कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य जीवनशैली

गणतन्त्र दिवसका अवसरमा बिरामी र असहायलाई फलफुल वितरण ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ जेष्ठ १७, शुक्रबार १७:२१
0
20
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

बाँके ।

गणतन्त्र दिवशको द्रोसो दिन अर्थात् १६ गतेकाअवसरमा भेरि अस्पताल निल सेवा आश्रम र मानव सेवा आश्रममा फलफूल वितरण गरिएको छ ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासनको समन्वयमा नेपालगंज उपमहानगर पालिका र आन्तरिक राजस्व कार्यालय नेपालगंज र अन्य संघ प्रदेश का कार्यालय को ब्यापक उपस्थितिमा भेरि अस्पतालका करिव १० दर्जन बढि जना बिरामीलाई फलफुल वितरण गरेको प्रमुख जिल्ला अधिकारि धर्मराज जोशिले जानकारी दिए ।

अस्तालमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई स्वास्थ्य सुधारको कामना गर्दै फलफूल वितरण गरिएको उनले बताए ।

यसैगरी मानव सेवा आश्रम र निल सेवा आश्रम नेपालगंजका असाय, असक्त , बृद्व, र बालबालिका  विद्यार्थीहरुलाई  खाद्यन्न फलफूल वितरण गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगंजको र डुडुवा गाँउपालिका नेपालगंज उपमहानगरपालिकाको  सहयोगमा बिहीबार आश्रमका करिव ४५२ जना असक्त र विद्यार्थीलाई फलफूल र खाध्यन्न वितरण गरिएको हो ।

आश्रमका विद्यार्थीलाई सहयोग पुर्‍याउने हेतुले १८ औँ गणतन्त्र दिवसको अवसर पारेर फलफुल वितरण गरिएको आन्तरिक राजस्व कार्यालय नेपालगंजका प्रमुख पुर्ण प्रसाद न्यौपानेले  जानकारी दिए ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख ।ग्यानेन्द्र बहादुर चौधरि, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशि , आन्तरिक राजस्व कार्यालय नेपालगंजका प्रमुख पुर्ण प्रसाद न्यौपाने जिल्ला समन्वय अधिकारि हरि प्रसाद देवकोटा नेपालगं उपमहा नगरपालिकाका प्रमुख प्रशान्त बिष्ट  जिल्ला समन्वय समिति शाखा अधिकृत बिष्णु धिताल  , अस्पतालमा मेडिकल नि सुपरिण्डेट राजन पाण्डे  नेपाल पत्रकार महासंघ प्रदेश परिषद् सदस्य जयपति ढकाल लगायतका सरोकारवालाहरुको उपस्थितिमा फलफूल वितरण गरिएको आयोजकले जनाएको छ ।

Previous Post

सोरु गाउँपालिकामा भव्य रुपमा गणतन्त्र दिवस मनाइयो

Next Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको घुम्ति परिक्षण सुरु।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ जेष्ठ १७, शुक्रबार १७:२१
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ जेष्ठ १७, शुक्रबार १७:२१
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ जेष्ठ १७, शुक्रबार १७:२१
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ जेष्ठ १७, शुक्रबार १७:२१
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८२ जेष्ठ १७, शुक्रबार १७:२१
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ जेष्ठ १७, शुक्रबार १७:२१
61
Next Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको घुम्ति परिक्षण सुरु।

सोरु गाउँपालिकामा रंगशाला र तातोपानी पर्यटन पूर्वाधार निर्माणका लागि झन्डै ६ करोड बजेटको सुनिश्चितता ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ जेष्ठ १७, शुक्रबार १७:२१
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ जेष्ठ १७, शुक्रबार १७:२१
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ जेष्ठ १७, शुक्रबार १७:२१
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ जेष्ठ १७, शुक्रबार १७:२१
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.