कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ भाद्र २९, आईतवार १७:०१
0
21
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

 

नेपालगञ्ज, – मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा शनिबार भव्यतापूर्वक सम्पन्न भएको छ। संघका अध्यक्ष अमरजीत सिंहको अध्यक्षतामा भएको सभामा संघको विगत वर्षको गतिविधि, पेट्रोलियम ढुवानी क्षेत्रका चुनौती र समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो।

सभामा नेपाल पेट्रोलियम राष्ट्रिय डीलर्स एसोसिएसनका प्रमुख अतिथि सरोज प्रसाद पाण्डे, नेपाल आयल निगम इन्धन डिपोका प्रमुख मनोहर डी.सी., र नेपाल आयल निगम हवाई इन्धन प्रमुख मोहन बिक्रम खड्का विशेष अतिथि रहेका थिए।

संघका सचिव टी.पी. न्यौपानेले सञ्चालन गरेका कार्यक्रममार्फत संघले आफ्नो विगत वर्षको प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका लागि स्पष्ट कार्ययोजना पनि सार्वजनिक गरेका थिए। सदस्यहरूले पेट्रोलियम ढुवानी व्यवसायमा देखिएका चुनौती, ढुवानीका क्रममा आउने समस्याहरू र सुरक्षित तथा व्यवस्थित सेवा प्रवाहका उपायबारे आफ्ना विचार राखेका थिए।

प्रमुख अतिथि पाण्डेले व्यवसायीहरूले भोगिरहेका चुनौतीको समाधानका लागि सरकार र सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए। त्यस्तै, अतिथि मनोहर डी.सी. र मोहन बिक्रम खड्काले ढुवानी व्यवसायमा पारदर्शिता, समयमै इन्धन आपूर्ति, र व्यवसायीबीच आपसी एकताले मात्र क्षेत्रलाई सुदृढ बनाउन सकिनेमा बल दिएका थिए।

अध्यक्ष अमरजीत सिंहले सभामा उपस्थित सबै अतिथि, सदस्य र सरोकारवालालाई धन्यवाद दिँदै पेट्रोलियम ढुवानी व्यवसायलाई अझ प्रभावकारी, सुरक्षित र व्यवसायीमैत्री बनाउन संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

साधारण सभा नेपालगञ्जस्थित होटल सिद्धार्थमा सम्पन्न भएको थियो।

Previous Post

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

Next Post

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

सम्बन्धितसमाचार

गतिविधि

३४औँ विश्व मानसिक स्वास्थ्य दिवस विविध सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न

२०८२ भाद्र २९, आईतवार १७:०१
84
मुख्य समाचार

निष्ठा, इमान्दारिता र अनुभव बोकेका लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा

२०८२ भाद्र २९, आईतवार १७:०१
151
गतिविधि

अब नरैनापुरमै करदाता सेवा

२०८२ भाद्र २९, आईतवार १७:०१
39
मुख्य समाचार

Ather Nepal ले कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा १६औँ Experience Center सञ्चालनमा ल्यायो

२०८२ भाद्र २९, आईतवार १७:०१
33
गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ भाद्र २९, आईतवार १७:०१
70
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ भाद्र २९, आईतवार १७:०१
124
Next Post

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

हस्पिटालिटी क्षेत्रमा गार्डेनरको भूमिका बढ्दै, हरियाली बिना अतिथिसेवा अधुरो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

३४औँ विश्व मानसिक स्वास्थ्य दिवस विविध सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न

२०८२ भाद्र २९, आईतवार १७:०१
84

अध्यक्ष भीमकान्त लामिछानेसहित सदस्यद्वय डा. मधु न्यौपाने र डा. सञ्जय पाण्डेले सम्हाले जिम्मेवारी

२०८२ भाद्र २९, आईतवार १७:०१
76

निष्ठा, इमान्दारिता र अनुभव बोकेका लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा

२०८२ भाद्र २९, आईतवार १७:०१
151

अब नरैनापुरमै करदाता सेवा

२०८२ भाद्र २९, आईतवार १७:०१
39

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.