कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

महिला कलेजः उच्च शिक्षाको आशा पलाउदै

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ जेष्ठ १३, शुक्रबार ०५:३७
0
18
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

जयपति ढकाल-मधेसी तथा मुस्लिम छात्राका लागि लक्षित गर्दै नेपालगन्जमा महिला कजेल स्थापना गरिएको छ । उच्च शिक्षाको अवसरबाट बन्चित हुन नदिन र आफ्नै मुलुकमा पढ्न पाउने अवसर प्रदान गर्न भन्दै मङ्गलप्रसाद महिला कलेजको स्थापना गरिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले बताउनुभयोे ।

उहाँका अनुसार, मंगल प्रसाद माध्यामिक विद्यालयले लिजमा दिएको १२ कठ्ठा जमिनमा निर्माण गरिएको महिला कलेज सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकाले करिब डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कलेज सन्चालन भएपछि नेपाली छात्राहरुलाई भारतमा गएर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य हुने छ ।

विशेषगरी मुस्लिम, मधेसी तथा पिछडिएका समुदायका छात्राहरुलाई उच्चशिक्षा अध्यापनका लागि मंगलप्रसाद महिला कलेजको स्थापना गरिएको हो ।

नेपालगन्ज उप–महानगरपालिका उप–मेयर उमा थापामगर कुनै पनि समुदायका छात्राको पहुँच उच्चशिक्षामा हुनु पर्ने बताउदै भन्नुभयो । ‘नेपालगन्जमा मुस्लिम, दलित समुदायका धेरै छात्राहरु उच्च शिक्षाबाट वञ्चित छन् । अझै पनि केही समुदायमा उच्चशिक्षाका लागि छात्राहरुलाई पढ्न खुलेर बाहिर नपठाउने गरिन्छ । त्यसैले उनीहरुलाई लक्षित गरेर यो कलेजको स्थापना गरिएको हो ।’

कलेजका प्रमुख रविन्द्र कुमार कर्ण कक्षा १२ पछिको अध्यापनका लागि पढ्न नपठाउने समुदाय नेपालगन्ज रहेका कारण उनीहरुलाई यस कलेजले समेट्न सक्ने बताउनुहुन्छ । उक्त कलेजलाई प्राविधिक कलेजका रुपमा विकसित गर्दै लैजाने र सहुलियतदरमा छात्राहरुलाई उच्च शिक्षा दिने उद्देश्य रहेको कर्णले बताउनुभयो ।
कर्णका अनुसार, उक्त कलेजमा बिबिए, बिबिएस, विआइटि, बिसिए, पाँच वर्षे बिएलएलबि तथा चार वर्षे बिए अध्यापन गराइने छ । कक्षा सञ्चालनको अनुमतिका लागि पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धनको प्रक्रिया सुरु गरेको छ ।

निर्माण सम्पन्न भएको छात्रा कलेज तीन तले रहेको छ भने कलेजमा ४० वटा कोठाहरु रहेका छन् । त्यस्तै आधुनिक शौचालय, जेनेटरलगायतको सुविधा कलेजमा रहेको छ । साथै कलेजमा टाढाबाट अध्यापन गर्न आउने छात्राका लागि होस्टेलको पनि व्यवस्था गर्ने योजना रहेको प्रमुख कर्णले
बताउनुभयो ।

उक्त कलेज ६ करोड लागतमा बनेको हो । सुरुमा सात करोड ५० लाख रुपैयाँको स्टिमेट भएता पनि स्टिमेटभन्दा कम रकममा कलेजको निर्माण कार्य सम्पनन भएको नेपालन्ज उप–महानगरपालिकाका आर्किटेक ईन्जिनियर नितेसकुमार शर्माले बताउनुभयो । शर्मामा अनुसार भवन भूकम्प प्रतिरोधात्मक एवम् आधुनिक बनेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको विशेष पहलमा महिला कलेज स्थापना भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले महिला कलेज आत्मनिर्भर नहुँदासम्म उपमहानगरपालिकाकाबाट सहयोग भइरहने बताउनुभयो ।

‘मेयरमा निर्वाचित हुदाँ मैले देखेको सपना आज साकार भएकोछ । नेपालगन्जमा गल्र्स स्कुल र महिला कलेज निर्माणमा उपमहानगर अग्रसर थियो आज दुवै सपना पुरा भयो ।’ उहाँले भन्नुभयोे–‘गल्स स्कुल र महिला कलेज स्थापना हुनुले नेपालगन्जको अर्को परिचय थपिएकोछ । यसलाई संस्थागत गर्न सबैले जिम्मेवार हुनुपर्छ ।’

विशेषगरि नेपालगन्जका मधेशी र मुस्लिम छात्रालाई लक्षित गरेर महिला कलेज बनाइएको छ । मंगल प्रसाद उमाविको १२ कठ्ठा जमिन लिजमा लिएर साढे ५ करोड लागतमा ४० कोठे तीन तले भवन बनाइएको हो ।
कलेजको उद्घाटन पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राचार्य डाक्टर यादवराज कोइरालाले गर्नुभएको थियो । उहाँले मधेसी, मुस्लिम छात्राले आफ्नै ठाउँमा उच्च शिक्षा पढ्ने सुविधा अब पाउनेमा ढुक्क रहेको बताउनुभयो ।

Previous Post

नेपालगन्जको कन्या माविमा विद्यार्थीको लर्को।

Next Post

आयुक्तहरुको राय बाझिएपछि बुढीगंगामा पुन: मतदानको निर्णय बहुमतबाट।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ जेष्ठ १३, शुक्रबार ०५:३७
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ जेष्ठ १३, शुक्रबार ०५:३७
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ जेष्ठ १३, शुक्रबार ०५:३७
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ जेष्ठ १३, शुक्रबार ०५:३७
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ जेष्ठ १३, शुक्रबार ०५:३७
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ जेष्ठ १३, शुक्रबार ०५:३७
28
Next Post

आयुक्तहरुको राय बाझिएपछि बुढीगंगामा पुन: मतदानको निर्णय बहुमतबाट।

स्थानीय तहमा निर्वाचित नेतृत्वले अपनाउनुपर्ने विकास मोडल आफ्नो सरकारलाई आर्थिक रूपमा सम्पन्न बनाउनु हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ जेष्ठ १३, शुक्रबार ०५:३७
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ जेष्ठ १३, शुक्रबार ०५:३७
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ जेष्ठ १३, शुक्रबार ०५:३७
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ जेष्ठ १३, शुक्रबार ०५:३७
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.