कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ भाद्र २३, सोमबार १३:४७
0
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज/ जानकी गाउँपालिका वार्र्ड नं.६ गनापुर कैराती पुर्वा गाउँमा गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ५ सय ४५ सय जना लाभान्वित भएका छन् । स्थानीय कैराती पुर्वा गाउँ स्थित श्री हनुमान नेपाल राष्टिूय प्राथमिक बिद्यालयमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा गाउँलेहरु लाभान्वित भएका हुन् ।
उक्त शिविरबाट विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र सर्वसाधारण गाउँलेहरू निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भए ।
उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ ३ सय ५४ जनाले स्वास्थ्य परिक्षण गराएको मध्ये महिला २२८ जना र पुरुष १२६ थिए भने आँखा तर्फ १ सय ९१ जनाले आँखा परिक्षण गराएको मध्ये महिला ११६ जना र ७५ जना पुरुषले औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दिनु भएको जानकारी अनुसार उक्त शिविरमा सबभन्दा बढी उमेर ८५ वर्षकी जेष्ठ नागरिक प्यारा लोनियाको स्वास्थ्य परिक्षण र आँखा परिक्षण गरिएको थियो भने शिविरमा सबभन्दा कम उमेर ७ महिनाका बालक हिमाँशु लोनियाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
सो अवसरमा केन्द्रकी अध्यक्ष लता शर्माले विद्यार्थीहरुको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट श्री हनुमान नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कैराती पुर्वा गाउँका प्रधानाध्यापक राजेश कुमार यादवलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भएको थियो । उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक १४ थरी औषधिहरु उपलब्ध गराइएको छ ।
शिविरमा पिप्रहवा चोक, पिप्रहवा गाउँ, महावली पुर्वा, कोठारपुर, भाटनपुर, कैराती पुर्वा, चमर पुर्वा, कपासी, वैजनाथ पुर, स्कुली पुर्वा, नयाँ पिप्रहवा, खाले पिप्रहवा लगायत १२ गाउँका प्रामीण वस्तीका सर्वसाधारणहरुले स्वास्थ्य सेवा लिएका थिए ।
सो अवसरमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रका उपाध्यक्ष लेक प्रसाद प्याकुरेलले संस्थाले स्वास्थ्यमा पहुँच नपुगेको ग्रामीण क्षेत्रका सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै वडा कार्यालय, विद्यालय परिवार र सबैलाई सहयोगको लागि धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
शिविरमा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा. दिपक जायसवाल, डा. नागेश्वर साह, दृष्टि विशेषज्ञ जीतेन्द्र कुमार वर्माले जनरल तथा आँखा परीक्षण गर्नुभएको थियो भने स्टाफ नर्सद्वय सुश्री सिमरन श्रेष्ठ र अनिता रसाइलीले स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको थियो ।
डा. दिपक जायसवालका अनुसार शिविरमा जनरल तर्फ अधिकाँश सेवाग्राहीहरुमा छाला, कान सम्बन्धि समस्या, एलर्जी, फोहेर पानीका कारण शरीर चिलाउने, हात खुट्टा दुख्ने आदि समस्या देखिएको थियो ।
त्यसैगरि दृष्टि विशेषज्ञ जीतेन्द्र कुमार वर्माका अनुसार एलर्जी, भाइरल आँखामा सुख्खापन, भिटामिन ए को कमी, मोतियाबिन्दु, ग्लुकोमा लगायतको समस्या देखिएको थियो ।
उक्त शिविरमा केन्द्रका उपाध्यक्ष लेक प्रसाद प्याकुरेल सचिव महेन्द्र सेडाई, सदस्य पवन जायसवाल, कार्यक्रम संयोजक महेश श्रेष्ठ, फार्मेसी सहायक टिकाराम खनाल, अस्मिता गौतम, पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था बाँकेका व्यवस्थापक बामदेव भट्टराई, आयोजक संस्थाका राजा साहिल चिडिमार, राजु चौधरी लगायतले सहयोग गर्नु भएको थियो ।

Previous Post

गुरादेव मन्दिरको भव्य उद्घाटन, नमुना मन्दिरको रुपमा विकास

Next Post

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८२ भाद्र २३, सोमबार १३:४७
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८२ भाद्र २३, सोमबार १३:४७
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ भाद्र २३, सोमबार १३:४७
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ भाद्र २३, सोमबार १३:४७
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ भाद्र २३, सोमबार १३:४७
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ भाद्र २३, सोमबार १३:४७
25
Next Post

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८२ भाद्र २३, सोमबार १३:४७
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८२ भाद्र २३, सोमबार १३:४७
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ भाद्र २३, सोमबार १३:४७
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ भाद्र २३, सोमबार १३:४७
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.