कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य जीवनशैली

०३६ साल पछि स्ववियुमा पहिलो अवसर पाउने उपाध्यायको पृष्ठभुमि के हो त..

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ बैशाख २४, बुधबार ०२:३०
0
204
SHARES
464
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, बैशाख २४ गते । राजनीतिकर्मीका लागि अवसरका अनेकौँ ढोका खुला रहेका हुन्छन्। जिवनका उकाली ओरालीमा सधैँ अघि वढिरहने विकट जिल्ला बाजुरा हुँदै विद्यार्थी राजनीतिबाट उदाउनुभएका सादगी सरल र मिजाशिला विद्यार्थी नेता शैलेन्द्र उपाध्याय स्वतन्त्र विद्यार्थी युनियन रत्न राज्य क्याम्पस (आर आर)मा स्ववियु सचिबमा सर्वसम्मत निर्वाचित भएसँगै यसको थप पुष्टि भएको छ।

शैलेन्द्र उपाध्याय एउटा सहनशील, इमानदारी निष्टावान व्यक्तिको रूपमा चिनिनु हुन्छ । सबै संग समान रूपमा उहाँले राम्रो व्यवहार गर्नु हुन्छ। उहाँको परिचय अब यसरी परिभाषित भएको छ नेपालको एक विकट बाजुरा जिल्लामा जन्मेका शैलेन्द्र उपाध्याय स्वामिकिर्ति खाप्पर गाउँपालिका ०४ बाईका हुन् । झट्ट हेर्दा विकट देखिए पनि त्यहाको प्राकृति सुन्दरताले गर्दा स्वर्ग भन्दा पनि कम छैन उहाँ जन्मेको ठाउँ शैलेन्द्र पिता लक्ष्मी प्रसाद उपाध्याय र माता गंगा देवि उपाध्यायको कोख बाट जन्म लिएका हुन । उपाध्यायको ब्राह्मणको घरमा जन्म भएको हो । उपाध्यायले घरको तेस्रो सन्तानको रूपमा जन्म लिएका हुन् । उपाध्यायको परिवार संख्या ६ वटा वटा जस्ता दुई दाइ एक भाई माता पिता गरेर छ परिवार सदस्य भएको परिवार हो। परिवारमा उहाको एउटा धरोहर हो। उहाको बाल्यकाल देखि नै हसिलो, फूर्तिलो पन भएको चक्रि हुन, आमा बुवाको माया कहिल्यै कमि भएन, उहाले आमा बुवा र परिवार पनि उति नै माया गर्ने ब्याक्ती हुनु।

उहाँको जन्म वि.स. २०५७ साल असार २४ गते घाम पानी हावाहुरी सबै हुने असारको झरिमा सवै हुने समयमा भएको हो । आमा घर को काम गर्ने शिक्षामा कमि, आमाको परिवार काम मात्र गर्ने आमाको बानी छ परिवारमा सबै काम गर्ने आमा , बुवा एउटा इमान्दारी र मनको धनी स्वभाव हुनुहुन्छ। समाज सेवा गर्ने समाजको हित हुने कार्य गर्ने पिताको स्वभाव थियो । सवैको मिलतसार हुने समाज, धर्म, परिवार सबै मा एउटै स्वभाव हुन्थ्यो। पिता मा परिवारको ठूलो चिन्ता थियो। सानातिना कुरा परिवारमा नखुलाउने पिताको स्वभाव थियो। पिता एउटा हुलाकी सेवामा नि कार्यरत हुन्थ्यो। समाजमा ब्राह्मणका रूपमा बढी चिनिनुहुन्थ्यो।

