कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

बर्दियाको ठाकुरबाबामा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ बैशाख २९, सोमबार ०२:११
0
21
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज/गोपाल नीना फाउण्डेशनले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित भएका छन् ।

शनिवार ठाकुरबाबा नगरपालिका वडा नं. ८ चिट्कैयामा सम्पन्न उक्त शिविरमा स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् ।


फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरबाट २२५ जना महिला र ६९ जना पुरुषको विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण, आवश्यक परामर्श सहित निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा हाडजोर्नी, छाला सम्बन्धि, पाठेघर, स्री रोग, पेट सम्बन्धि रोग लगायत विभिन्न प्रकारका रोगका ओैषधी सहित स्वास्थ्य सेवा लिएको फाउण्डेसनका कार्यक्रम संयोजक दिलिप गिरिले बताउनु भयो ।

उक्त निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठ, डा. तृप्तीपाल रमण, डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. ऋषभ श्रीवास्तव, डा. कमल नारायण रस्तोगी, डा. चन्दन सिंह, डा. सचिन शाह लगायत आठ जना चिकित्सकहरुद्वारा सर्वसाधारण गाउँलेहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

फाउण्डेशनका कार्यक्तम संयोजक गिरिका अनुसार ठाकुर बाबा नगरपालिका अध्यक्ष टेक बहादुर बडुवाल प्रमुख आतिथ्यमा भएको निःशुल्क शिविर कार्यक्रमको उद्घाटनमा ठाकुबाबा नगरपालिका स्वास्थ्य इञ्चार्ज ओम बहादुर चुनारा, अन्य जनप्रतिनिधि, कर्मचारीहरु, नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जका टिम लगायत नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख तथा स्थानीय अगुवाहरु लगायतको को सहभागिता रहेको थियो ।

गोपाल–नीना फाउन्डेसनको मुख्य आयोजनामा सम्पन्न सो शिविरमा फाउण्डेशनको मेडिकल टिम, बर्दिया ठाकुर बाबा नगरपालिका, ठाकुरबाबा स्वास्थ कार्यालय, ठाकुरबाबा नगरपालिका वडा नं.८, अन्नपूर्ण ग्याष्ट्रो हस्पिटल, सञ्जीवनी मेडिकल कलेज अफ मेडिकल साइन्सका निर्देशक डा. रोमन किदवाई, गणेशमान चोक ड्रस स्टोर, सेभेन क्याफेको सहकार्यमासम्पन्न भएको भयो ।

शिविरको लागि नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जले औषधि आपूर्ति तथा आवश्यक औषधि सहयोग गरेको थियो भने अन्नपूर्ण ग्यास्ट्रो केयर हस्पिटल, गणेशमान चोक ड्रस स्टोर, सेभेन क्याफे, ९ल्ःक्च्ब्) लगायतले सहकार्य गरेको थियो ।

यस शिविरमा फाउण्डेशनका कर्मचारीहरु अनुप आर्य, सुश्री प्रतिभा पौडेल, दक्षिणा क्षेत्री, फार्मेसी तर्फ अन्नपूर्ण ग्यास्ट्रो केयर हस्पिटलका सरोज चौधरी, पुष्पा कुमारी थारु, युवराज सिंह, नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जका डि. आर. पाण्डे, उमेश राज जोशी, कमलेश कर्ण, वैद्यनाथ लाल दास लगायतले सक्रिय सहयोग गरेका थिए ।

गोपाल नीना फाउण्डेसन नेपालका डा. गौरव श्रेष्ठले स्वास्थ्य, शिक्षा, वातावरण र सामाजिक उत्तरदायित्व को यात्रामा फाउण्डेसन आगामी दिनहरूमा थप प्रभावकारी रूपमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोछ ।

उल्लेखनीय छ, २०७९ फाल्गुनमा स्थापित उक्त फाउण्डेसनले यसअघि स्थानीय जनमत अद्र्ध साप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्‌सेवी रक्तदाता समाज बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थएप)को समन्वय र सहकार्यमा वृहद् रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, नील सागर आश्रममा स्वास्थ्य परीक्षण, आश्रितहरुका लागि विहानको खाना र बालबालिकालाई शैक्षिक सामाग्री वितरण, वृक्षारोपण कार्यक्रम, मानव सेवा आश्रममा आश्रितहरुका लागि भोजन सेवा सहित न्यानो सिरक वितरण लगायत विभिन्न सामाजिक क्रियाकलाप तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपाल प्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा फाउण्डेशन स्थापना गर्नु भएको थियो । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सक श्रेष्ठद्वय २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत हुनुहुन्छ ।

Previous Post

‘हेल्थ याद आयो’ डिजिटल स्वास्थ्य सेवामा नयाँ फड्को

Next Post

बिर्यानीमा रंगमा राख्ने होटल बिरुद्द मुद्दा दायर ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ बैशाख २९, सोमबार ०२:११
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ बैशाख २९, सोमबार ०२:११
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ बैशाख २९, सोमबार ०२:११
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ बैशाख २९, सोमबार ०२:११
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८२ बैशाख २९, सोमबार ०२:११
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८२ बैशाख २९, सोमबार ०२:११
21
Next Post

बिर्यानीमा रंगमा राख्ने होटल बिरुद्द मुद्दा दायर ।

भुक्तानी रोकिएको भन्दै सहरी विकास तथा भवन निमार्ण कार्यालय बाँके विरुद्ध अदालतमा रिट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ बैशाख २९, सोमबार ०२:११
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ बैशाख २९, सोमबार ०२:११
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ बैशाख २९, सोमबार ०२:११
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ बैशाख २९, सोमबार ०२:११
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.