कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य अर्थतन्त्र

बर्सेनि ओरालोतर्फ जडिबुटी निकासी

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २२, सोमबार ०१:०६
0
11
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – नेपालगन्ज नाका हु“दै जडिबुटी निकासी हरेक वर्ष बढ्नुको साटो घट्दै गएको छ । कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । तर नेपाली जडिबुटीप्रति भारतको कडा रबैया र नेपाल सरकारकै अस्पष्ट नीति कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गएको जडिबुटी व्यवसायमा संलग्न अगुवाहरुले बताएका छन् ।
जडिबुटी व्यवसायी संघका अनुसार पछिल्लो दुई वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि जडिबुटीको निर्यात खस्किएको छ । आर्थिक वर्ष २०७८÷२०७९ मा नेपालगन्ज हु“दै ३४ लाख ८६ हजार २ सय ५१ केजि जडिबुटी निकासी भएको थियो । तर त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७९÷०८० मा घटेर २९ लाख ७४ लाख १ सय ८९ किलोग्राम जडिबुटी निर्यात भयो ।

‘जडिबुटीको निर्यातको अवस्था खस्किएको देखिन्छ ।’ नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा भने । उनका अनुसार टिम्मुर, रिठ र काउलो सबैभन्दा बढि निकासी भइरहेको छ । शर्मा अनुसार, औषधी, साबुन, स्याम्मु जस्ता सामाग्री बनाउन प्रयोग गरिने यि जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेश्रोमुलकमा पनि निर्यात भइरहेको छ ।
कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठ त्यहा“का खरिद गरी ब्यबसायीहरुले बिदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडिबुटी ब्यबसायीहरुले झण्झट ब्यहोर्नुपरेको अध्यक्ष शर्मा बताए । ‘थुप्रै प्रकारका जडिबुटीको माग बिदेशमा बढ्दै गएको छ तर देशभित्रै र छिमेकी भारतकै उत्तरप्रदेश सरकारको अड्चनका कारण निर्यातमा समस्या झेल्नपरिरहेको छ । भन्नेबेला जडीबुटीको खानी भन्ने तर व्यवसायीका लागि हैरानी व्यहोर्ने व्यवसाय बनाइएको छ ।’–शर्माले भने ।
भारतको उत्तर प्रदेश सरकारले नेपाल–भारत पारवहन सन्धी विपरीत जडीबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागू गरेपछि जडीबुटी व्यवसायीले थप सास्ती भोग्नु परेको छ । जडिबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागुभएपछि व्यवसायीहरुले लामो सयमदेखि खारेजको माग गर्दा समेत केही प्रक्रिया अगाडी बढ्न सकेको छैन । ‘ट्रान्जिट परमिट’को व्यवस्थाले अहिले जडिबुटी निर्यातमा समस्या भएको देखिएको छ । अहिले त जमुनाह भारतीय कष्टमले अनावश्यक झण्झट गर्नाले व्यवसायीहरु झन् निरास छन् ।
नीतिगतरुपमा समस्या समाधान नभएका कारण भारत निकासी गर्दा व्यवसायीहरु घु“स दिन बाध्य भएका छन् । व्यवसायीहरुले संकलन गरेको जडिबुटी नेपालगञ्जका नाकाहरुमा थन्केर कुहिन अबस्था समेत आउने गरेको छ । भारत निकासी गर्दा व्यवसायीहरुले जडिबुटी अनुसार किलोको दरले घु“स दिइरहेका छन् जुन कुरा व्यवसायीले मुख खोलेर भन्न सक्दैनन् ।
अहिले व्यवसायीहरुले ‘ट्राञ्जिट परमिट’ र घु“सको समस्या भोग्दै आएका छन् । भारत निकासीमा व्यवसायीहरुले भारतका एक दर्जन बन कार्यालय र रेञ्जरहरुलाई घु“स दिइरहेको एक व्यवसायीले बताए । उनले भने, ‘जडिबुटी निकासीमा ‘ट्राञ्जिट परमिट’ प्रणाली लागुभएपछि व्यवसायीहरु घु“स दिएर निकासी गरिरहेका छन् ।’
नेपालगञ्जका जडिबुटी व्यवसायीहरुले नेपाल भारत सीमा रुपैडिया“ देखि गोण्डासम्मका एक दर्जन बन कार्यालय र रेञ्जरहरुलाई घु“स दिएर निकासी गरिरहेका छन् । अझ जडिबुटी हेरेर झन धेरै दिनुपर्ने बाध्यता समेत छ ।
पैसा नदिए गाडी लामो समय रोकिने, सामान झार्ने समस्या बढी हुन्छ । व्यवसायीका अनुसार भारतीय वन विभाग गोण्डामा रजिष्ट्रेशन फर्म भरी निकासी स्वीकृत लिन घु“स दिनुपर्छ नत्र स्वीकृत पाईदैन् । नेपाल–भारत पारवहन सन्धीअनुसार जडिबुटी निर्बाध निकासा गर्न पाउनु पर्ने भएपनि ट्राञ्जिट परमिट लागु गरेर झन्झटिलो बनाईएको छ । यो समस्या लामो समयदेखि जडिबुटी व्यवसायीहरुले भोग्दै आएका छन् । सरकारलाई लामो समयदेखि समस्याका बारेमा जानकारी गराउ“दा समेत जडिबुटी व्यवसायीका बारेमा सरकार नलागेको आरोप समेत लगाए ।

Previous Post

न्यायिक समितिमा धाेबी र श्रेष्ठ निर्वाचित

Next Post

सरकारी असहयाेगले कर्णालीमा नबन्ने भयाे ठूलो लगानीकाे सिमेन्ट उद्योग

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०८० श्रावण २२, सोमबार ०१:०६
47
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०८० श्रावण २२, सोमबार ०१:०६
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०८० श्रावण २२, सोमबार ०१:०६
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०८० श्रावण २२, सोमबार ०१:०६
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०८० श्रावण २२, सोमबार ०१:०६
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०८० श्रावण २२, सोमबार ०१:०६
30
Next Post

सरकारी असहयाेगले कर्णालीमा नबन्ने भयाे ठूलो लगानीकाे सिमेन्ट उद्योग

ड्रागन फ्रुटसंगै पुष्पखेतीमा युवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०८० श्रावण २२, सोमबार ०१:०६
47

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०८० श्रावण २२, सोमबार ०१:०६
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०८० श्रावण २२, सोमबार ०१:०६
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०८० श्रावण २२, सोमबार ०१:०६
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.