कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

नेपाल क्षयरोग निवारण संस्था, बाँके जनक भण्डारीको नेतृत्वमा सर्वसम्मत

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ माघ २६, शनिबार १५:१६
0
13
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज/ नेपालकै दोस्रो जेठो सामाजिक संस्था नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको शनिवार सम्पन्न २८ औं जिल्ला सभा तथा अधिवेसनले जनकराम भण्डारीको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेसनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।


नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अरुण प्रताप राणाले संस्थाको विधानको परिच्छेद उपदफा १८ अनुसार दर्ता भएको उम्मेदवारी बमोजिक निर्विरोध निर्वाचित हुनेहरुमा सभापति पदमा जनक राम भण्डारी, उप सभापति पदमा रचना श्रेष्ठ, सचिवमा बसन्त लामिछाने, कोषाध्यक्षमा श्यामसुन्दर अधिकारी, सह–सचिवमा सन्ध्या शर्मा रहनु भएको छ । त्यसैगरि सदस्यहरुमा शीला शाह, पूर्णलाल चुके, सुश्री ज्ञानु श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रहलाद विश्वकर्मा र प्रशान्त श्रेक्ष्ठ रहनु भएको छ ।

विधान अनुसार अधिवेसनले स्वास्थ्य विशेषज्ञ स्वास्थ्यकर्मीमा सेमराज शाक्यलाई चयन गरेको छ र पदेन सदस्यमा निर्वतमान सभापति बदरुद्दीन अन्सारी समेत १३ सदस्यीय कार्यसमिति रहेकोछ । त्यसैगरि सल्लाहकारमा सुश्री शान्ति श्रेष्ठ, डा. ज्ञानकुमार वर्मा, डा. सुभाष योगी, सुन्दरलाल शाक्य, डा. विजय प्रधानलाई मनोनयन गरिएको छ ।

केन्द्रीय प्रतिनिधिको रुपमा सहभागी संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अरुण प्रताप राणाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको थियो ।

यसअघि कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य धवल शम्शेर राणाले अधिवेसनको उद्घाटन गर्नु भएको थियो । सो अवसरमा विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका सभासद् मीना श्रेष्ठ, संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्य, पूर्व शाखा अध्यक्षद्वय सुश्री शान्ति श्रेष्ठ, पूर्ण लाल चुकेले आआफ्‌नो धारणा राख्नु भएको थियो ।

सहसचिव रचना श्रेष्ठले सञ्चालन गरेको उक्त अधिवेसनमा शाखा सचिव नरेन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुबै प्रतिवेदन बन्द सत्रमा सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि साँसद् धवल शम्शेर राणा र विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका सभासद् मीना श्रेष्ठले संस्थाका करीब एक दर्जन आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

Previous Post

भुमि आयोग हुम्ला जिल्लाको विज्ञ सदस्यमा चन्द्र प्रसाद ढकाल (झलक) र दुई जना सदस्य नियुक्त (सूचीसहित)

Next Post

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न।

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८१ माघ २६, शनिबार १५:१६
74
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ माघ २६, शनिबार १५:१६
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ माघ २६, शनिबार १५:१६
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ माघ २६, शनिबार १५:१६
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ माघ २६, शनिबार १५:१६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ माघ २६, शनिबार १५:१६
25
Next Post

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न।

कमल न्यौपानेको अध्यक्षतामा कर्णाली पत्रकार समाज नेपालगन्ज गठन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८१ माघ २६, शनिबार १५:१६
74

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ माघ २६, शनिबार १५:१६
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ माघ २६, शनिबार १५:१६
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ माघ २६, शनिबार १५:१६
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.