कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेपालगन्जको कन्या माविमा विद्यार्थीको लर्को।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ जेष्ठ १३, शुक्रबार ०५:१५
0
16
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

जयपति ढकाल नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका–४ सल्यानीबागस्थित आधारभूत विद्यालयलाई कुनै वेला सयजना विद्यार्थी पाउन मुस्किल थियो।
शैक्षिक सत्र सुरु हुनुअघि हरेक वर्ष विद्यार्थी भर्ना अभियान सञ्चालन हुने गरे पनि गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले बालबालिका भर्ना गर्न रुचाउँदैनथे। भर्ना भएका विद्यार्थी पनि नियमित रूपमा विद्यालय आउँदैनथे। घरदैलोमा पुग्दासमेत विद्यार्थी नपाउँदा शिक्षक–शिक्षिका हैरान हुन्थे।
प्रधानाध्यापक बुधेशकुमार जयसवालले विगत सम्झिए, ‘विद्यार्थी नपाएर विद्यालय सञ्चालनमा समस्या थियो। कक्षा मर्ज गरेर पठनपाठन गराउनुपर्ने बाध्यता थियो। विद्यार्थी खोज्न जाँदा अभिभावकले मुख बटार्थे।’ शैक्षिक सत्र २०७४–०७५ मा बाल विकासदेखि कक्षा ८ सम्म पढाइ हुन्थ्यो। विद्यार्थी थिए जम्मा ९० जना। अहिले उक्त विद्यालयमा पाँच सय ८५ जना विद्यार्थी भर्ना छन्। अर्धवार्षिक परीक्षामा चार सय ७७ जना सहभागी भएको प्रधानाध्यापक जयसवालले बताए।
विद्यार्थी नपाउने समस्या भएपछि नेपालगन्ज उपमहानगर पालिकाले उक्त विद्यालयलाई कन्या मावि बनाउने निर्णय गर्‍यो। त्यसका लागि पूर्वाधार निर्माण गर्ने र सुधारका लागि विज्ञ नियुक्त गर्ने निर्णय नगर कार्यपालिकाले पारित पनि गर्‍यो।
‘नेपालगन्जमा कन्या माविको आवश्यकता महसुस गरी उक्त विद्यालयको नाम नेपालगन्ज कन्या माध्यमिक विद्यालय नामकरण ग¥यौँ,’ उपमेयर उमा थापा मगरले भनिन्, ‘कन्या मावि बनाएपछि विद्यार्थीको संख्या त बढेको छ नै, शैक्षिक सुधारसमेत भएको छ।’ विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरले धम्बोझी माविकी पूर्वप्रधानाध्यापक किरण आचार्यलाई विज्ञको रूपमा नियुक्त ग¥यो। आचार्यले विद्यालय सुधारका लागि योजना बनाइन्। सोही योजनाअनुसार नगरपालिकाले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई परिचालन ग¥यो। त्यसपछि विद्यार्थी नपाएर फुर्सदिला शिक्षक अध्ययन अध्यापनमा व्यस्त हुन थाले।
विद्यार्थीलाई आकर्षित गर्न पहिलो चरणमा उपमहानगरले विद्यार्थीलाई हरेक महिना एक लिटर खाने क्रमशः पृष्ठ ४ माद्ध तेल वितरण गरेको उपमेयर थापाले बताइन्। उनले भर्ना भएका विद्यार्थीलाई नियमित रूपमा विद्यालय ल्याउन साइकल वितरण गरेको बताइन्। ‘साइकल चलाउन सक्ने कन्यालाई साइकल र सानालाई झोला वितरण ग¥यौँ,’ उनले भनिन्। व्यावहारिक शिक्षाका लागि विद्यालयले छात्रालाई कपडा सिउने सीप दिन थालेको छ। प्रोजेक्टरबाट शिक्षा दिनुका साथै पुस्तकालयको समेत व्यवस्था गरेको छ। ‘कन्या मावि स्थापना गरेपछि खाली समयमा शिक्षकहरू पाठ्यसामग्री निर्माण गर्छन् भने विद्यार्थीले पुस्तकालयमा गएर अतिरिक्त ज्ञान लिने गरेका छन्,’ प्रधानाध्यापक जयसवालले भने।
