कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

कस्तुरी खबर by कस्तुरी खबर
२०८३ श्रावण २९, शुक्रबार ०९:०७
0

Screenshot

35
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज । नेपाल सरकारको संघीय अस्पतालका रूपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको वृहत्तर हित, भौतिक पूर्वाधार विकास, सेवा विस्तार तथा सेवा सुदृढीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउँदै अस्पताल व्यवस्थापन अगाडि बढेको छ।

Screenshot

अस्पतालको समग्र विकास र सेवा विस्तारका लागि विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा संघ–संस्थासँग निरन्तर संवाद, समन्वय र सहकार्यको पहल भइरहेको अस्पतालले जनाएको छ। अस्पतालका आवश्यकता, सम्भावना तथा दीर्घकालीन विकासका विषयमा सम्बन्धित निकायसँग छलफल गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्ने दिशामा व्यवस्थापनले प्राथमिकता दिएको छ।

यसैक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री माननीय रत्न खत्रीले यसअघि अस्पतालको स्थलगत भ्रमण गरी अस्पतालको भौतिक पूर्वाधार, विद्यमान अवस्था तथा आगामी विकासका आवश्यकताबारे जानकारी लिनुभएको थियो।

उक्त स्थलगत भ्रमण तथा त्यसक्रममा भएका छलफललाई थप अगाडि बढाउँदै २०८३ साल साउन २९ गते भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री माननीय रत्न खत्री र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईबीच भेटघाट तथा विशेष छलफल भएको हो।

भेटघाटका क्रममा अस्पतालको भौतिक पूर्वाधार विकास, आवश्यक संरचना निर्माण, सेवा विस्तार, क्षमता अभिवृद्धि तथा दीर्घकालीन विकासका लागि प्रदेश सरकारसँग गर्न सकिने सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

संघीय सरकारअन्तर्गत सञ्चालित अस्पताल भए पनि अस्पतालको वृहत्तर हित र विकासलाई केन्द्रमा राख्दै प्रदेश तथा स्थानीय सरकारसँग नजिक रहेर आवश्यक सहकार्य र समन्वय गर्ने नीति अस्पताल व्यवस्थापनले अघि सारेको छ। यस प्रकारको समन्वयले अस्पतालको विकासका लागि उपलब्ध स्रोत, साधन र सम्भावनाको प्रभावकारी परिचालनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले अस्पतालको सेवा विस्तार, भौतिक पूर्वाधार विकास तथा संस्थागत सुदृढीकरणका लागि संघ, प्रदेश र स्थानीय तहका सरकार, जनप्रतिनिधि, संघ–संस्था तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिमलगायत पश्चिम नेपालका नागरिकलाई विशेषज्ञ क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको अस्पतालको क्षमता र पहुँच विस्तारका लागि आगामी दिनमा थप योजनाबद्ध पहल गरिने अस्पताल व्यवस्थापनले जनाएको छ।

अस्पतालको वृहत्तर विकासका लागि संघीय अस्पतालका रूपमा रहेको आफ्नो संरचनागत दायित्वलाई प्रभावकारी रूपमा अघि बढाउँदै प्रदेश तथा स्थानीय सरकारको सहयोग, सहकार्य र समन्वयलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्ने अस्पताल व्यवस्थापनको तयारी छ।

Previous Post

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

Next Post

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

सम्बन्धितसमाचार

मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८३ श्रावण २९, शुक्रबार ०९:०७
367
लुम्बिनी प्रदेश

हुम्ला खार्पुनाथ–४ मा विनाशकारी आगलागी

२०८३ श्रावण २९, शुक्रबार ०९:०७
20
लुम्बिनी प्रदेश

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०८३ श्रावण २९, शुक्रबार ०९:०७
32
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०८३ श्रावण २९, शुक्रबार ०९:०७
29
जीवनशैली

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

२०८३ श्रावण २९, शुक्रबार ०९:०७
42
गतिविधि

अन्तर्राष्ट्रिय नारी दिवसमा ११ महिला सहित ६० जनाले रक्तदान गरे।

२०८३ श्रावण २९, शुक्रबार ०९:०७
59
Next Post

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८३ श्रावण २९, शुक्रबार ०९:०७
60

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८३ श्रावण २९, शुक्रबार ०९:०७
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८३ श्रावण २९, शुक्रबार ०९:०७
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८३ श्रावण २९, शुक्रबार ०९:०७
367

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.