कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

बाँके रियल स्टेटकाे ‘हटस्पट’ बन्दै

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २४, बुधबार १२:५२
0
13
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । सबैभन्दा धेरै घरजग्गा खरिद बिक्री हुने मालपोत कार्यालयमा बाँके पनि परेकाे छल। पूर्वको इनरुवा अग्रस्थानमा रहँदा मनाङ मालपोत सबैभन्दा पछाडि रहेको छ ।

देशभर रहेका १२६ मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा पुर्वी नेपालकै मालपोत कार्यालयको बाहुल्यता देखिन्छ । पश्‍चिम नेपालको बाँके जिल्ला पनि रियल इस्टेटको हटस्पट बन्‍न थालेको छ ।

गएको आर्थिक वर्ष ०७९/८० मा सुनसरीको इनरुवा मालपोतबाट करिव २० हजार घरजग्गाको लिखत पारित हुँदा मनाङ र सिर्दिवास मालपोत कार्यालयबाट जम्मा २१/२१ वटा लिखत पारित भएका छन् ।

 

भूमि व्यवस्थापन विभागका अनुसार, एक वर्षमा १७ हजार ५६४ घरजग्गा किनबेच गराइ बाँकेको नेपालगञ्‍ज मालपोत कार्यालय दोस्रो नम्बरमा परेको छ । तेस्रोमा मोरङको बेलवारी मालपोत कार्यालय रहेको छ, जहाँ वर्षमा १६ हजार ४४९ घरजग्गाको लिखत पारित भएका छन् ।

धनुषाको जनकपुर मालपोतले वर्षमा १६ हजार ११६ घरजग्गा किनबेच गराइ चौथो बन्दा झापाको भद्रपुर मालपोत कार्यालय १२ हजार ८७० घरजग्गा किनबेच गराई देशकै प्रमुख पाँच मालपोतमा दहरिन पुगेको छ ।

सातौंमा तौलिहवा

छैठौं नम्बरमा रहेको सप्तरीको राजविराज मालपोत कार्यालयबाट १२ हजार ५१८ घरजग्गा किनबेच भएका छन् भने कपिलवस्तुको तौलिहवा मालपोतबाट ११ हजार ३३८ घरजग्गा किनबेच भई सातौं नम्बरमा छ ।

पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पाका मानिसहरु बसाई सरेर तराई झर्ने जिल्ला कपिलवस्तुमा घरजग्गा कारोबारमा उछाल आइरहेको देखिन्छ ।

कुनै समय सर्वाधिक घरजग्गा किनबेच हुने काठमाडौं उपत्यका, कास्की (पोखरा), रुपन्देहीका मालपोत कार्यालयहरु पछाडि पर्न थालेका छन् ।

उपत्यकाको ललितपुरस्थित लगनखेल मालपोतबाट वर्षमा १० हजार ७९४ घरजग्गा किनबेच भई आठौं नम्बरमा परेको छ । मोरङकै विराटनगर मालपोतबाट १० हजार ७५३ घरजग्गा किनबेच हुँदा देशकै प्रमुख १० मालपोतभित्र पर्न सकेको छ ।

भक्तपुरबाट १० हजार ७१३, बाराको कलैयाबाट १० हजार ४३४ र काभ्रेपलाञ्‍चाेक मालपोतबाट वर्षमा १० हजार ५९ घरजग्गा किनबेच भएका छन् । माथि उल्लेखित १२ मालपोत कार्यालय वर्षमा १० हजार भन्दा बढी घरजग्गा किनबेच गराउनेमा पर्छन् ।

जिल्लामा मोरङ पहिलो

सबैभन्दा धेरै घरजग्गा किनबेच गर्नेमा सुनसरीको इनरुवा मालपोत पहिलो भए पनि जिल्लागत आधारमा मोरङ पहिलो बनेको छ ।

गत आर्थिक वर्षमा मोरङबाट करिव ३१ हजार घरजग्गा किनबेच भएका छन् । काठमाडौं जिल्लामा रहेका ६ वटा मालपोत कार्यालयबाट २४ हजार ८३७ घरजग्गा किनबेच हुँदा दोस्रो बनेको छ ।

यस्तै, सुनसरी जिल्लामा २३ हजार ५४५, झापामा २१ हजार ९७८, दाङमा २१ हजार ९२५, बाँकेमा १७ हजार ५६४, चितवनमा १७ हजार १६, सिराहामा १६ हजार ५५०, धनुषामा १६ हजार ११६, सप्तरीमा १५ हजार २१३ घरजग्गा किनबेच भएका छन् ।

Previous Post

ढुंगाको अभाव भएपछि राप्ती नदीमा तटबन्ध निर्माणको काम रोकियो ।

Next Post

संघकाे निर्वाचनका लागि उम्मेदवारकाे अन्तिम नामावली सार्बजनिक

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २४, बुधबार १२:५२
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २४, बुधबार १२:५२
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २४, बुधबार १२:५२
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २४, बुधबार १२:५२
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण २४, बुधबार १२:५२
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण २४, बुधबार १२:५२
19
Next Post

संघकाे निर्वाचनका लागि उम्मेदवारकाे अन्तिम नामावली सार्बजनिक

आँखाकाे संक्रमण बढ्दा चश्मामा लुट !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २४, बुधबार १२:५२
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २४, बुधबार १२:५२
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २४, बुधबार १२:५२
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २४, बुधबार १२:५२
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.