नेपालको विकट जिल्ला बाजुरा को स्वामिकार्तिक गा. पा. ०४ वाइ गाउँमा  जन्मिनुभएका उपाध्यायको बाल्यकाल निकै रमाइलो र संघर्षशिल छ। बाल्यकालदेखी नै सर्घष र जटिल समयसगँ जुध्दै  आएका शैलेन्द्र उपाध्याय गरिव परिवारमा हुर्के बढेका र गाँउको स्कुल स्वामिकार्तिक मा. बि. मा ७ सम्म अध्ययन पूरा गरेर २०७० सालमा नेपालको पहिलो बिद्यालय दरबार हाइ स्कुल (संस्कृत माबी) मा ८- १० सम्म बिद्यालयको दरबार मार्गमा रहेको तिनधारा संस्कृत छात्रावासमा बसि अध्ययन गर्नुभएको हो। बिधालय र छात्रावासमा विभिन्न नेतृत्वको जिम्मेवारी लिने गर्नुहुन्थ्यो। आफू भन्दा जुनियर भाइबहिनीहरु र समकालीन साथिहरु अधिकारमा आफ्नो आवाज बुलन्द पार्नु हुन्थ्यो। उहाँको सबैसँग समान र सहयोगी व्यबहार भएकाले सबैको रोजाइमा पर्ने गर्नुहुन्थ्यो। छात्रावासमा बस्दा अनेकौं समस्याहरु आउथे प्रायः जसो पश्चिमतिरको विद्यार्थीहरु धेरै बस्ने भएकोले अझ झन बढी समस्याहरु हुन्थ्यो कसैसँग खुट्टामा चप्पल नहुने कसैसँग किताब कापी कलम किन्नको लागि पैसा नहुने, दैनिक रुपमा प्रयोग गर्ने सामानको पनि समस्या र छात्रावासको कोठामा बस्नको लागि सबै सामानको व्यवस्था नहुने हुन्थ्यो ती सबै छात्रावासको साथी भाइहरुको लागि सबैको सामानको व्यवस्थापनमा अग्रसर हुने र आफै नेतृत्व गर्ने र सके जति आफुले सहयोग समस्याको समाधान गर्ने गर्नुहुन्थ्यो।  बिधालय तह देखि नै नेतृत्व गर्दै आएका उपाध्याय  त्यसपछि उपाध्यायले ११-१२ पद्मदय मा बि बाट पुरा गर्नुभएको थियो। पद्मदयमा हुँदा पनि उहाँले धेरै विद्यार्थीहरुलाइ सहयोग गर्दै विभिन्न क्षेत्रको नेतृत्व लिने र कलेज र विद्यार्थीको चौतर्फी बिकासको लागि अग्रणी भुमिका खेल्नु हुन्थ्यो। त्यसपछि उपाध्यायले स्नातक तह अध्ययन गर्नको लागि धेरै क्याम्पसहरु बुझ्नुभयो अन्ततः उहाँलाई  नेपालको सबै भन्दा ठूलो र पुरानो मानबिकी क्याम्पस आर आर क्याम्पसमा मन तानियो। उपाध्याय पहिले देखि नै राजनीतिमा चासो देखाउने संगठनका सभा सम्मेलनहरुमा सामेल हुने गर्नुहुन्थ्यो ।

