कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ माघ ७, मंगलवार १३:४९
0
27
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

जयपति ढकाल-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुगु जिल्लामा विभिन्न सात राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र उम्मेदवारी दर्ता भएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार बिहानदेखि नै दलका नेता, कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो। बाजागाजा, नाराबाजी र पार्टीका झण्डासहित उम्मेदवारहरूलाई साथमा लिएर दलहरू कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए। शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष व्यवस्था गरिएको थियो।

यसपटक मुगु जिल्लाबाट उम्मेदवारी दर्ता गराउने दल तथा उम्मेदवारहरू यसप्रकार छन्–

नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर शाही, नेपाली कांग्रेसबाट खडकबहादुर शाही, नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भुवन टमाटा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबाट संगम परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बलबहादुर मल्ल तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट ऐटनकुमार मल्ल।

सातै जनाको उम्मेदवारी दर्ता भएसँगै यसपटक मुगुमा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। ठूला दलसँगै नयाँ तथा वैकल्पिक दलहरूको सहभागिताले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने विश्लेषण गरिएको छ।

उम्मेदवारी दर्तापछि उम्मेदवारहरूले आ–आफ्ना प्रतिक्रिया दिँदै जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहीले किसान, मजदुर तथा पछाडि परेका वर्गको पक्षमा आवाज उठाउने बताएका छन्। नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर शाहीले मुगुको विकास, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने जनाए।

त्यसैगरी, नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले मुगुलाई समृद्ध जिल्लाका रूपमा विकास गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटाले पुरानो राजनीतिक शैलीभन्दा फरक ढंगले काम गर्दै सुशासनलाई केन्द्रमा राख्ने प्रतिबद्धता जनाएका छन्।

विप्लव नेतृत्वको नेकपा माओवादीका उम्मेदवार संगम परियारले परिवर्तनका अधुरा एजेन्डा पूरा गर्न चुनावी प्रतिस्पर्धामा सहभागी भएको बताए। राप्रपाका उम्मेदवार बलबहादुर मल्लले धर्म, संस्कृति र राष्ट्रियताको संरक्षणलाई मुख्य एजेन्डा बनाउने जनाए भने प्रलोपा उम्मेदवार ऐटनकुमार मल्लले जनताको प्रत्यक्ष सहभागितामा आधारित राजनीति गर्ने दाबी गरे।

निर्वाचन तालिकाअनुसार अब प्रारम्भिक नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न वितरणको प्रक्रिया अघि बढ्नेछ। त्यसपछि उम्मेदवारहरू औपचारिक रूपमा चुनावी प्रचारप्रसारमा जुट्नेछन्।

स्थानीय बासिन्दाहरूका अनुसार यसपटकको निर्वाचनले मुगुको विकासको दिशालाई नयाँ मोड दिन सक्ने अपेक्षा गरिएको छ। लामो समयदेखि सडक, सञ्चार, स्वास्थ्य र शिक्षामा समस्या झेल्दै आएका मुगुवासीले अब घोषणाभन्दा काम देख्न चाहेको प्रतिक्रिया दिएका छन्।

फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय तथा निर्वाचन आयोगले तयारी तीव्र पारेको जनाइएको छ। उम्मेदवार र राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिइसकिएको छ। अबका दिनमा मुगु जिल्लामा चुनावी गतिविधि अझ तीव्र हुने निश्चित देखिएको छ।

Previous Post

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

Next Post

फागुन २१ को निर्वाचनमा एमालेको बलियो उम्मेदवार दल फडेरा, हुम्लाको विकास र समृद्धिको निडर आवाज

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ माघ ७, मंगलवार १३:४९
66
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ माघ ७, मंगलवार १३:४९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ माघ ७, मंगलवार १३:४९
371
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ माघ ७, मंगलवार १३:४९
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८२ माघ ७, मंगलवार १३:४९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ माघ ७, मंगलवार १३:४९
61
Next Post

फागुन २१ को निर्वाचनमा एमालेको बलियो उम्मेदवार दल फडेरा, हुम्लाको विकास र समृद्धिको निडर आवाज

हुम्ला खार्पुनाथ–४ मा विनाशकारी आगलागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ माघ ७, मंगलवार १३:४९
66

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ माघ ७, मंगलवार १३:४९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ माघ ७, मंगलवार १३:४९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ माघ ७, मंगलवार १३:४९
371

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.