७९ जेष्ठ ११, बुधबार ०६:३९
25
गतिविधि

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै

२०७९ जेष्ठ ११, बुधबार ०६:३९
18
मुख्य समाचार

बिर्यानीमा रंगमा राख्ने होटल बिरुद्द मुद्दा दायर ।

२०७९ जेष्ठ ११, बुधबार ०६:३९
69
Next Post

टिकटकले हटाइदियाे ६५ हजार पाकिस्तानी भिडियोहरू

अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगन्जमा, विद्यार्थीहरुलाई अफरलेटर समेत हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ जेष्ठ ११, बुधबार ०६:३९
46

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ जेष्ठ ११, बुधबार ०६:३९
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ जेष्ठ ११, बुधबार ०६:३९
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ जेष्ठ ११, बुधबार ०६:३९
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.