कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

कर्णालीमा खाद्य प्रशोधन सीप विकासः सुर्खेतमा ४ दिने तालिम सम्पन्न

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ माघ १६, बिहीबार १४:२९
0
35
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतले वीरेन्द्रनगरमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी ४ दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। तालिम मिति २०८२/१०/११ देखि २०८२/१०/१४ सम्म सञ्चालन गरिएको हो।

तालिममा कृषक तथा उद्यमीहरूलाई आलुको चिप्स, भटमासको तोफु, टमाटरको सस, चटनी सस, सुन्तलाको स्क्वास, मिक्स अचार, फलफूलको जुस तथा तरकारी संरक्षण सम्बन्धी शैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा उत्पादन तथा प्रशोधनका क्रममा अपनाउनुपर्ने खाद्य स्वच्छता, गुणस्तर मापदण्ड, प्याकेजिङ, लेबलिङ र मूल्य निर्धारण सम्बन्धी कक्षाहरू समेत समावेश गरिएको थियो।

१६ जना प्रशिक्षार्थीको सहभागिता

तालिममा मुगुबाट २ जना, दैलेखबाट २ जना र सुर्खेतबाट १२ जना गरी जम्मा १६ जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए।

तालिमका कक्षाहरू निमित्त कार्यालय प्रमुख श्री सन्तोष दाहाल, खाद्य अनुसन्धान अधिकृत श्री कपिल सुवेदी, तथा प्राविधिक सहायकहरू रचना लामिछाने, लक्ष्मी ढकाल, सन्तोष घिमिरे र अनुज सापकोटाले सञ्चालन गरेका थिए।

साथै सहभागीहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गतका प्रावधानहरूको विषयमा जानकारी गराइएको थियो।

समापन समारोहमा विशिष्ट उपस्थिति तालिमको समापन समारोह मिति २०८२/१०/१४ गते कार्यालय सभाहलमा सम्पन्न भएको थियो।

समारोह निमित्त कार्यालय प्रमुख श्री सन्तोष दाहालको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथिका रूपमा सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिल बहादुर कार्की तथा विशेष अतिथिका रूपमा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव श्री तिलक प्रसाद पाण्डेको उपस्थिति रहेको थियो।

किसानलाई नयाँ उत्पादनमा प्रोत्साहन

तालिम सहभागीहरूले कृषकहरूले उत्पादनको उचित मूल्य नपाउने तथा संरक्षणमा समस्या भोगिरहेको अवस्थामा खाद्य प्रशोधनमार्फत नयाँ उत्पादन विकास गर्न प्रेरणा मिलेको बताएका छन्।

उनीहरूले यस्ता तालिमले किसानलाई उद्यमशील बनाउँदै आत्मनिर्भरता बढाउने उल्लेख गर्दै आयोजक कार्यालयप्रति धन्यवाद व्यक्त गरेका थिए।

अतिथिहरूको जोडः स्वच्छ र गुणस्तरीय उत्पादन

विशेष अतिथि उपसचिव तिलक प्रसाद पाण्डेले तालिमले कर्णाली प्रदेशमा उद्यम विकासमार्फत आयआर्जन वृद्धि हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ विस्तार गरिने बताए।

प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी डिल बहादुर कार्कीले सिकेको सीप व्यवहारमा उतार्दै स्वच्छ तथा गुणस्तरीय खाद्य उत्पादनमा जोड दिन आग्रह गरे।

कार्यक्रमको अन्त्यमा अध्यक्ष सन्तोष दाहालले सहभागीहरूलाई धन्यवाद दिँदै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार स्वच्छ खाद्य उत्पादन सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गरे।

Previous Post

हुम्ला खार्पुनाथ–४ मा विनाशकारी आगलागी

Next Post

मिर्गौला बिग्रिन लाग्दा देखिने लक्षणहरु र समाधानका उपायहरु

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ माघ १६, बिहीबार १४:२९
60
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ माघ १६, बिहीबार १४:२९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ माघ १६, बिहीबार १४:२९
367
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ माघ १६, बिहीबार १४:२९
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८२ माघ १६, बिहीबार १४:२९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ माघ १६, बिहीबार १४:२९
61
Next Post

मिर्गौला बिग्रिन लाग्दा देखिने लक्षणहरु र समाधानका उपायहरु

सोमबार देखि पानी पर्ने सम्भावना सतर्क रहन अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ माघ १६, बिहीबार १४:२९
60

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ माघ १६, बिहीबार १४:२९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ माघ १६, बिहीबार १४:२९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ माघ १६, बिहीबार १४:२९
367

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.