कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

बिर्यानीमा रंगमा राख्ने होटल बिरुद्द मुद्दा दायर ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ जेष्ठ ६, सोमबार १०:३७
0
30
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

जयपति ढकाल बाँके खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले मिति २०८२।०२।०५ गते सोमवार विर्यानी, शौर्मा र कबाव मा बाह्य सिन्थेटिक रंग राखी बनाएको र होटल फोहर गरेको कसुरमा नेपालगंज ११ इगाह रोडमा रहेको बिस्मिल्लाह होटल बिरुद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

मिति २०८१/१२/१८ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज उपमहानगरपालिका, वडा कार्यालय, वडा प्रहरी कार्यालय र पत्रकार सहित गएको संयुक्त अनुगमन टोलिले बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं. ११ स्थित बिस्मिल्ला केटर्स चिकन शोर्मा एण्ड बिरयानी होटल नामको बोर्ड राखेको तर घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा विस्मिल्ला होटल भनि दर्ता भएको (दर्ता नंः १४१३-११-२०८०/८१) को स्थलगत अनुगमन निरीक्षण गर्दा विर्यानी पकाउने ठाउँ खुल्ला रहेको, शौचालयसंग जोडिएको, अत्यधिक फोहोर अवस्था रहेको, झिंगा भन्केको, फ्रिजमा अत्यन्त फोहोर (दूषित) अवस्थामा मासु भण्डारण गरेको, Non-food grade प्लाष्टिकका भाडामा खानेकुरा (प्याज, राइता, ब्रेडक्रम, चिकन) भण्डारण गरेको, विरयानी र कवाफमा Synthetic food color प्रयोग गरेको, भण्डारण कक्ष अत्यन्त फोहोर रहेको, खानेकुरा अव्यवस्थित गरि राखेको, कच्चा पदार्थ भण्डारण गर्ने स्थानमा नै फोहोर फाल्ने, थुक्ने लगायत गर्ने गरेको पाइएको थियो ।

सो मुद्दा खाद्य निरिक्षण अधिकारी रामहरी लामिछानेद्वारा अनुसन्धान गरिएको थियो । यस कार्यालयले गत वैशाख १४ गते गोल्डेन प्रशधित पिउने पानी उद्योग बिरुद्ध समेत अनुमति नलिई तथा मापदण्ड पालना नगरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ। यस कार्यालयले हालसम्म कुल पाँच वटा मुद्दा दायर गरिसकेको सो कार्यालयका सूचना अधिकारी रामहरी लामिछानेले जानकारी दिनुभयो । यस कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ र दाना ऐन २०३३ बमोजिम अनुगमन गर्ने, नमूना संकलन तथा परिक्षण गर्ने र ऐन विपरित कार्य गर्नेलाई कारवाही गर्ने लगायतका क्रियाकलाप गर्दै आएको छ ।

Previous Post

बर्दियाको ठाकुरबाबामा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित

Next Post

भुक्तानी रोकिएको भन्दै सहरी विकास तथा भवन निमार्ण कार्यालय बाँके विरुद्ध अदालतमा रिट

सम्बन्धितसमाचार

कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ जेष्ठ ६, सोमबार १०:३७
94
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ जेष्ठ ६, सोमबार १०:३७
348
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ जेष्ठ ६, सोमबार १०:३७
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८२ जेष्ठ ६, सोमबार १०:३७
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ जेष्ठ ६, सोमबार १०:३७
58
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८२ जेष्ठ ६, सोमबार १०:३७
27
Next Post

भुक्तानी रोकिएको भन्दै सहरी विकास तथा भवन निमार्ण कार्यालय बाँके विरुद्ध अदालतमा रिट

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ जेष्ठ ६, सोमबार १०:३७
94

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ जेष्ठ ६, सोमबार १०:३७
76

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ जेष्ठ ६, सोमबार १०:३७
348

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ जेष्ठ ६, सोमबार १०:३७
143

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.