कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

पुराना शहर अस्ताए,नयाँ  उदाउदै

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २४, बुधबार ०८:५६
0
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज -नयाँ मुलुकमा बसेका पुराना शहरहरु कतिपय खण्डहरमा परिणत भएका छन् । कति आधुनिकताको लयमा आफुलाई ढाल्न संघर्षरत छन् । बर्दियाको राजापुर होस् चाहे कैलालीको कटासे यिनले समयक्रमसंगै आफुलाई स्थापित गर्न सकेनन् । कुनैबेला व्यापारको मुख्य थलो बनेका राजापुर र कटासे जस्ता नय“ँ मुलकका पुराना शहरहरु आज सामान्य बजारका रुपमा समेटिएका छन् ।

तर बा“केमा नेपालगन्ज, बर्दियामा गुलरिया, कैलालीमा धनगढी र कन्चनपुरमा महेन्द्रनगर जस्ता शहरहरु जिल्ला सदरमुकाम भएका कारण सदावहार छन् । आफ्नो विकासक्रममा थुप्र्रै राजनीतिक उताडचडाव व्यहोरे पनि नेपालगन्ज आज पनि पश्चिमको प्रमुख व्यापारिक केन्द्रका रुपमा स्थापित छ । गुलरिया जहा“को त्यही अवस्थामा छ भने धनगढी सुदूरपश्चिमको प्रादेशिक राजधानी बनेको छ । पश्चिममा योजनाबद्ध विकास गरिएको महेन्द्रनगर बजार उदाउ“दो छ ।

नया“ मुलकका पुराना शहरहरु कुनै खण्डहरु त कुनै जहाँको त्यही भइरहँदा नयाँ शहरहरु स्थापित हुने क्रममा छन् । बाँकेमा कोहलपुर, बर्दियामा बा“सगढी, कैलालीमा लम्की, टिकापुर जस्ता शहरहरुले ठूलै फड्को मारिसकेका छन् । नेपालगन्जका पूर्व मेयर बरिष्ठ अधिवक्ता बिजय गुप्ता भन्छन्–‘समयक्रम अनुसार ठाउ“को विकास हुन सकेन भने कुनै बेला ठूला शहर गाउँमा परिणत हुन बेर लाग्दैन । राजापुर होस् चाहे दांगको कोइलाबास यसैका इतिहास हुन ।’

पश्चिम तराईलाई नया“ मुलुक किन भनिन्छ ? थोरै इतिहास खोतलौ । वि.स. १९१४ सालमा सुगौलि सन्धिमा नेपालले गुमाएको थियो । पश्चीमी नेपालका ४ जिल्लाहरु बा“के, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई पछी मात्र फिर्ता गरिएको थियो । अंगे्रजबाट फिर्ता आएको भूमिलाई ‘नया“ मुलुक’ भनिन्छ ।

वि.स. १९१४ साल ( ई.सन् १८५७ )मा भारतको ईष्ट इण्डिया कम्पनि सरकार विरुद्घ भारतका सिपाहीहरु, राजा–रजौटा र जनताहरूले ठूलो विद्रोहको सुरुवात गरे ।
विद्रोहले विशाल रुप लिए पछि निर्णायक जीतका लागि उनले नेपाल सरकारसँग अंगे्रज विरुद्घ सैनिक सहायता मागेका थिए । त्यस्तै लखनऊका नवावले पनि नेपाल सरकारसँग अंग्रेज विरुद्घ सैन्य सहयोग मागेका थिए । तर नेपालका प्रधानमन्त्री समेत रहेका श्री ३ सरकार जंङ्गबहादुर राणा भने अन्दोलनकारी लाई सहयोग नगरी भारतमा अंग्रेज विरुद्घ भएको शसस्त्र जन–अन्दोलन दवाउन अंग्रेजहरु लाई सैन्य सहयोग गर्न चाहेको इतिहासका विभिन्न टिपोटहरु पाइन्छ ।
जंगबहादुर राणाले आफ्नै कमानमा सेनाको विशाल फौज लिई काठमाण्डौबाट गोरखपुरका लागि प्रस्थान गरे । त्यह“ँ पुगेपछि जंगबहादुर नेतृत्वको नेपाली सेनाले जौनपुर, आजमगढ, मुवारकपुर, कुण्डिया, चण्डा, बदलपुर, हमिरपुर, सुल्तानपुर, सोनपुर बरसतपुर, बादशाहगंज, लखनऊ आदि ठाउँमा विद्रोहिहरूसँग भिषण संघर्श गरी विद्रोह हरूलाई पराजित तुल्याएको थियो ।
विद्रोह समाप्त भए पछि जंगबहादुर २३ मार्च १८५८ मा ईष्ट इण्डिया कम्पनिका तत्कालिन गभर्नरलाई भेट्न ईलाहाबाद गएका थिए । त्यहाँ ४दिन बसी बनारस हुदै ४ मे १८५८ मा जंगबहादुर काठमाण्डौ आइपुगेको इतिहासमा उल्लेख छ ।

