कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

आन्तरिक राजस्व कार्यालय नेपालगंजबाट ठुलो परिमाणमा अवैध चुरोट तथा सुर्तिजन्य वस्तुहरू बरामद ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ असार ६, शुक्रबार १५:५९
0
34
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

जयपति ढकाल बाँके –

सरकारले बिना इजाजत सुर्तिजन्य वस्तुको कारोबार गर्ने, नक्कली अन्त:शुल्क स्टीकर प्रयोग गरि मदिरा तथा सुर्तिजन्य बस्तुको उत्पादन, भण्डारण,पैठारी,बिक्रिबितरण गर्ने बिरुद्द कडा नीति अख्तियार गर्दै गएको सन्दर्भमा आन्तरिक राजस्व  कार्यालय नेपालगंजले अवैध रूपमा बिक्रिवितरण तथा भण्डारण गरिएका ठूलो परिमाणका चुरोट तथा सुर्तिजन्य वस्तुहरू बरामद गरेको छ।

आन्तरिक राजस्व कार्यलय नेपालगंज अन्तर्गतको गुप्त अनुसन्धान टोलीले विशेष सूचनाको आधारमा आफ्नो कार्यक्षेत्र बांके जिल्ला भित्रका  विभिन्न स्थानमा अनुगमन निरिक्षणको क्रममा अवैध चुरोट तथा सुर्तीजन्य बस्तु नियन्त्रणमा लिएको हो।

बरामद गरिएको बस्तुमा चुरोट, खैनी, गुट्का,पानपरागलगायतका वस्तुहरू रहेका छन्, जसमा केहि भारतीय उत्पादन रहेको हुन सक्ने प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

प्रारम्भिक अनुसन्धानअनुसार ती बस्तुहरू सीमावर्ती नाकाहरूबाट राजस्व छलि गरी नेपाल भित्र्याइएका पनि हुन सक्ने अबस्था देखिन्छ ।

राजस्व कार्यालय नेपालगंजका अनुसार सो कार्यमा संलग्न गिरोह लामो समयदेखि अवैध कारोबारमा संलग्न रहँदै आएको थियो। सो गिरोहले कानूनी प्रक्रिया नअपनाई बजारमा सस्तो मूल्यमा सुर्तिजन्य पदार्थ बेच्ने गरेको पाइएको छ, जसले सरकारी राजस्वमा हानी नोक्सानी पुर्‍याउँदै आएको छ।

“हामीले विशेष निगरानी राखेर ती गिरोहको पहिचान गरेका थियौं,” आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृतले भन्नुभयो “ यस पटक हामीले ठूलो मात्रामा अवैध सामग्री नियन्त्रणमा लिन सफल भएका छौं “।

नेपालमा प्रत्येक वर्ष लाखौं मानिस सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रभावित हुने गरेका छन्। यस्तो अवस्थामा बिना ईजाजत बजारमा अवैध सुर्तिजन्य वस्तुको आपूर्ति तथा कारोबार हुनु अझ घातक मानिन्छ। साथै, आयातमा लाग्ने शुल्क तथा कर नतिरी ल्याइएका बस्तुहरूले राष्ट्रिय अर्थतन्त्रमा नकरात्मक असर पार्ने भएकाले यसप्रति सम्बन्धित निकायहरू सजग हुन आवश्यक रहेको प्रमुख कर अधिकृत न्यौपानेले बताउनु भयो ।

“यस्ता क्रियाकलापमा संलग्न जो कोहीलाई कानुनी कठघरामा ल्याइनेछ,” प्रमुख कर अधिकृतले भने, “राजस्व छलि गर्ने र सार्वजनिक स्वास्थ्यसँग खेलवाड गर्नेहरूलाई राज्यले कदापि छुट दिदैन ।

राजस्व कार्यालय नेपालगंजले बरामद गरि ल्याईएका सुर्तीजन्य बस्तुको हकमा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

राजस्व कार्यालयलेआम जनतालाई समेत यस्तो अवैध कारोबारबारे सजग रहन र सूचना दिन आह्वान गरेको छ। राजस्व कार्यालय अनुसार जनताको सहकार्यविना यस्ता गतिविधि नियन्त्रण गर्न कठिन हुन्छ।

राजस्व कार्यालयले आगामी दिनमा अझ व्यापक रूपमा बजार अनुगमन गर्ने, सीमाक्षेत्रहरूमा कडाइ गर्ने र सार्वजनिक सचेतना अभियान सञ्चालन गर्ने योजना बनाएको प्रमुख कर अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

Previous Post

कर्णालीले वृद्ध आश्रम मा मनायो स्काउट दिवस

Next Post

मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुलाभइसकेको अवगत गराउँदै नेपालंगजमा पत्रकार सम्मेलन ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ असार ६, शुक्रबार १५:५९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ असार ६, शुक्रबार १५:५९
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ असार ६, शुक्रबार १५:५९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ असार ६, शुक्रबार १५:५९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८२ असार ६, शुक्रबार १५:५९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८२ असार ६, शुक्रबार १५:५९
21
Next Post

मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुलाभइसकेको अवगत गराउँदै नेपालंगजमा पत्रकार सम्मेलन ।

सोरु गाउँपालिका–३ दलित बस्तीमा ७० सेट ग्यास चुलो वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ असार ६, शुक्रबार १५:५९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ असार ६, शुक्रबार १५:५९
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ असार ६, शुक्रबार १५:५९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ असार ६, शुक्रबार १५:५९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.