बाँके– नेपालगन्ज उपमाहनगरपालिकाकाे न्यायिक समितिकाे दुई सदस्यमा निर्वाचनबाट छनाैट गरिएको छ ।
आइतबार भएको निर्वाचन प्रक्रियाबाट जसपाबाट कौशल कुमार धाेबी, महिला सदस्यमा नेकपा माओवादी केन्द्रबाट रुमिता श्रेष्ठ बिजय भइन ।

© 2022 Kasturi khabar All right reserved
© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.