कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज लुम्बिनी प्रदेश

तिलागुफामा बाल संजालले नगरपालिका प्रमुख लाई बुझायो अनुरोध पत्र

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ चैत्र १६, बिहीबार १६:१७
0
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समयमा बालबालिकाका माग नगर, वडाले खासै ध्यान निदएको भन्दै तिलागुफा नगरपालिकामा नगर स्तरिय बाल संजालले अनुरोध पत्र बुझाएको छ । तिलागुफा नगरपालिकामा नगर स्तरिय बाल संजालले नगरपालिका प्रमुख शंकर प्रसाद उपाध्याय लाई अनुरोध पत्र बुझाएको हो ।

नगरपालिका बाट बालबालिकाको समस्याहरुको सम्बोधन होस् भन्ने अभिप्रायले माग पत्र बुझाएको संजालका अध्यक्ष विनोद शाहीले जनाएका छन् । बनेका नीति, कार्यविधी र निर्देशिकाहरुको प्रभावकारी कार्यान्वयन नभएको र बामैत्री नगरको रुपमा विकास गर्न माग सहित अनुरोध पत्र बुझाइएको अध्यक्ष शाहीले भने ।

संजालले छ बुधें अनुरोध पत्र नगरप्रमुख लाई बुझाएको हो । अनुरोध पत्रमा अर्थपूर्ण बाल सहभागीता, बाल सभागीताबाट योजना प्रक्रियामा समावेश गरी बालबालिकाको क्षेत्र कम्तिमा १५ प्रतिशत बजेट विनियोजन गर्न, पालिकामा रहेका सम्पुर्ण बाल क्लव बाल संजालहरुलाई सक्रिय बनाउन, बालबालिका सम्बन्धि ऐन २०७५ मा व्यवस्था गरिए अनुसार नगरपालिकामा १ जना बालकल्याण अधिकारीको व्यवस्था गर्ने, बालबालिकाको बाँच्न पाउँने, विकास, संरक्षण र सहभागीताको  अधिकारलाई सुनिश्चितता गर्न बाल हितकोषमा बजेट वृद्घि गरी प्रभावकारी कार्यान्वयन र परम्परा देखि समुदायमा जरा गाडेको बालविवाह, छाउपडी प्रथा जस्ता कुप्रथाहरुको अन्त्यका लागी दिगो योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन अनुरोध गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख शंकर प्रशाद उपाध्याय र उपप्रमुख महेन्द्र वहादुर शाही, सेभ द चिल्ड्रेन, किर्डाक, नेपाल प्रतिनिधि र २६ वाल संजालका पदाधिकारीहरु र सरोकारवालको सहभागिता रहेको थियो ।

अनुरोध पत्र बुझ्दै नगरप्रमुख उपाध्यायले बलबालिकाको छ बुधे अनुरोध पत्रको तत्काल र्कान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । साथै उप प्रमुख महेन्द्र बहादुर शाहीले बालवालिकाका माग पुरा गर्न आफु संधै लाग्ने जनाएका छन् ।

 

अनुरोध पत्र

Previous Post

सुदूरपश्चिमको देउडा अभिनयमा जम्दै ‘झरना’

Next Post

बारा २ मा एमालेले दियो पौडेललाई टिकट

सम्बन्धितसमाचार

लुम्बिनी प्रदेश

हुम्ला खार्पुनाथ–४ मा विनाशकारी आगलागी

२०७९ चैत्र १६, बिहीबार १६:१७
17
लुम्बिनी प्रदेश

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०७९ चैत्र १६, बिहीबार १६:१७
31
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०७९ चैत्र १६, बिहीबार १६:१७
28
जीवनशैली

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

२०७९ चैत्र १६, बिहीबार १६:१७
41
गतिविधि

अन्तर्राष्ट्रिय नारी दिवसमा ११ महिला सहित ६० जनाले रक्तदान गरे।

२०७९ चैत्र १६, बिहीबार १६:१७
58
अन्य

नेपालगन्जमा सिटी हलको उद्घाटन ( फोटो फिचर)

२०७९ चैत्र १६, बिहीबार १६:१७
53
Next Post

बारा २ मा एमालेले दियो पौडेललाई टिकट

गाउँपालिका अध्यक्षको आरोप : सुदूरपश्चिम सरकार भ्रष्टाचारमा लिप्त भयो, योजना खरिद बिक्री गर्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ चैत्र १६, बिहीबार १६:१७
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ चैत्र १६, बिहीबार १६:१७
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ चैत्र १६, बिहीबार १६:१७
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ चैत्र १६, बिहीबार १६:१७
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.