कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मनोरञ्जन वलिउड/हलिउड

राहुलको एमबीबीएस भर्ना शुल्क सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले तिरिदिने

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २३, मंगलवार १०:२८
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

गोदावरी (कैलाली), माघ २३ गते । एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण हुनुभएका कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तिरिदिने भएको छ । यस विषयमा चिकित्सा शिक्षा आयोगलाई भर्नामा सहजीकरण गरिदिन मन्त्रालयले पत्र लेखेको हो ।

चिकित्सा शिक्षा आयोगले लिएको भर्ना हुन पाउने परीक्षामा सफल हुनुभएका राहुललाई युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा राखेको थियो । सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो । उक्त टिचिङ हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कूल शुल्कमा १५ लाख भर्ना हुने समयमा नै बुझाउनु पर्ने भनेपछि राहुलले पैसाको जोहो गर्न नसकेर भर्ना नै छुटेको थियो ।

विपन्न परिवारका राहुलका परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैँले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था नभएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको छात्रवृत्तिमा छनोट उहाँलाई भर्नामा सहजीकरण गरी दिन मन्त्रालयले सोमबार पत्र पठाएको हो । पत्र पठाएपछि मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले प्रक्रिया छोट्याएर भएपनि राहुलको पढाइमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न मन्त्रालय जमानत रहने बताउनुभयो ।

अब राहुलले भर्ना पाउने–नपाउने भन्ने यकिन फागुन पहिलो साता हुनेछ । पहिलो पटकको सूचनाअनुसार भर्ना भएका विद्यार्थीहरूबाट सिट खाली भए कलेजले भर्नाको (र्‍यापअप म्याचिङ लिस्ट) सूची निकाल्छन् । त्यस अवस्थामा सिट खाली हुनआए आफूले भर्ना पाउने सम्भावना रहने विद्यार्थी राहुल नेपालीले बताउनुभयो ।

कैलालीको गौरीगङ्गा नगरपालिका–६ कठौतिया बनबेहडा घर भई हाल भारतको पन्जाबमा मजदुरी गर्दै रहनुभएका रोहित नेपालीका छोरा हुन् राहुल । सानैदेखि पढाइमा मेधावी राहुलले अत्तरियास्थित दुर्गालक्ष्मी उच्च माविबाट ए प्लस ग्रेडकासाथ प्लस टु पासपछि घरमै बसेर एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्नुभएको थियो ।

यसअघि सालोडोलोरुपमा नौ जनाले एमबीबीएस अध्ययनको छात्रवृत्ति पाइरहेको, विपन्न वर्गको पहुँच नपुगेको र समावेशी नभएको गुनासो आइरहेकाले सबै वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी कार्यविधि संशोधन गरी नौ जनामध्ये पाँच जनालाई खुल्ला तर्फबाट र चार जनालाई समावेशीको आधारमा छनौट गरेकाले राहुलजस्तै एमबीबीएस पढ्ने लक्ष्य रहेका तर आर्थिक अभावले समस्या झेलिरहेकाहरूलाई ठुलो राहत हुने सामाजिक विकासमन्त्री झपटबहादुर साउदले विश्वास गर्नुभयो ।

नयाँ कार्यविधि अनुसार महिला, दलित, थारु–राना थारु, आर्थिक रूपमा विपन्न खास आर्य, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, अपाङ्ग मधेसी र मुस्लिम समुदायबाट एक,एक जनाले पूर्ण छात्रवृति पाएको मन्त्री साउदले जानकारी दिनुभयो ।

Previous Post

आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु : चिनियाँ राजदूत

Next Post

सांसद नेम्वाङको स्वास्थ्यमा सुधार : आइसियुबाट वार्डमा सारियो

सम्बन्धितसमाचार

गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २३, मंगलवार १०:२८
84
अन्तर्राष्ट्रिय

Nepal’s Rainbow Promise: How Inclusion Can Drive Economic Growth

२०८० माघ २३, मंगलवार १०:२८
273
गतिविधि

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

२०८० माघ २३, मंगलवार १०:२८
35
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०८० माघ २३, मंगलवार १०:२८
28
गतिविधि

आर आरमा शैलेन्द्र नेतृत्व को स्ववियुलाई नै अदालतबाट मान्यता

२०८० माघ २३, मंगलवार १०:२८
57
जीवनशैली

०३६ साल पछि स्ववियुमा पहिलो अवसर पाउने उपाध्यायको पृष्ठभुमि के हो त..

२०८० माघ २३, मंगलवार १०:२८
465
Next Post

सांसद नेम्वाङको स्वास्थ्यमा सुधार : आइसियुबाट वार्डमा सारियो

ट्राफिक कारबाहीबाट एक करोड राजस्व संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २३, मंगलवार १०:२८
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २३, मंगलवार १०:२८
144

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २३, मंगलवार १०:२८
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २३, मंगलवार १०:२८
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.