कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज कर्णाली प्रदेश

सोरु गाउँपालिका–३ दलित बस्तीमा ७० सेट ग्यास चुलो वितरण

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ श्रावण १, बुधबार १४:४०
0
33
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

विनोद शाही -मुगु 

सोरु गाउँपालिका वडा नं. ३ अन्तर्गत दलित बस्तीका ७० घरधुरीलाई १/१ सेट ग्यास चुलो वितरण गरिएको छ। कार्यक्रम आर्थिक वर्ष २०८१/८२ को सोरु गाउँपालिकाको स्वीकृत वार्षिक योजना अनुसार सम्पन्न गरिएको हो।

स्थानीय वासिन्दाहरू लामो समयदेखि दाउरा सङ्कलनको झन्झट र धुवाँका कारण स्वास्थ्यमा परेको असरबाट पीडित रहँदै आएका थिए। यस्तो पृष्ठभूमिमा धुवाँरहित ग्यास चुलो वितरण गरिएपछि स्वास्थ्यमा सुधार र वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अगुवाइ नेकपा माओवादी केन्द्रबाट मनोनीत गाउँपालिका कार्यपालिका सदस्य श्री हरिलाल दमाई (नेपालीले) गर्नुभएको हो। उहाँका अनुसार परम्परागत दाउरा चुल्होले महिलाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने र वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले ग्यास चुलो वितरणको प्रस्ताव कार्यपालिकामा प्रस्तुत गरिएको थियो।

उक्त प्रस्तावलाई गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही उपाध्यक्ष केशर बहादुर शाही तथा सम्पूर्ण कार्यपालिका टिमले स्वागत गर्दै “एक घर, एक ग्यास चुलो” गाउँपालिका को नीति तथा कार्यक्रम अन्तर्गत वडा नं. ३ मा पाइलट कार्यक्रमको रूपमा स्वीकृति दिएको गाउँपालिका स्रोतले जानकारी दिएको छ।

का पा सदस्य श्री हरिलाल दमाई( नेपालीका) अनुसार, “ग्यास चुलो वितरण मात्र नभई गृहिणी महिलालाई सुरक्षित प्रयोग र सचेतना सम्बन्धी तालिम पनि प्रदान गरिनेछ।”

उहाँले आफ्नो कार्यकालमा वडा नं. ३ का सबै बस्तीमा ग्यास चुलो पुर्‍याउने लक्ष्य रहेको बताउँदै, सफल कार्यान्वयनपछि उक्त कार्यक्रमलाई सम्पूर्ण गाउँपालिकामा विस्तार गरिने योजना रहेको उल्लेख गर्नुभयो।

गाउँपालिका स्रोतका अनुसार, सोरु गाउँपालिकाको आवधिक योजनामा समेत महिला लक्षित कार्यक्रम अन्तर्गत ‘एक घर, एक चुल्हो’ अभियानलाई प्राथमिकता दिइएको छ।

Previous Post

मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुलाभइसकेको अवगत गराउँदै नेपालंगजमा पत्रकार सम्मेलन ।

Next Post

विदेशी इसारामा रचेको षड्यन्त्रको पर्दाफास हुन्छ निवर्तमान राष्ट्रपतिद्वारा एमाले कमजोर पार्ने खेल अस्वीकार्य छ ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ श्रावण १, बुधबार १४:४०
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ श्रावण १, बुधबार १४:४०
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ श्रावण १, बुधबार १४:४०
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ श्रावण १, बुधबार १४:४०
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८२ श्रावण १, बुधबार १४:४०
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ श्रावण १, बुधबार १४:४०
61
Next Post

विदेशी इसारामा रचेको षड्यन्त्रको पर्दाफास हुन्छ निवर्तमान राष्ट्रपतिद्वारा एमाले कमजोर पार्ने खेल अस्वीकार्य छ ।

माइक्रोबायोलोजी प्रयोगशालाको उद्घाटन तथा वार्षिक समिक्षा गोष्ठी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ श्रावण १, बुधबार १४:४०
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ श्रावण १, बुधबार १४:४०
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ श्रावण १, बुधबार १४:४०
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ श्रावण १, बुधबार १४:४०
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.