कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज लुम्बिनी प्रदेश

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ कार्तिक ४, सोमबार १२:०९
0

Screenshot

14
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश प्रसाद काफ्ले । दन्त स्वास्थ्यका क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ। नेपालगञ्जको बिपी चोकस्थित नर्सिङ होमको अगाडि ‘मेट्रो डेन्टल एण्ड रुट क्यानल सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

Screenshot

गुणस्तरीय र सहज दन्त उपचार सेवा आम नागरिकसम्म पुर्‍याउने उद्देश्यका साथ स्थापित यस सेन्टरले अत्याधुनिक उपकरण र अनुभवी चिकित्सकहरूको टोलीमार्फत सम्पूर्ण दाँतसम्बन्धी उपचार सेवा प्रदान गर्ने जनाएको छ।

सेन्टरमा नेपालगञ्जका एकमात्र आरसीटी विशेषज्ञ डा. बसन्तराज न्यौपाने, साथै दन्त उपचारमा अनुभवी चिकित्सक डा. सुशील चौधरी र डा. युवराज अधिकारीको संयोजकत्वमा नियमित सेवा सुरु गरिएको छ।

यसअघि आरसीटी (रुट क्यानल ट्रीटमेन्ट) उपचारका लागि बिरामीहरूलाई नेपालगञ्ज बाहिर जानुपर्ने बाध्यता थियो। अब मेट्रो डेन्टलको सञ्चालनसँगै बिरामीले यही सहरमै विशेषज्ञमार्फत गुणस्तरीय, द्रुत र आर्थिक रूपमा सहज सेवा प्राप्त गर्न सक्ने भएका छन्।

सेन्टरमार्फत रुट क्यानल ट्रीटमेन्ट (आरसीटी) बाहेक दन्त परीक्षण, विशेषज्ञ परामर्श, दाँत निकाल्ने, दाँतको बनावट मिलाउने, कृत्रिम दाँत बनाउने तथा अन्य सम्पूर्ण दन्त स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछन्।

डा. न्यौपानेका अनुसार, “हामीले अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति प्रयोग गरेर गुणस्तरीय सेवा दिने लक्ष्य लिएका छौँ। बिरामीको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो,” भन्ने प्रतिक्रिया दिएका छन्।

नेपालगञ्जमै पहिलो आरसीटी सेन्टरका रूपमा सुरु गरिएको ‘मेट्रो डेन्टल एण्ड रुट क्यानल सेन्टर’ दन्त उपचारका लागि अब नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ। 

Previous Post

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

Next Post

हस्पिटालिटी क्षेत्रमा गार्डेनरको भूमिका बढ्दै, हरियाली बिना अतिथिसेवा अधुरो

सम्बन्धितसमाचार

लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ कार्तिक ४, सोमबार १२:०९
76
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ कार्तिक ४, सोमबार १२:०९
355
लुम्बिनी प्रदेश

हुम्ला खार्पुनाथ–४ मा विनाशकारी आगलागी

२०८२ कार्तिक ४, सोमबार १२:०९
20
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०८२ कार्तिक ४, सोमबार १२:०९
29
जीवनशैली

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

२०८२ कार्तिक ४, सोमबार १२:०९
42
गतिविधि

अन्तर्राष्ट्रिय नारी दिवसमा ११ महिला सहित ६० जनाले रक्तदान गरे।

२०८२ कार्तिक ४, सोमबार १२:०९
59
Next Post

हस्पिटालिटी क्षेत्रमा गार्डेनरको भूमिका बढ्दै, हरियाली बिना अतिथिसेवा अधुरो

आगलागीपछि बाँके जिल्ला अदालतबाट टेन्ट टाँगेर न्यायिक सेवा पुनः संचालन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ कार्तिक ४, सोमबार १२:०९
107

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ कार्तिक ४, सोमबार १२:०९
76

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ कार्तिक ४, सोमबार १२:०९
355

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ कार्तिक ४, सोमबार १२:०९
143

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.