कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ कार्तिक २१, बिहीबार १३:४५
0
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

नेपालगंज, बाँके । आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी कार्तिक १८ गते सम्पन्न गरेको  हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंजका प्रमुख प्रशान्त पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रम सञ्चालन खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटीले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्राविधिक सहायक  पूजा शर्माले गर्नुभएको थियो।

राष्ट्रगानबाट औपचारिक रूपमा उद्घाटन गरिएको गोष्ठीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजका तर्फबाट दुईवटा प्राविधिक तथा प्रगतिमूलक प्रस्तुति गरिएको थियो।

उक्त अवसरमा कार्यालयले आ.व. २०८२/८३ को पहिलो त्रैमासिक अवधिमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरिएको थियो। सो अवधिमा कार्यालयले खाद्य उद्योग अनुगमन, नमुना संकलन, विषादी अवशेष परीक्षण, उपभोक्ता उजुरी समाधान लगायतका गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गरेको जनाएको छ।

खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ बमोजिम कार्यान्वयन गराउने प्रमुख निकायको रूपमा रहेको यस कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न उद्योग र बजार अनुगमन, सचेतना कार्यक्रम, सूचना प्रसार र सरोकारवालासँगको समन्वयलाई प्राथमिकतामा राखेको जनाएको छ।

कार्यक्रमको समापनमा कार्यालय प्रमुख श्री पोखरेलले सहभागी सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै, “खाद्य सुरक्षाको सुनिश्चितता र उपभोक्ताको स्वास्थ्य संरक्षण हाम्रो साझा जिम्मेवारी हो,” भन्दै आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले काम गर्न सबैको निरन्तर सहयोग र सहकार्य अपेक्षा व्यक्त गर्नुभयो।

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, नेपालगंज उपमहानगरपालिकाका अधिकारी, खाद्य उद्योगी, होटल, दुग्ध, मासु, पानी तथा किराना व्यवसायी संघका प्रतिनिधि, पत्रकारलगायत सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

Previous Post

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

Next Post

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ कार्तिक २१, बिहीबार १३:४५
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ कार्तिक २१, बिहीबार १३:४५
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ कार्तिक २१, बिहीबार १३:४५
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ कार्तिक २१, बिहीबार १३:४५
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८२ कार्तिक २१, बिहीबार १३:४५
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ कार्तिक २१, बिहीबार १३:४५
61
Next Post

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ कार्तिक २१, बिहीबार १३:४५
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ कार्तिक २१, बिहीबार १३:४५
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ कार्तिक २१, बिहीबार १३:४५
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ कार्तिक २१, बिहीबार १३:४५
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.