कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुलाभइसकेको अवगत गराउँदै नेपालंगजमा पत्रकार सम्मेलन ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ असार २०, शुक्रबार ०७:४५
0
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

यस वर्ष आफ्नो ३० औं वार्षिकोत्सवको थप उत्सव स्वरूप, दि हिडेन ट्रेजर लेधेरै प्रतीक्षित मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुलाभइसकेको अवगत गराउँदा छौं। देश–विदेशमा रहेका इच्छुक युवतीहरूलाईयस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन आवेदन दिन आह्वान गरिन्छ।आवेदन दिने अन्तिम म्याद २०८२ आषाढ २६ गते (२०२५ जुलाई १०) सम्महुनेछ।

मिस नेपाल २०२५ को भव्य फिनाले २०८२ भदौ १४ गते, शनिबार (२०२५अगस्ट ३०) गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टर मा सम्पन्न हुने तयगरिएको छ। यस भव्य गरिमामय कार्यक्रमले सौन्दर्य, प्रतिभा, उद्देश्य रगरिमाको मनमोहक प्रदर्शन गर्नेछ। फिनाले कार्यक्रम हिमालयनटेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै सहभागीभएका विजेताहरूले आफ्नो सराहनीय प्रदर्शनपश्चात् स्वदेश फर्किएका छन्।मिस नेपाल इन्टरनेशनल २०२४ करुणा रावतले २०२४ नोभेम्बर १२ माटोकियो जापानमा आयोजित मिस इन्टरनेशनलमा भाग लिइन्। मिस नेपालअर्थ २०२४ सुमना केसीले नोभेम्बर ९ मा मनीला, फिलिपिन्समा सम्पन्न मिसअर्थ प्रतियोगितामा सहभागिता जनाउँदै सस्टेनेबल ड्रेस विधामा उपाधिजितिन्। यस्तै, मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधानले २०२५ मे ३१ माहैदराबाद, भारतमा सम्पन्न ७२ औं मिस वर्ल्डमा सहभागी भइन्। उनीहरूलेआफ्नो सहभागिता र उपस्थिति मार्फत देशको गौरव बढाएका छन्।

मिस नेपाल २०२५ मा सहभागी हुन चाहने उम्मेदवारको लागि न्यूनतम उचाइ ५फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षको बिचमा हुनुपर्नेछ। आवेदकल नेपालीनागरिक हुनु पर्नेछ। दर्ता निःशुल्क रहेको छ।

यस वर्षको प्रतियोगिताबाट चार विजेता घोषणा गरिनेछ– मिस नेपाल वर्ल्ड, मिसनेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मोको लागि छानिने छन्।मिस कोस्मो इन्टरनेशनल, जुन एक विश्वप्रसिद्ध प्रतियोगिता हो, यसमा नेपाललेपहिलो पटक सहभागिता जनाउनेछ। मिस कोस्मो इन्टरनेशनल टिम तथा वर्तमानमिस कोस्मो २०२४ पनि मिस नेपाल २०२५ फिनालेको समयमा यहाँ उपस्थित रहनेअपेक्षा गरिएको छ।

दि हिडेन ट्रेजर ले बर्जर पेन्ट्स र श्री नटराज ज्वेलर्स लाई सह–प्रायोजककोरूपमा स्वागत गर्दै हार्दिक आभार प्रकट गर्दछ। साथै, श्री नटराज ज्वेलर्स यसवर्षदेखि हाम्रो नयाँ Crown Partner पनि बनेको छ। हामी सबै सबटाइटलप्रायोजकहरू, साझेदारहरू तथा सहयोगीहरूलाई निरन्तर अमूल्य साथ रयोगदानको लागि धन्यवाद ज्ञापन गर्दछौं।

मिस नेपाल २०२५ को खोजी देशका विभिन्न शहरहरूमा गरिनेछ, जसमाविर्तामोड, नेपालगञ्ज र जनकपुर प्रमुख छन्। यसै अवधिमा काठमाडौंका१० वटा कलेजहरूमा मिस नेपाल Activation Campaign सञ्चालनगरिनेछ। अन्तिम अडिसन २०८२ आषाढ २८ गते (२०२५ जुलाई १२) काठमाडौंमा हुनेछ। छनौट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेकोतयारीका लागि Grooming तथा विशेष प्रशिक्षण प्राप्त गर्नेछन्।

थप जानकारीका लागि वा मिस नेपाल २०२५ को आवेदन दिन, कृपयाwww.missnepal.com.np मा जानुहोस् वा Miss Nepal मोबाइल एपमालग इन गर्नुहोस्।

देशको सबैभन्दा ऐतिहासिक र प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल२०२५ सँग हामीसँगै यो उत्सव मनाउनुहोस्!

हामी तपाईंलाई २०८२ भदौ १४ गते (२०२५ अगस्ट ३०) गोदावरीकोसनराइज कन्भेन्सन सेन्टरमा भेट्नेछौं।

Previous Post

आन्तरिक राजस्व कार्यालय नेपालगंजबाट ठुलो परिमाणमा अवैध चुरोट तथा सुर्तिजन्य वस्तुहरू बरामद ।

Next Post

सोरु गाउँपालिका–३ दलित बस्तीमा ७० सेट ग्यास चुलो वितरण

सम्बन्धितसमाचार

गतिविधि

३४औँ विश्व मानसिक स्वास्थ्य दिवस विविध सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न

२०८२ असार २०, शुक्रबार ०७:४५
75
मुख्य समाचार

निष्ठा, इमान्दारिता र अनुभव बोकेका लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा

२०८२ असार २०, शुक्रबार ०७:४५
148
गतिविधि

अब नरैनापुरमै करदाता सेवा

२०८२ असार २०, शुक्रबार ०७:४५
39
मुख्य समाचार

Ather Nepal ले कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा १६औँ Experience Center सञ्चालनमा ल्यायो

२०८२ असार २०, शुक्रबार ०७:४५
32
गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ असार २०, शुक्रबार ०७:४५
69
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ असार २०, शुक्रबार ०७:४५
124
Next Post

सोरु गाउँपालिका–३ दलित बस्तीमा ७० सेट ग्यास चुलो वितरण

विदेशी इसारामा रचेको षड्यन्त्रको पर्दाफास हुन्छ निवर्तमान राष्ट्रपतिद्वारा एमाले कमजोर पार्ने खेल अस्वीकार्य छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

३४औँ विश्व मानसिक स्वास्थ्य दिवस विविध सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न

२०८२ असार २०, शुक्रबार ०७:४५
75

अध्यक्ष भीमकान्त लामिछानेसहित सदस्यद्वय डा. मधु न्यौपाने र डा. सञ्जय पाण्डेले सम्हाले जिम्मेवारी

२०८२ असार २०, शुक्रबार ०७:४५
72

निष्ठा, इमान्दारिता र अनुभव बोकेका लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा

२०८२ असार २०, शुक्रबार ०७:४५
148

अब नरैनापुरमै करदाता सेवा

२०८२ असार २०, शुक्रबार ०७:४५
39

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.