कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य शिक्षा

कालिकोटको चौथिकोट आधाभुत विद्यालयमा पढाई मेला सम्पन्न

बालबालिकाको पढाइ र भर्नामा अभिभावक जिम्मेवार बनाउन पढाइ मेला

कस्तुरी खबर by कस्तुरी खबर
२०८० बैशाख ६, बुधबार १३:१७
0
22
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

बालबालिकाको पढाइ र भर्नामा अभिभावक जिम्मेवार बनाउन पढाइ मेला कालिकोटको नरहरीनाथ गाउँपालिकाको चौथिकोट आधाभुत विद्यालयमा पढाई मेला सम्पन्न भएको छ ।

बालबालिकाको भर्ना र विद्यार्थी, अभिभावक र शिक्षकबीच स्थानिय शैक्षिक सामाग्रीको प्रयोगको महत्व बढाउन गरिएको थियो । संगै विद्यालय, अभिभावक, शिक्षक र बालबालिकाका सिकाईको एक अर्कामा आदानप्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ। मेलामा स्थानीय स्तरमा निर्मित शैक्षिक सामग्री तथा पाठ्यपुस्तक पनि प्रदर्शन गरिएको छ ।

प्लान इन्टरनेसनलको सहयोग, किर्डाक, नेपालको सहजिकरण, गाउँपालिका संगको समन्वयमा विद्यालयले मेलाको आयोजना गरेको हो । पढाई मेलामा शिक्षक, अभिभावक र विद्यार्थीको भेलासँगै शिक्षण सिकाइका क्रियाकलाप र विभिन्न प्रतियोगीता पनि आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगीतामा प्रथम, द्वितीय, तृतिय र सान्तवना स्थान हासिल गर्ने विद्यार्थी र प्ररदशनीमा उत्कृष्ट शैक्षिक समाग्री ल्याउने अभिभावक, शिक्षकलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक र अन्य सरोकारवाला २ सय जनाको सहभागिता रहेको थियो ।

प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको लेखाइ, पढाइ र सिकाइ सिप वृद्धि संगै बालबालिका भर्ना गर्न सहयोग पुर्याउने उदेश्यले संचालन गरिएका यस्ता कार्यक्रमले दुर्गम बस्तीमा राम्रो प्रभाव पार्ने किर्डाक, नेपालका परियोजना संयोजकले जनाएका छन् ।

भर्ना अभियानकै क्रममा सञ्चालीत मेलाले अभिभावकमा विद्यालय भर्नामा थप जाँगर बढाउने र अभिभावमा जिम्मेवारी बोध गराउने प्रमुख अतिथि तथा नरहरीनाथ गाउँपालीका शिक्षा प्रमुख दुर्गालाल न्यैपानेले भन्नु भयो । शैक्षिक सत्रको सुरूमा गर्नुले विद्यालयको भर्ना अभियानमा सहजबनाउनु रहेको विद्यालयका प्रध्यानाध्यापक टेक बिश्बकर्माले जानाएका छन् । विद्यालय व्यावस्थापन अध्यक्ष जित बहादुर बिश्वकर्मा भन्छन् भर्ना अभियानकै मुखमा गरिएको पढाइ मेलाले बिद्यालय बाहिर रहेका बालबालिका लाइ भर्नामा सघाउ हुने छ । स्थानिय स्तरमा बनेका शैक्षिक सामाग्रीको पर्दशनी र पढाइ मेला जस्ता क्रियाकलापले बालबालिको बिद्यालय प्रति अकर्षण बढ्ने छ भने अभिभावकमा जिम्मेबारी पन थप्ने छ ।

Previous Post

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

Next Post

निशुल्क मोतिबिन्दु शल्यक्रिया आँखा शिबिर कार्यक्रम सम्पन्न ।

सम्बन्धितसमाचार

गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० बैशाख ६, बुधबार १३:१७
84
अन्तर्राष्ट्रिय

Nepal’s Rainbow Promise: How Inclusion Can Drive Economic Growth

२०८० बैशाख ६, बुधबार १३:१७
273
गतिविधि

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

२०८० बैशाख ६, बुधबार १३:१७
35
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०८० बैशाख ६, बुधबार १३:१७
28
गतिविधि

आर आरमा शैलेन्द्र नेतृत्व को स्ववियुलाई नै अदालतबाट मान्यता

२०८० बैशाख ६, बुधबार १३:१७
57
जीवनशैली

०३६ साल पछि स्ववियुमा पहिलो अवसर पाउने उपाध्यायको पृष्ठभुमि के हो त..

२०८० बैशाख ६, बुधबार १३:१७
465
Next Post

निशुल्क मोतिबिन्दु शल्यक्रिया आँखा शिबिर कार्यक्रम सम्पन्न ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ नरैनापुर गाउँ पालिका समितिको अध्यक्षमा इन्द्रजित यादव ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० बैशाख ६, बुधबार १३:१७
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० बैशाख ६, बुधबार १३:१७
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० बैशाख ६, बुधबार १३:१७
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० बैशाख ६, बुधबार १३:१७
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.