यो विजयबाट अत्यन्तै खुसिभई ब्रीटिश सरकार द्वारा जंगबहादुरलाई ई.स.१८५९मा सुगौलि सन्धीद्वारा नेपालले गुमाएका ४ जिल्ला बाँके ,बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गर्न होम डिपार्टमेन्ट मार्फत ईष्ट इण्डीया कम्पनिका डाइरेक्टर लाई सिफारिस गरेका थिए । ई.सन् १ नोभेम्वर १८६० मा ब्रीटिश सरकार र नेपाल सरकार विच सन्धी भयो ।

यो सन्धी अनुसार सुगौलि सन्धिमा नेपालले गुमाएका पश्चीमी नेपालका ४ जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गरीएको थियो । अंगे्रजबाट फिर्ता आएको भूमिलाई ‘नयाँ मुलुक’ भनिन थाल्यो ।

नयाँमूलुक अन्तरगत पर्ने पूर्वको राप्ति नदि र पश्चिमको महाकालि नदि विचको भू–भागमा निकै ठुलो घनाजंगल थियो । विश्वप्रसिद्घ चारकोशे झाडी यसै जंगल भित्र पर्दथ्यो । आजभन्दा १५५ वर्ष अगाडि यहा“ बस्ति थिएन । यो दक्षिण एसियाकै प्रसिद्घ शिकारगाह पनि थियो । यो जंगलमा शिकार खेल्न नेपाल सरकारका तत्कालिन श्री ५ महाराज धिराज, श्री ३ महाराज र निजका भाइ भतिजा र राजकुमारहरु, र उच्चपदस्थ सैनिक कर्मचारीहरु आउने गर्दथे । ब्रीटेनका राजकुमार प्रीन्स अफ वेल्सले पनि यहाँ सिकार खेल्न आएकोे ईतिहास पाइन्छ ।

यसरी स्थापित नया“ मुलुकका शहरहरु मुख्यगरी व्यापारिक थलोका रुपमा स्थापित भए । भारतसंग सीमा जोडिएका कारण आयात निर्यातको केन्द्र बने । हाटबजारदेखि शुरु भएको व्यापारिक सम्बन्धले ठूलो आकार ग्रहण गरेको छ । नयाँ मुलुकका पुराना शहरहरुले राजनीतिक उताडचडाव भने संधै व्यहोर्नुपरेको बताउँछन्, नेपालगन्जका पूर्व मेयर बिजय गुप्ता । उनी भन्छन्– नेपालगन्जलाई संधै केन्द्र सरकारले हेलाको नजरले हेर्यो । पंचायतदेखि गणतन्त्रसम्म आइपुग्दा यि शहरमा कुनै पनि ठूला योजना पारिएन । पुराना शहरको ऐतिहासिक पक्षलाई जोगाउने योजनाबद्ध विकास नगर्ने हो भने लोप भएर जाने खतरा रहेको गुप्ता बताउँछन् ।

Previous Post

शिक्षा विधेयकका बारेमा बाँकेका नीजि बिद्यालयको आपत्ती

Next Post

ढुंगाको अभाव भएपछि राप्ती नदीमा तटबन्ध निर्माणको काम रोकियो ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २४, बुधबार ०८:५६
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २४, बुधबार ०८:५६
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २४, बुधबार ०८:५६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २४, बुधबार ०८:५६
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० श्रावण २४, बुधबार ०८:५६
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० श्रावण २४, बुधबार ०८:५६
21
Next Post

ढुंगाको अभाव भएपछि राप्ती नदीमा तटबन्ध निर्माणको काम रोकियो ।

बाँके रियल स्टेटकाे ‘हटस्पट’ बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २४, बुधबार ०८:५६
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २४, बुधबार ०८:५६
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २४, बुधबार ०८:५६
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २४, बुधबार ०८:५६
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.