कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज लुम्बिनी प्रदेश

नवमी मेलामा मुख्यमन्त्री शाहीलाई भव्य स्वागत, १० हजारभन्दा बढी श्रद्धालुको सहभागिता

कस्तुरी खबर by कस्तुरी खबर
२०८३ आश्विन ५, सोमबार १०:१७
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

मुगु, असोज ४ । मुगुको सोरु गाउँपालिका–३, भिईमा परापूर्वकालदेखि चलिआएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नवमी मेला २०८३ भव्य रूपमा सम्पन्न भएको छ। मेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीसहित १० हजारभन्दा बढी श्रद्धालु तथा दर्शक सहभागी भएका छन्।

गुरादेवको धार्मिक आस्था र कर्णालीको मौलिक संस्कृति झल्कियो

मुगु, हुम्ला, जुम्ला र बाजुरालगायत जिल्लाबाट श्रद्धालुको सहभागिता

गुरादेव देउताको पैडका रूपमा विशेष धार्मिक महत्व राख्ने नवमी मेलामा मुख्यमन्त्री शाहीको समेत उपस्थिति रहेको थियो। स्थानीयवासी तथा आयोजकले उहाँलाई भव्य स्वागत गरेका थिए।

मेलामा संविधान सभा सदस्य नमराम धामी, सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाही, उपाध्यक्ष केसर बहादुर शाहीलगायत जनप्रतिनिधि, स्थानीयवासी तथा विभिन्न जिल्लाबाट आएका १० हजारभन्दा बढी श्रद्धालु तथा दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ।

नवमी मेला धार्मिक आस्थासँगै कर्णाली क्षेत्रको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत लिइन्छ। मेलामा मुगु, हुम्ला, जुम्ला, बाजुरालगायत जिल्लाबाट आएका सहभागीले विभिन्न मौलिक कला तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।

दमाहा, सनाई र नर्सिङसँगै धामी नाच

मेलामा दमाहा नाच, सनाई, नर्सिङलगायत परम्परागत बाजागाजा प्रस्तुत गरिएको थियो। विभिन्न स्थानबाट आएका धामीहरूले धामी नाचसमेत प्रस्तुत गरेका थिए।

गुरादेवलाई भेट्न आएको विश्वास गरिने भुवानी देउता, धल्पुरा देउता, समैजु देउता र बिजै देउता लगायत विभिन्न देवताका धामीहरूको समेत मेलामा उपस्थिति रहेको थियो।

ठूलो भीड व्यवस्थापन चुनौती

मेलामा ठूलो संख्यामा श्रद्धालु तथा दर्शक सहभागी भएपछि भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको स्थानीयले बताएका छन्।

सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले ठूलो जनसहभागिता हुने धार्मिक तथा सांस्कृतिक मेलाको व्यवस्थापनमा स्थानीय समुदाय र सरोकारवाला निकायको प्रभावकारी परिचालन आवश्यक रहेको बताउनुभयो।

उहाँका अनुसार व्यवस्थापनमा कमी हुँदा सहभागी तथा स्थानीयबाट गुनासो आउने भएकाले आगामी दिनमा मेलालाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता छ।

खानेपानी अभाव प्रमुख समस्या

मेलामा सहभागी स्थानीय तथा बाहिरबाट आएका श्रद्धालुले खानेपानीको अभावलाई प्रमुख समस्याका रूपमा औँल्याएका छन्।

मेलास्थल आसपास पर्याप्त खानेपानीको स्रोत नभएकाले ठूलो संख्यामा मानिस भेला हुँदा खानेपानीको समस्या थप बढ्ने स्थानीयको भनाइ छ।

स्थानीय प्रेमबहादुर बुमीले दीर्घकालीन रूपमा समस्या समाधान गर्न कर्णाली नदीबाट लिफ्ट प्रणालीमार्फत खानेपानी ल्याउने व्यवस्था गर्नुपर्ने बताउनुभयो।

सुरक्षा, सरसफाइ र स्वास्थ्य सेवालाई प्राथमिकता दिन माग

हरेक वर्ष मुगु, हुम्ला, जुम्ला, बाजुरालगायत जिल्लाबाट ठूलो संख्यामा श्रद्धालु आउने भएकाले आगामी दिनमा मेलाको व्यवस्थापनलाई थप व्यवस्थित बनाउन स्थानीयले माग गरेका छन्।

स्थानीयका अनुसार मेलाको धार्मिक तथा सांस्कृतिक महत्व संरक्षण गर्दै खानेपानी, सुरक्षा, सरसफाइ, स्वास्थ्य सेवा, यातायात तथा भीड व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ।

Previous Post

Ather Nepal ले कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा १६औँ Experience Center सञ्चालनमा ल्यायो

सम्बन्धितसमाचार

लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८३ आश्विन ५, सोमबार १०:१७
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८३ आश्विन ५, सोमबार १०:१७
374
लुम्बिनी प्रदेश

हुम्ला खार्पुनाथ–४ मा विनाशकारी आगलागी

२०८३ आश्विन ५, सोमबार १०:१७
20
लुम्बिनी प्रदेश

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०८३ आश्विन ५, सोमबार १०:१७
32
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०८३ आश्विन ५, सोमबार १०:१७
29
जीवनशैली

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

२०८३ आश्विन ५, सोमबार १०:१७
42

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नवमी मेलामा मुख्यमन्त्री शाहीलाई भव्य स्वागत, १० हजारभन्दा बढी श्रद्धालुको सहभागिता

२०८३ आश्विन ५, सोमबार १०:१७
17

Ather Nepal ले कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा १६औँ Experience Center सञ्चालनमा ल्यायो

२०८३ आश्विन ५, सोमबार १०:१७
20

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८३ आश्विन ५, सोमबार १०:१७
67

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८३ आश्विन ५, सोमबार १०:१७
122

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.