उहाँ पहिले देखि नै नेबिसंघमा नजिक भएकाले क्याम्पसमा विभिन्न कमिटीहरुमा रहेर आफ्नो जिम्मेवारी सफलताका साथ पूरा गर्दै आउनु भएको छ। उपाध्याय नेबिसंघमा आबद्ध भए पनि आर आर क्याम्पसमा भएका सम्पुर्ण विद्यार्थीहरुको विभिन्न समस्यामा उनी सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। विद्यार्थीहरूको मागलाई उचित स्थान दिन र प्रशासनलाई जवाफदेही बनाउन उनी सधैं अग्रसर रहन्छन्। आराआर क्याम्पसमा चैत्र ०५ गते स्ववियु चुनावको मिति तोकिएको थियो तर अनेरास्ववियुले ताला बन्दी गरेर चुनाव हुन सकेन त्यसपछि फेरि सर्वदलीय बैठक बसेर चैत्र १६ गतेका लागि चुनाव तोकिएको थियो। त्यो भन्दा अघिल्लो दिन अर्थात चैत्र १५ गते राजावादीहरुको तिनकुनेमा भएको आन्दोलनले उग्ररुप लिदा नेपाल सरकारले पछील्लो दिन चैत्र १६ गते बिहान ७ बजे सम्म कर्फ्यु नै लगायो। यता क्याम्पसले पनि त्यस्तो अवस्थामा सम्पुर्ण विद्यार्थी चुनावमा आउन समस्या हुने भन्दै फेरि अर्को सूचना नआउँदा सम्मको लागि रद्द गर्यो। पछि फेरि सर्वदलीय बैठक बस्यो र छलफल भयो।क्याम्पस प्रशासनले तपाईंहरू मिलेर आउनुहोस् सर्वसम्मत रुपमा स्ववियु कमिटी छान्ने भन्यो तर सहमति हुने कुनै सम्भावना नै थिएन अनेरास्ववियुको २०३६ साल देखि जित्त्दै आएको  गढ नै मानिने आर आर मा सजिलै अरुलाइ स्वीकार्ने अवस्थामा थिएन। यता नेबिसंघ पनि यो चुनावमा आफुले बाजि मार्ने भनेर बसिरहेको थियो। यसरी आआफ्नो अडानले चुनाव नि नहुने सहमति नहुने हुँदा नेबिसंघका सभापतिका उम्मेदवार जोशीले उच्च अदालत पाटनमा चुनाव गर्न निर्देश दिन हुन भन्दै रिट दायर गरेका थिए। अदालतले चुनाव गराउनु भनी आदेश जारी गर्यो तर क्याम्पस प्रशासनले चुनाव गर्दा धेरै खर्च हुने  विभिन्न समस्याहरु पैदा हुने देखे पछि अन्तमा सबैलाई सहमति गराएर सर्वसम्मत रुपमा स्ववियु कमिटी गठन गर्यो। २०३६ साल देखि जित्त्दै आएको अनेरास्ववियुले अध्यक्षको जिम्मेवारी पायो भने नेबिसंघलाई सचिब पदको जिम्मेवारी दिइयो। २०३६ साल बाट कुनै पनि सदस्य जित्न नसकेको नेबिसंघले एक जना सचिब सहित तीन जना सदस्य सर्वसम्मत रुपमा निर्वाचित भए। नेबिसंघ बाट नेतृत्व गर्दै सचिब पदमा बाजुराका शैलेन्द्र उपाध्यायले पहिलो अवसर पाउनुभयो ।

विद्यार्थीहरूको मागलाई उचित स्थान दिन र प्रशासनलाई जवाफदेही बनाउन उनी सधैं अग्रसर रहन्छन्। विद्यार्थीहरूले क्याम्पसमा भोग्ने कठिनाइलाई गहिरोसँग बुझ्ने र समाधानका लागि प्रभावकारी कदम चाल्ने उनको विशेषता हो। यस्तै कारणले गर्दा विद्यार्थीहरूबीच उनी लोकप्रिय छन्।

 

 

Previous Post

आर आर को स्वबियु सचिबमा : शैलेन्द्र उपाध्याय

Next Post

‘हेल्थ याद आयो’ डिजिटल स्वास्थ्य सेवामा नयाँ फड्को

सम्बन्धितसमाचार

गतिविधि

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

२०८२ बैशाख २४, बुधबार ०२:३०
33
लुम्बिनी प्रदेश

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०८२ बैशाख २४, बुधबार ०२:३०
29
गतिविधि

प्रहरी हाकिम होइन, जनताको सेवक हो: प्रधानमन्त्री ओली

२०८२ बैशाख २४, बुधबार ०२:३०
20
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०८२ बैशाख २४, बुधबार ०२:३०
22
कर्णाली प्रदेश

सोरु गाउँपालिका–३ दलित बस्तीमा ७० सेट ग्यास चुलो वितरण

२०८२ बैशाख २४, बुधबार ०२:३०
67
अन्तर्राष्ट्रिय

मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुलाभइसकेको अवगत गराउँदै नेपालंगजमा पत्रकार सम्मेलन ।

२०८२ बैशाख २४, बुधबार ०२:३०
26
Next Post

‘हेल्थ याद आयो’ डिजिटल स्वास्थ्य सेवामा नयाँ फड्को

बर्दियाको ठाकुरबाबामा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०८२ बैशाख २४, बुधबार ०२:३०
29

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०८२ बैशाख २४, बुधबार ०२:३०
27

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०८२ बैशाख २४, बुधबार ०२:३०
26

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०८२ बैशाख २४, बुधबार ०२:३०
23

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.