उक्त विद्यालय ७ फागुन ०२५ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए। पुरानो विद्यालय भए पनि मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती भएकाले बालिका विद्यालय जान सकिरहेका थिएनन्। उपमहानगरले कन्या माविको रूपमा सञ्चालन गरी शिक्षामा सुधार ल्याएपछि विद्यार्थीको संख्या ह्वात्तै बढेको विज्ञको रूपमा रहेकी आचार्यले बताइन्। ‘इतिहासमै नचलेको विद्यालय हो, त्यसलाई सुधार गर्न सकिँदैन, तिमी त्यहाँ काम गर्न नजाऊ भनेर मेरा पति डा. जनार्दन आचार्य र नेपालगन्जका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सुझाब दिनुभयो,’ उनले भनिन्, ‘मैले जहाँ समस्या त्यहाँ अवसर हुन्छ भनेर सुधारका लागि जिम्मेवारी लिएँ, अहिले सुधार भएको देख्दा खुसी लाग्छ।’
नेपालगन्ज कन्या माविमा अध्ययनरतमध्ये ८० प्रतिशत बालिका मुस्लिम समुदायका छन्। सानोदेखि ठूलो कक्षामा अध्ययनरत धेरैजसो मुस्लिम समुदायका बालिका रहेको शिक्षिका गोमा पोखरेलले बताइन्। उनले कक्षा ६ मा ४६ जना विद्यार्थीमध्ये ३६ जना मुस्लिम समुदायका भएको जानकारी दिइन्। फाटफुट रूपमा मधेसी, थारू र अन्य समुदायका भए पनि अधिकांश मुस्लिम समुदायका बालिका अध्ययनरत छन्,’ उनले भनिन्।
उनले मुस्लिम समुदायमा आफ्ना छोरीलाई सुरक्षित राख्ने संस्कार भएकाले कन्या मावि भएपछि छोरीलाई विद्यालय पठाउन थालेको बताइन्। छोरीहरूलाई घरबाहिर निस्किन नदिने र केटाहरूबाट टाढा राख्ने संस्कार अहिले पनि भएको बताउँदै उनले कन्या मावि सञ्चालनमा आएपछि आफ्ना छोरीहरू सुरक्षित हुने विश्वास अभिभावकमा जागेको बताइन्।
कन्या मावि स्थापना भएपछि छोरीहरू सुरक्षित हुने भएकाले विद्यालय पठाएको नेपालगन्ज उपमहानगरपालिका–४, देवाफुलबारीका मोहम्मद सकिल अन्सारीले बताए। उनकी छोरी कक्षा ८ मा अध्ययनरत छिन्। ‘छोरीहरूलाई खुला छोड्न हाम्रो संस्कारले दिँदैन। केटाकेटी सँगै पढ्ने विद्यालयमा छोरीलाई पढ्न पठाउनु हाम्रो समुदायमा राम्रो मानिँदैन। कन्या मावि सञ्चालनमा आएपछि निर्धक्क भएर विद्यालय पठाउँछौँ,’ उनले भने।

Previous Post

नेपालगन्जमा दुवै पक्षलाई जितको महसुस गराउँदै न्यायीक समिति ।

Next Post

महिला कलेजः उच्च शिक्षाको आशा पलाउदै

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ जेष्ठ १३, शुक्रबार ०५:१५
47
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ जेष्ठ १३, शुक्रबार ०५:१५
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ जेष्ठ १३, शुक्रबार ०५:१५
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ जेष्ठ १३, शुक्रबार ०५:१५
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०७९ जेष्ठ १३, शुक्रबार ०५:१५
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०७९ जेष्ठ १३, शुक्रबार ०५:१५
30
Next Post

महिला कलेजः उच्च शिक्षाको आशा पलाउदै

आयुक्तहरुको राय बाझिएपछि बुढीगंगामा पुन: मतदानको निर्णय बहुमतबाट।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ जेष्ठ १३, शुक्रबार ०५:१५
47

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ जेष्ठ १३, शुक्रबार ०५:१५
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ जेष्ठ १३, शुक्रबार ०५:१५
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ जेष्ठ १३, शुक्रबार ०५:१५
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.