कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

माइक्रोबायोलोजी प्रयोगशालाको उद्घाटन तथा वार्षिक समिक्षा गोष्ठी सम्पन्न

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ श्रावण २०, सोमबार १६:१७
0
99
SHARES
225
VIEWS
Share on FacebookShare on Twitter

 बाँके-खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जको आयोजनामा आज एक विशेष समारोहबीच माइक्रोबायोलोजी प्रयोगशालाको औपचारिक उद्घाटन तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्ण प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यालय प्रमुख प्रसान्त पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विभागका विभिन्न शाखाका वरिष्ठ अधिकृतहरू, FHI 360 Nepal, The Fleming Fund, UKaid का प्रतिनिधिहरू, प्राविधिक विज्ञहरू, स्थानीय सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

खाद्य परीक्षणमा ऐतिहासिक उपलब्धि

हालै निर्माण सम्पन्न माइक्रोबायोलोजी प्रयोगशालाको उद्घाटनसँगै नेपालगञ्ज क्षेत्रमा AMR (Antimicrobial Resistance) निगरानी प्रणाली र खाद्य सुरक्षा परीक्षण कार्य थप सुदृढ हुने विश्वास लिइएको छ।

प्रयोगशालाको स्थापना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको पहलमा, FHI 360 Nepal तथा UKaid द्वारा सञ्चालित The Fleming Fund Country Grants कार्यक्रमको सहकार्यमा सम्पन्न भएको हो।

प्रशिक्षण समापन र प्रमाणपत्र वितरण

कार्यक्रमकै अवसरमा हालै सम्पन्न “Microbiology Laboratory Placement Training on AMR Surveillance” तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

तालिम २०८२ साउन १४ देखि १९गतेसम्म सञ्चालित भएको थियो।

वार्षिक समिक्षा गोष्ठी – उपलब्धि र आगामी कार्ययोजना

वार्षिक समिक्षा गोष्ठीमा कार्यालय प्रमुख प्रशान्त पोखरेलले आर्थिक वर्ष ०८१/८२ को कार्यसम्पादन विवरण प्रस्तुत गर्नुभयो।

उहाँका अनुसार:

• वित्तीय प्रगति ५२% र भारित प्रगति ५८% रहेको छ।

• कार्यलय भवनको कौसीमा पक्की कोठा निर्माणार्थ आएको रु. १ करोडको बजेट फिर्ता हुँदा समग्र प्रगति प्रभावित भएको हो।

• सो बाहेकको प्रगतिमा वित्तीय प्रगति ९२% र भारित प्रगति ९५% रहेको छ।

• बेरुजु शून्य रहेको र कार्यालयले रु. २५,५३,४८३।– राजस्व संकलन गरेको छ।

नमूना संकलन, परीक्षण र उद्योग निगरानी

• आ.व. ०८१/८२ मा ६९५ वटा खाद्य वस्तु/नमूना संकलन गरियो।

• १०६ ऐन/नियम वमोजिम, २१३ Surveillance, ३७६ RBPR विधिबाट।

• २२६ मध्ये १६ (७%) नमूना प्रयोगशालामा प्रतिकूल।

• २९७५ परीक्षणमध्ये ३५८ (१२%) प्रतिकूल पाइयो।

• ६९ उद्योगलाई नयाँ अनुज्ञापत्र, २६२ नविकरण, ८९ नयाँ उद्योग सिफारिस।

• २८७ पटक अनुगमन:

• खाद्य उद्योग: ११५

• दाना उद्योग: ६

• खाद्य बजार: ६१

• दाना बजार: १३

• होटल/रेस्टुरेन्ट: ५३

• संवेदनशील उद्योग (दूध, तेल, पानी): ३०

• अनुगमनमा भेटिएका अयोग्य खाद्य वस्तुहरू रु. २,२५,७२०।– बराबरको जफत तथा नष्ट।

वक्तव्यहरू:

प्रमुख अतिथि संजिव कुमार कर्णले उद्घाटन समारोहमा भन्नुभयो:

“नेपालगञ्जस्थित माइक्रोबायोलोजी प्रयोगशाला विभागीय स्तरमै अत्याधुनिक प्रविधियुक्त प्रयोगशाला हो। यसले खाद्य सुरक्षाका लागि नयाँ गन्तव्य तय गर्नेछ।”

कार्यक्रम अध्यक्ष प्रसान्त पोखरेलले भन्नुभयो:

“नव–स्थापित प्रयोगशालाबाट अब स्थानीय तहदेखि केन्द्रसम्मका खाद्य नमूनाको वैज्ञानिक परीक्षण, निगरानी, तथा गुणस्तर सुनिश्चितता थप प्रभावकारी हुनेछ। विज्ञान र सेवा समन्वय गर्दै अगाडि बढ्नेछौं।”

Previous Post

विदेशी इसारामा रचेको षड्यन्त्रको पर्दाफास हुन्छ निवर्तमान राष्ट्रपतिद्वारा एमाले कमजोर पार्ने खेल अस्वीकार्य छ ।

Next Post

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८२ श्रावण २०, सोमबार १६:१७
74
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८२ श्रावण २०, सोमबार १६:१७
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ श्रावण २०, सोमबार १६:१७
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ श्रावण २०, सोमबार १६:१७
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ श्रावण २०, सोमबार १६:१७
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ श्रावण २०, सोमबार १६:१७
25
Next Post

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

“हलाल गर्‍या छयौ” बोलको गजल गीत सार्वजनिक ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८२ श्रावण २०, सोमबार १६:१७
74

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८२ श्रावण २०, सोमबार १६:१७
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ श्रावण २०, सोमबार १६:१७
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ श्रावण २०, सोमबार १६:१७
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.