कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

सोरु गाउँपालिकामा रंगशाला र तातोपानी पर्यटन पूर्वाधार निर्माणका लागि झन्डै ६ करोड बजेटको सुनिश्चितता ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ जेष्ठ ३१, शुक्रबार ११:०३
0
44
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

विनोद शाही मुगु, जेठ ३०– मुगु जिल्लाको सोरु गाउँपालिकामा खेलकुद र पर्यटन क्षेत्रको विकासका लागि संघीय सरकारले झन्डै ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सोरु गाउँपालिका उपाध्यक्ष तथा पालिका परिवारको विशेष पहलमा प्राप्त यो बजेटले स्थानीय पूर्वाधार निर्माणसँगै रोजगारी सिर्जना हुने विश्वास गरिएको छ।

बजेटअनुसार, वडा नं. ६ सोरुकोटको पोखरीचौर क्षेत्रमा गाउँपालिका स्तरीय रंगशाला निर्माण गरिनेछ, जुन स्थानमा पहिले “प्रथम उपाध्यक्ष फुटबल कप” आयोजना गरिएको थियो। यसका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

त्यस्तै, वडा नं. ६ स्थित कर्णाली नदी किनारमा रहेको तातोपानी क्षेत्र—जहाँ धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्व बोकेको गुफा र कुण्ड रहेका छन्—त्यहाँको पर्यटन पूर्वाधार निर्माणका लागि २ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिका स्रोतका अनुसार, यी परियोजनाहरू कार्यान्वयन भएसँगै स्थानीय नागरिकहरूलाई निर्माण कार्यमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको अवसर प्रदान गरिनेछ। पूर्वाधार निर्माणले पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्नेछ।

सोरु गाउँपालिका उपाध्यक्ष ले आफ्नो फेसबुक बाल मार्फत उक्त बजेट सुनिश्चित गर्नमा सहकार्य गर्ने महानुभावहरूलाई धन्यवाद ज्ञापन सगै विशेष धन्यवाद ब्यक्त गर्नु भएको छ ।उक्त कार्यको लागि बिशेश पात्रमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय योजना आयोग सदस्य डा. आर.पी. बिच्छा, कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा, ई. सञ्जय अधिकारी, जित नारायण चौधरी, समाजसेवी भुपेन्द्र मल्ल र आईटी अधिकृत सोबेन्द्र मल्ल रहेका छन्।

गाउँपालिकाले उपलब्ध बजेटको प्रभावकारी उपयोग गर्दै पर्यटन र खेलकुद पूर्वाधारलाई दिगो विकासको आधार बनाउने तयारी गरिरहेको जनाएको छ।

Previous Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको घुम्ति परिक्षण सुरु।

Next Post

आर आरमा शैलेन्द्र नेतृत्व को स्ववियुलाई नै अदालतबाट मान्यता

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ जेष्ठ ३१, शुक्रबार ११:०३
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ जेष्ठ ३१, शुक्रबार ११:०३
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ जेष्ठ ३१, शुक्रबार ११:०३
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ जेष्ठ ३१, शुक्रबार ११:०३
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८२ जेष्ठ ३१, शुक्रबार ११:०३
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ जेष्ठ ३१, शुक्रबार ११:०३
61
Next Post

आर आरमा शैलेन्द्र नेतृत्व को स्ववियुलाई नै अदालतबाट मान्यता

कर्णालीले वृद्ध आश्रम मा मनायो स्काउट दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ जेष्ठ ३१, शुक्रबार ११:०३
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ जेष्ठ ३१, शुक्रबार ११:०३
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ जेष्ठ ३१, शुक्रबार ११:०३
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ जेष्ठ ३१, शुक्रबार ११:०३
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.