कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

कस्तुरी खबर by कस्तुरी खबर
२०८३ भाद्र ९, मंगलवार ०३:२९
0
26
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

मुगु । सोरु गाउँपालिकामा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको अधिकार, शिक्षा, स्वास्थ्य, सरसफाइ र सामाजिक समावेशीकरणका क्षेत्रमा जेएसएस नेपालले सञ्चालन गर्दै आएका कार्यक्रम तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको छ।

आज २०८३ साल भदौ ९ गते वडा अध्यक्ष कुलचन्द जैसीको अध्यक्षतामा सम्पन्न बैठकमा जेएसएस नेपालले सोरु गाउँपालिकाभरि सञ्चालन गर्दै आएको कार्यक्रमको समीक्षा तथा आगामी योजनाका विषयमा छलफल भएको हो।

बैठकमा जेएसएस नेपालले स्थानीय भौगोलिक अवस्था र समुदायको आवश्यकतालाई मध्यनजर गर्दै बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराइएको थियो। विशेषगरी बाल क्लब तथा बाल संगठनलाई सक्रिय बनाउने, बालबालिकामा सरसफाइसम्बन्धी चेतना अभिवृद्धि गर्ने तथा विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः विद्यालयमा ल्याउन प्रेरित गर्ने कार्य भइरहेको जनाइएको छ।

त्यसैगरी, अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षण तथा क्षमता विकासका लागि उपचार, शिक्षा तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यक्रम सञ्चालन भइरहेको बैठकमा जानकारी दिइएको थियो। उनीहरूको स्वास्थ्य, शिक्षा र सामाजिक सहभागिता अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य रहेको जनाइएको छ।

जेएसएस नेपालका कार्यक्रमहरू सोरु गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भइरहेको र संस्थाको कार्यक्रमलाई थप तीन वर्ष निरन्तरता दिने गरी म्याद थप गर्ने निर्णय समेत भएको बताइएको छ। संस्थाले वडा तहमा बाल संगठन समिति गठन गरी बालबालिकाको सहभागिता, अधिकार संरक्षण तथा नेतृत्व विकासमा समेत जोड दिएको छ।

बाल संगठनका अध्यक्ष धनराज जैसीले बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा नेतृत्व विकासका क्षेत्रमा जेएसएस नेपालले गर्दै आएको सहयोगले स्थानीय बालबालिकामा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले बालबालिकाका सवालमा स्थानीय सरकार, विद्यालय, अभिभावक तथा सामाजिक संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

बैठकले बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका सवाललाई स्थानीय विकासको प्राथमिकतामा राख्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने आवश्यकता औँल्याएको छ।

Previous Post

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

सम्बन्धितसमाचार

कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८३ भाद्र ९, मंगलवार ०३:२९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८३ भाद्र ९, मंगलवार ०३:२९
367
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८३ भाद्र ९, मंगलवार ०३:२९
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८३ भाद्र ९, मंगलवार ०३:२९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८३ भाद्र ९, मंगलवार ०३:२९
61
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८३ भाद्र ९, मंगलवार ०३:२९
28

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८३ भाद्र ९, मंगलवार ०३:२९
60

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८३ भाद्र ९, मंगलवार ०३:२९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८३ भाद्र ९, मंगलवार ०३:२९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८३ भाद्र ९, मंगलवार ०३:२९
367

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.