कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

विदेशी इसारामा रचेको षड्यन्त्रको पर्दाफास हुन्छ निवर्तमान राष्ट्रपतिद्वारा एमाले कमजोर पार्ने खेल अस्वीकार्य छ ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ श्रावण १५, बुधबार १२:५८
0
97
SHARES
220
VIEWS
Share on FacebookShare on Twitter

आज देशभक्त नेपाली जनताले स्पष्ट देख्न थालेका छन् — नेकपा एमालेलाई कमजोर बनाउने षड्यन्त्र फेरि सक्रिय भएको छ। दुर्भाग्यवश, देशको सर्वोच्च पद सम्हालेका एकजना निवर्तमान राष्ट्रपतिसमेत विदेशी शक्तिको इसारामा चल्ने खेलमा संलग्न देखिनु अत्यन्तै निन्दनीय छ।


माओवादी र समाजवादी शक्तिहरूको साथमा, यिनै षड्यन्त्रकारीहरूले नेकपा एमालेलाई विभाजन गराउने, जनताबीच भ्रम सिर्जना गर्ने र देशभक्त शक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेका छन्। तर, नेपाली जनताले यस्ता चालबाजी अब बुझ्न थालेका छन्।
निवर्तमान राष्ट्रपतिज्यू, तपाईंको यो भूमिका शहीद मदन भण्डारीको आदर्शमाथि प्रहार हो। उहाँले देखाएको राष्ट्रियताको बाटो, स्वाभिमान र स्वाधीनताको मार्ग तपाईंले बिर्सनुभयो भने, त्यो उहाँको आत्मामाथि घात हुनेछ। हामी तपाईंलाई आग्रह गर्न चाहन्छौं — तपाईंले गर्नु भएको यस्तो कदमले शहीद मदन भण्डारीको आत्मालाई ठेस पुगेको छ।
हामी प्रष्ट छौं — हाम्रो यात्राको मार्गनिर्देशक केपी शर्मा ओली नै हुनुहुन्छ। उहाँको नेतृत्वमा नै हामी राष्ट्रनिर्माण, स्थिरता र समृद्धिको यात्रामा अघि बढ्नेछौं। विदेशी इसारामा चल्ने दलाल प्रवृत्तिहरूलाई नेपाली जनताले कहिल्यै स्वीकार गर्ने छैनन्।
देशको लागि, संविधानको लागि,
शहीदहरूको बलिदानको सम्मानका लागि
नेकपा एमाले बलियो बनोस्!

रवि शंकर बर्मा
युवानेता नेकपा एमाले, बाँके

Previous Post

सोरु गाउँपालिका–३ दलित बस्तीमा ७० सेट ग्यास चुलो वितरण

Next Post

माइक्रोबायोलोजी प्रयोगशालाको उद्घाटन तथा वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ श्रावण १५, बुधबार १२:५८
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ श्रावण १५, बुधबार १२:५८
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ श्रावण १५, बुधबार १२:५८
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ श्रावण १५, बुधबार १२:५८
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८२ श्रावण १५, बुधबार १२:५८
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८२ श्रावण १५, बुधबार १२:५८
21
Next Post

माइक्रोबायोलोजी प्रयोगशालाको उद्घाटन तथा वार्षिक समिक्षा गोष्ठी सम्पन्न

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ श्रावण १५, बुधबार १२:५८
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ श्रावण १५, बुधबार १२:५८
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ श्रावण १५, बुधबार १२:५८
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ श्रावण १५, बुधबार १२:५८
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.