कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

ट्राफिक कारबाहीबाट एक करोड राजस्व संकलन

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २३, मंगलवार ११:१४
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा, माघ २३ गते। मकवानपुरमा ट्राफिक कारबाहीबाट एक करोड १६ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ। पछिल्लो छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मकवानपुरमा गरेको ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन गरेको हो। ट्राफिक कारबाहीबाट चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल एक करोड १६ लाख चार हजार रुपियाँ राजस्व सङ्कलन गरेको ट्राफिक प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार ट्राफिक नियम उलङ्घन गर्ने १५ हजार ८५५ सवारी साधनको कारबाहीबाट सो राजस्व असुल भएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा तीन करोड ६९ लाख ६७ हजार रुपियाँ ट्राफिक कारबाहीबाट राजस्व रकम सङ्कलन भएको थियो। यो वर्ष छ महिनाको अवधिमा आधाभन्दा कम रकम सङ्कलन भएको ट्राफिक प्रहरी प्रमुख आचार्यले बताउनुभयो। ट्राफिक सचेतना फैलाएसँगै जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने घटेकाले राजस्वको रकम सङ्कलनमा पनि कमी आएको आचार्यको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिना अनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठिक नभएका वा अवैध कागजात भएको, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो। चालू आवमा सबैभन्दा बढी मङ्सिर महिनामा २७ लाख २४ हजार र कम साउन महिनामा १२ लाख १२ हजार राजस्व रकम सङ्कलन भएको छ। ट्राफिक कारबाहीमा सबैभन्दा बढी मोटरसाइकल चार हजार ७४४ र सबैभन्दा कम ट्याक्टर २९४ कारबाहीमा परेको तथ्याङ्क छ।

चालु आवको छ महिनामा तोकिएको क्षमताभन्दा बढी भार (ओभरलोड) बोक्ने एक हजार ५६४ सवारीलाई कारबाही गरिएको छ। ओभरलोड बोक्ने एक हजार ५२६ सवारी कारबाहीबाट १५ लाख ७१ हजार रुपियाँ र यातायात कार्यालय मार्फत ३८ सवारी कारबाहीबाट ६ लाख २६ हजार ६४५ रुपियाँ राजस्व संकलन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक आचार्यले ओभरलोडका कारण दुर्घटना हुनुका साथै सडकसमेत बिग्रिएकोले ओभरलोड नियन्त्रण गर्न प्रहरी लागि परेको बताउनुभयो।

ट्राफिक प्रहरीले आव २०७७/७८ मा ३२ हजार २३९ सवारी कारबाहीबाट दुई करोड ७१ लाख ६ हजार ५००, आव २०७८/७९ मा ३० हजार ३२७ सवारी कारबाहीबाट दुई करोड ३६ लाख ९० हजार ५०० र आव २०७९/८० मा ४७ हजार ८९९ सवारी कारबाहीबाट तीन करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको तथ्याङ्क छ। गत आवको तुलनामा चालु आवको छ महिनाको तथ्याङ्कलाई आधारमाभन्दा सवारी साधन कारबाही सङ्ख्या र राजस्व दुवै आधा भन्दा बढी घटेको छ।

Previous Post

सांसद नेम्वाङको स्वास्थ्यमा सुधार : आइसियुबाट वार्डमा सारियो

Next Post

निर्यात सहजीकरणका लागि चेम्बर र निर्यात परिषदबिच समझदारी

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २३, मंगलवार ११:१४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २३, मंगलवार ११:१४
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २३, मंगलवार ११:१४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २३, मंगलवार ११:१४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २३, मंगलवार ११:१४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ २३, मंगलवार ११:१४
21
Next Post

निर्यात सहजीकरणका लागि चेम्बर र निर्यात परिषदबिच समझदारी

नामिबियामा अफ्रिका खानी सम्मेलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २३, मंगलवार ११:१४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २३, मंगलवार ११:१४
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २३, मंगलवार ११:१४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २३, मंगलवार ११:१४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.