कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

भुक्तानी रोकिएको भन्दै सहरी विकास तथा भवन निमार्ण कार्यालय बाँके विरुद्ध अदालतमा रिट

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ जेष्ठ ८, बुधबार ०५:१७
0
26
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज — एक्सन एक्टिभ इनेर्जी प्रा.लि.ले शहरी विकास तथा भवन कार्यालय, बाँकेविरुद्ध उच्च अदालत तुलसीपुरमा उत्प्रेषणयुक्त रिट निवेदन दायर गरेको छ।

कम्पनीले सरकारी ठेक्का सम्झौताअनुसारको काम सम्पन्न गरे पनि बाँकी भुक्तानी नपाएको गुनासो गर्दै परमादेशको मागसहित अदालतमा गएको हो।

कम्पनीका अनुसार २०८० साल वैशाख १० गते उक्त कार्यालयसँग ‘जक्सन स्ट्रिट लाइट जडान’ सम्बन्धी करिब ७ लाख ६३ हजार रुपैयाँ बराबरको ठेक्का ११ वटा भएको र सम्झौता भएको थियो। जस अनुसार करिव ७७ लाख बराबर हुन्छ त्यसमा केहि रकम आए पनि बाँकि रमक दिन नमानेको संचालक केशवराज शर्मा ले बताउनु भयो ।

सोही दिन कार्यादेश समेत प्राप्त भई असार १० गतेभित्र काम सम्पन्न गर्नुपर्नेमा बिजुली पोल सार्नुपर्ने लगायत विविध कारणले ढिलाइ भएको थियो। यसबापत कम्पनीले नियमअनुसार म्याद थप माग्दा कार्यालयले असोज ५ गतेसम्मका लागि मात्र समय थप गरेको थियो।

कम्पनीले समयमै काम सम्पन्न गरी भ्याट बिलसहित आवश्यक कागजात पेश गरे पनि कार्यालयले अनुगमन नगरी विभिन्न बहानामा करिब ६७ हजार रुपैयाँ (१० प्रतिशत) क्षतिपूर्तिको नाममा कट्टी गरी बाँकी रकम मात्र खातामा पठाएको आरोप लगाइएको छ।

संचालक केशवराज शर्माका अनुसार, पूर्वनिर्धारित म्यादभित्रै कार्य सम्पन्न भएको अवस्थामा जरिवाना असुल गर्नु गैरकानुनी र मनोमानी हो।

रिट निवेदनमा क्षतिपूर्ति कटौतीसम्बन्धी निर्णयको आधिकारिक कागजात समेत नदिइएको उल्लेख गरिएको छ। साथै, कार्यालय प्रमुख र लेखा शाखामा पटक–पटक सम्पर्क गर्दा कुनै सुनुवाइ नभएको र नयाँ प्रमुखले “मैले अनुगमन नगरेको काममा भुक्तानी दिन मिल्दैन” भन्ने जवाफ दिएको समेत उल्लेख गरिएको छ।

कम्पनीले ठेक्का सम्झौता, कार्यादेश, बैंक ग्यारेन्टी, रनिङ बिल, म्याद थप पत्र, अन्तिम प्राविधिक बिल र कटौतीसम्बन्धी निर्णय टिप्पणी लगायतका प्रमाणहरू समेत रिटमा संलग्न गरेको छ। साथै, यथार्थ विपरीत भएको खण्डमा कानून बमोजिम सजाय भोग्न तयार रहेको भनी शपथपत्र समेत दिएको छ।

उक्त रिटमा न्याय प्रशासन ऐन, २०७३ को दफा ८, उच्च अदालत नियमावली २०७३ को नियम ४१ तथा नेपालको संविधानको धारा १७, १८, २०, २५, ४६, ४७ र १४४ का आधारमा परमादेशको माग गरिएको छ। अदालतबाट न्याय प्राप्त हुने विश्वास निवेदकले व्यक्त गरेका छन्।

Previous Post

बिर्यानीमा रंगमा राख्ने होटल बिरुद्द मुद्दा दायर ।

Next Post

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ जेष्ठ ८, बुधबार ०५:१७
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८२ जेष्ठ ८, बुधबार ०५:१७
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८२ जेष्ठ ८, बुधबार ०५:१७
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८२ जेष्ठ ८, बुधबार ०५:१७
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८२ जेष्ठ ८, बुधबार ०५:१७
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८२ जेष्ठ ८, बुधबार ०५:१७
19
Next Post

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै

सोरु गाउँपालिकामा भव्य रुपमा गणतन्त्र दिवस मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ जेष्ठ ८, बुधबार ०५:१७
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८२ जेष्ठ ८, बुधबार ०५:१७
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८२ जेष्ठ ८, बुधबार ०५:१७
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८२ जेष्ठ ८, बुधबार ०५:१७
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.