कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज लुम्बिनी प्रदेश

हुम्ला खार्पुनाथ–४ मा विनाशकारी आगलागी

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ माघ १५, बुधबार १५:४८
0
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

जयपति ढकाल, कार्तिक  । हुम्लाको खार्पुनाथ गाउँपालिका–४का स्थानीय सोभन रावतको घरमा मंगलबार साँझ करिब ७ बजे अचानक लागेको भीषण आगलागीले क्षणभरमै पूरा घर जलेर खरानी भएको छ। यो घटनाले रावत परिवार पूर्ण रूपमा घरविहीन बनेको छ। अझ दुःखद कुरा— घरमा दुई साना बालबालिका समेत रहेका कारण परिवार अहिले थप संकट र त्रासको अवस्थामा छ।

घरभित्रका सबै लत्ताकपडा, खाद्यान्न, कागजात, औजार र जीवनभरको संचय केही मिनेटमै नष्ट भएपछि परिवार खुलेआकाशमुनी रात बिताउन बाध्य भएको स्थानीयले बताएका छन्। कठोर हिमाली जाडो बढ्दै गएको अवस्थामा— दुई साना बालबालिका सहितको परिवारका लागि यो अवस्था अत्यन्त पीडादायी बनेको छ।

दुर्गम भेग, अपर्याप्त साधन तथा उद्धारसम्बन्धी उपकरणको अभावका कारण आगो नियन्त्रणमा ल्याउने प्रयास स्थानीयहरूले गरे पनि क्षति रोक्न सकिएन। अहिले परिवारसँग न टेकेर बस्ने घर छ, न भोलिका दिनका लागि खाद्यान्न— पूर्ण असहाय स्थितिमा जीवन धान्न कठिन भएको छ।

यस भयावह अवस्थालाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दातृ मनहरूमा हार्दिक अपिल गरिएको छ—

“एक सहयोगले दुई साना बालबालिका सहितको एउटा परिवारलाई फेरि जिउन आधार मिल्छ।”

तत्काल टेन्ट, लत्ताकपडा, खाद्यान्न, अत्यावश्यक सामग्री र आर्थिक सहयोगको अत्यन्त आवश्यकता रहेको छ।

“सेवा नै धर्म हो” भन्ने भावनासहित सहयोगका हातहरू अगाडि बढाइदिन सबैमा विनम्र अनुरोध छ।

आगोले घर खरानी बनायो, तर तपाईंको सहयोगले भविष्य फेरि उठाउन सक्छ। 

Previous Post

फागुन २१ को निर्वाचनमा एमालेको बलियो उम्मेदवार दल फडेरा, हुम्लाको विकास र समृद्धिको निडर आवाज

Next Post

कर्णालीमा खाद्य प्रशोधन सीप विकासः सुर्खेतमा ४ दिने तालिम सम्पन्न

सम्बन्धितसमाचार

लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ माघ १५, बुधबार १५:४८
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ माघ १५, बुधबार १५:४८
368
लुम्बिनी प्रदेश

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०८२ माघ १५, बुधबार १५:४८
32
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०८२ माघ १५, बुधबार १५:४८
29
जीवनशैली

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

२०८२ माघ १५, बुधबार १५:४८
42
गतिविधि

अन्तर्राष्ट्रिय नारी दिवसमा ११ महिला सहित ६० जनाले रक्तदान गरे।

२०८२ माघ १५, बुधबार १५:४८
59
Next Post

कर्णालीमा खाद्य प्रशोधन सीप विकासः सुर्खेतमा ४ दिने तालिम सम्पन्न

मिर्गौला बिग्रिन लाग्दा देखिने लक्षणहरु र समाधानका उपायहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ माघ १५, बुधबार १५:४८
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ माघ १५, बुधबार १५:४८
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ माघ १५, बुधबार १५:४८
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ माघ १५, बुधबार १५:४८
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.