कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

राज्यले हामीलाई अन्याय गरेको छ” – पुर्ब मुक्तकमैया

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र १९, मंगलवार १५:५४
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : देशमा कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको २३ औं वर्ष पुगेको छ । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो । सरकारले मुक्त घोषणा गरेको २३ औं वर्ष बितिसक्दा पनि अझै मुक्त कमैयाको पुर्नस्थापना तथा व्यवस्थापन पूर्ण रुपमा हुन सकेको छैन ।

मालिकको घरमा नरकिय दासताको जिवनबाट मुक्त भएता पनि अहिलेसम्म कमैयाहरु साँचो अर्थमा मुक्त भने हुन नसकेको पुर्व कमलरी तथा मुक्त कमलरी बिकास मञ्च बाँकेका अध्यक्ष सुमिता थारु बताउनुहुन्छ ।

दासताको जिवनबाट मुक्त भएको २३ औं बर्ष बितिसक्दा पनि अहिलेसम्म कमैयाहरु साँचो अर्थमा मुक्त भने हुन नसक्नु प्रमुख कारण राज्य पनि रहेको उहाँले ठह¥याउनुभयो ।

राज्यले कमैया मुक्त घोषणा त ग¥यो तर संरक्षण भने गर्न नसकेको उहाँको भनाई छ । पुर्ब कमलरी सुमिताले आन्दोलनको ति कहाली लाग्दो बिगतलाई स्मरण गराँदै पुर्व कमैयाहरुको माग घोषणा पत्रमा मात्रै सिमित रहेको उहाँको गुनासो रहेको छ । २०७० सालमा राजधानी केन्द्रित आन्दोलनका समयमा मुक्त कमैया र सरकारबीच १० बुँदे सहमति भएको थियो । सरकारले हामीलाई सडक आन्दोलनबाट रोक्नको लागि सहमतिको नाटक त गरेको होईन ? की हाम्रो अधिकार गाँस वास कपास सहित सुनिश्चित गरियोस कि हामीलाई अनागरिक भनियोस ।

संबिधानको कार्य बिधिमा उल्लेख हाम्रो हक अधिकार हामीले पाउने कि नाइ ? हाम्रो लागि सरकार किन छैन ?” उहाँले प्रश्न गर्दै भन्नुभयो ।
सरकारले कमैयालाई दासताको जिबनबाट मुक्त त ग¥यो तर सजाय भने यस्तै दिईरहेको कमैया महिला जागरण समाज बाँकेका अध्यक्ष बिरुनी थारुले गुनासो गर्नुभयो । सरकारले स्नातक पढ्ने छात्राको छात्रवृत्ति कटौती गरेर पीडामाथि पीडा थप्ने काम गरेको गुनासो गर्नुभयो । “न त श्रमको मुल्यांकन भएको छ ।

आन्दोलनका घाउ अझै भरिएको छैन । मनमा आशा पलाएको छ । मुक्त कमैयाको अवस्था अझै त्यस्तै छ । यो पिडा कसले सुन्ने उहाँले भन्नुभयो । राज्यले ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जनको व्यवस्था गरेको छ तर हामी दिनको १२÷१४ घण्टा मजदुरी गर्दा समेत पारिश्रमिक पाउदैनौ । राज्यले पुर्ब कमैयाहरुको निशुल्क स्वास्थ्य बिमा र मजदुरी बिमा सुनिश्चित गर्नु पर्ने उहाँको भनाई रहेको छ ।

वर्षौंसम्म मालिकका घरमा दास जसरी बसेकालाई मुक्त घोषणा गरिए पनि उनीहरुको गाँसबासको प्रवन्ध सरकारले नमिलाइदिँदा पुर्व कमैयाहरु अझँ सम्म पिडाबाट उम्किन नसकेको मुक्त कमैया जागरण समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । विगतमा सरकारले मुक्त कमैया प्रथा अन्त्य गर्न केही कदम चाले पनि त्यो अपूग रहेको उहाँको भनाई छ । कमैयाका दुःख कागजमा मात्रै नभएर कार्यान्वयन गरे पुर्व कमैयाहरुलाई औपचारिक रुपमा मुक्त हुने उहाँको भनाई छ । मुक्त कमैया मुक्त गर्न सरकारले विगतमा चालेका कदमहरुमा उनीहरुलाई जग्गा वितरण तथा घर बनाउन काठहरु उपलब्ध गराउने भनिएको थियो तर यति बर्ष बितिसक्दा पनि कहि कतै कमैयाको घर बन्ने बाहेक अन्यको बन्न सकेको छैन । उहाँ भन्नुहुन्छ “पुर्ब कमैयासंग जग्गा छ लालपुर्जा छैन, लालपुर्जा छ जग्गा अर्कैले भोक चलन गरिरहेका छन् । पुर्व कमैयाहरुलाई अन्याय नै भएको छ । जग्गा दिएर मात्र भएन नक्सा र श्रेष्ता पनि राज्यले कायम गरे उनिहरुले जग्गा धितो राखेर पनि आफै केही गर्न सक्ने थिए र आत्मनिर्भर बन्ने उनिहरुले भनाई राखेका थिए ।
यस्तै राप्तीसोनारी गाउँपालिकाको उपाध्यक्ष मनिषा चौधरीले पुर्व कमैयाहरुको गुनासोहरुलाई संबोधन गर्दै पुर्व कमैयाहरुको समस्याको समाधान गर्न पुर्ब कमैया आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभयो । पुर्व कमैयाहरुको उत्थानका लागि आफु र गाउँपालिकाबाट पुर्ण साथ सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । अधिकार सम्पन्न मुक्त कमैया पुर्नस्थापना समस्या समाधान आयोग र स्थानीय स्तरमा मुक्त कमैया पुनःस्थापना समिति गठन गरी पुर्नस्थापना कार्य अगाडि बढाउनुपर्ने उहाँले सुझाव दिनुभएको छ । मुक्त कमैयाहरुको समस्या समाधानका लागि अन्तर संवाद कार्यक्रममा राप्तीसोनारी वडा नं ३ वडाअध्यक्ष मीन कुमार थारु, वडा नं ६ वडाअध्यक्ष लवराज खरेलले मन्तव्य राख्नुभएको थियो ।
संवाद कार्यक्रमको आयोजना मुक्त कमैया समाज बाँके र कमैया जागरण महिला समाज बाँकेले गरेका थिए ।

Previous Post

सिमिकाेटलाई राष्ट्रिय सडक संजालमा जाेड्न किन ढिलाई ? काठमाडौंमा भयाे छलफल

Next Post

एमाले लुम्बिनीकाे अध्यक्षमा दुई मतले कंडेल निर्वाचित

सम्बन्धितसमाचार

गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र १९, मंगलवार १५:५४
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र १९, मंगलवार १५:५४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० भाद्र १९, मंगलवार १५:५४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० भाद्र १९, मंगलवार १५:५४
84
गतिविधि

कर्णालीमा खाद्य प्रशोधन सीप विकासः सुर्खेतमा ४ दिने तालिम सम्पन्न

२०८० भाद्र १९, मंगलवार १५:५४
67
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०८० भाद्र १९, मंगलवार १५:५४
117
Next Post

एमाले लुम्बिनीकाे अध्यक्षमा दुई मतले कंडेल निर्वाचित

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै अख्तियारको मुद्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र १९, मंगलवार १५:५४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र १९, मंगलवार १५:५४
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र १९, मंगलवार १५:५४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० भाद्र १९, मंगलवार १५:५४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.