कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

नेपालगञ्जमा होटल–रेस्टुरेन्ट व्यवसायीका लागि स्वच्छता–केन्द्रित तालिम सम्पन्न, १०० भन्दा बढीको उत्साहजनक सहभागिता

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ मंसिर २४, मंगलवार १४:३०
0
20
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

 

नेपालगञ्ज, बाँके ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज, बाँकेको आयोजनामा होटल रेष्टुरेन्ट व्यवसायीहरूका लागि स्वच्छतर अभ्यास (Good Hygienic Practices) सम्बन्धी एकदिने तालिम २०७९ मङ्सिर २२ गते नेपालगञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ। होटल व्यवसायी संघ, बाँकेको सक्रिय समन्वयमा आयोजित तालिममा नेपालगञ्ज क्षेत्रका करिब १०० जना होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम इन्द्रेणी होटल एण्ड रेस्टुरेन्टमा सम्पन्न भएको हो।

कार्यक्रमका अध्यक्ष तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख प्रशान्त पोखरेलले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सेवा आजको आवश्यकतामात्र नभई व्यवसायिक दायित्व पनि भएको भन्दै तालिमले व्यवसायीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष भिम प्रसाद कडेल प्रमुख अतिथि रहनुहुन्थ्यो।

कार्यक्रम खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेको संचालनमा अघि बढेको थियो भने स्वागत मन्तव्य खाद्य अनुसन्धान अधिकृ— नेत्र बोगटीले प्रस्तुत गर्नुभएको थियो।

उद्घाटन सत्रपछि प्राविधिक सत्रमा कार्यालयका विज्ञहरूले निम्न महत्वपूर्ण विषयमा प्रशिक्षण तथा छलफल गरेका थिएः

  • खाद्य स्वच्छताका विविध आयाम
  • होटल–रेस्टुरेन्टले अनिवार्य अपनाउनुपर्ने न्युनतम स्वच्छतिकर्मी अभ्यास
  • असल सरसफाई तथा सुरक्षित खाद्य सामग्री व्यवस्थापन
  • खाद्य स्वच्छताका आधारमा होटल–रेस्टुरेन्ट स्तरीकरण निर्देशिकाका प्रावधान
  • खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रमुख कानुनी व्यवस्थाहरू

सहभागी व्यवसायीहरूले तालिमलाई अत्यन्त उपयोगी, व्यवहारिक र व्यवसायमै लागू गर्न सकिने खालको भएको भन्दै सिकाइलाई प्रत्यक्ष कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए।

समापन सत्रमा प्रमुख अतिथि भिम प्रसाद कडेलले खाद्य स्वच्छता सबैभन्दा संवेदनशील र जिम्मेवारीपूर्ण पक्ष भएको उल्लेख गर्दै यस्तो प्रशिक्षणले उद्योगको समग्र सेवा स्तर अभिवृद्धि गर्न ठोस भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै कार्यालय प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्दै तालिममा प्राप्त ज्ञानलाई दैनिक कार्यशैलीमा उतार्न आग्रह गर्नुभयो। उहाँले कार्यक्रम खाद्य सुरक्षा, स्वच्छता, गुणस्तर नियन्त्रण, उपभोक्ता संरक्षण तथा कानुनी सचेतना वृद्धि गर्न सफल भएको बताउनुभयो।

तालिमले नेपालगञ्ज क्षेत्रका होटल–रेस्टुरेन्ट व्यवसायमा स्वच्छता र गुणस्तर सुधारतर्फ प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Previous Post

बागवान कृषि सहकारीमाथि मल कालोबजारीको गम्भीर आरोप

Next Post

नेपालगञ्जका विद्यालय क्यान्टिनमा खाद्य स्वच्छताको अनुगमन, दुई क्यान्टिनमा तत्काल रोक

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ मंसिर २४, मंगलवार १४:३०
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ मंसिर २४, मंगलवार १४:३०
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ मंसिर २४, मंगलवार १४:३०
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ मंसिर २४, मंगलवार १४:३०
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८२ मंसिर २४, मंगलवार १४:३०
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ मंसिर २४, मंगलवार १४:३०
61
Next Post

नेपालगञ्जका विद्यालय क्यान्टिनमा खाद्य स्वच्छताको अनुगमन, दुई क्यान्टिनमा तत्काल रोक

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ मंसिर २४, मंगलवार १४:३०
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ मंसिर २४, मंगलवार १४:३०
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ मंसिर २४, मंगलवार १४:३०
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ मंसिर २४, मंगलवार १४:३०
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.