कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

गोपाल–नीना फाउण्डेशनद्वारा स्वास्थ्य सचेतनासंगै शैक्षिक सामाग्री र व्हिल चियर वितरण

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ माघ १८, शुक्रबार १४:१५
0
26
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज/ गोपाल–नीना फाउण्डेशनद्वारा नेपालगन्ज–१८ स्थित पाटेश्वरी आधारभूत विद्यालयमा स्वास्थ्य सतेचना कार्यक्रमसंगै शैक्षिक सामाग्री तथा व्हिल चियर वितरण गरेको छ । शुक्रवार फाउण्डेसनले उक्त विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका सदस्य तथा स्थानीय नागरिक अगुवाहरुका लागि उदीयमान रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।


सो अवसरमा गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले विद्यालयको कक्षा कोठाका लागि अत्यावश्यक सेतो पाटी (ध्जष्तभ दयबचम) र कक्षा १ देखि ३ गतेसम्मका विद्यार्थीहरुको पठन पाठनमा सहयोगी नेपाली वर्णमाला, अंग्रेजी र चित्रमय पाठ्य सामाग्रीहरु उक्त विद्यालयलाई हस्तान्तरण गर्नु भयो ।


दुुई दशकदेखि भुजई गाउँ क्षेत्रको सामुदायका क्रियाशील गैर सरकारी संस्था ग्रामीण आर्थिक समाजिक उत्थान केन्द्रको संयोजन र सहकार्यमा आयोजित उक्त कार्यक्रममा फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमण, कार्यालय प्रमुख दिलीप गिरी र वरिष्ठ पत्रकार पूर्ण लाल चुकेले शारिरीक रुपमा अशक्त ७९ वर्षिय स्थानीय भीम बहादुर क्षेत्रीलाई व्हिल चियर हस्तान्तरण गर्नु भयो । व्हिल चियर पाएपछि शारिरीक रुपमा अशक्त ७९ वर्षिय क्षेत्री र उहाँको स्याहार सुसारमा कठिनाई भोगिरहेकी बुहारी मीना क्षेत्रीले खुशी व्यक्त गर्दै अब केही हदसम्म दैनिक जीवनयापनमा सहज हुने भएकोले सहयोगका लागि फाउण्डेसन परिवारलाई धन्यवाद दिनु भयो ।
सो अवसरमा सहनिर्देशक डा. तृप्ती पाल रमणले विद्यालयका लागि शैक्षक सामाग्री वितरण गर्ने र नयाँ रोग सम्बन्धि चेतनामूलक कार्यक्रम आयोजना गर्ने अवसर दिएकोमा खुशी व्यक्त गर्नु भयो ।
कार्यक्रममा पत्रकार पूर्ण लाल चुकेले संयोजन र सहजीकरणको भूमिका निर्वाह गरिएको उक्त कार्यक्रममा फाउण्डेशनका रिसर्च असिस्टेन्ट पुष्पा भुसालले उदीयमान रोग (ःउयह ७ ज्ःएख्) को बारेमा पावर प्वाइन्टबाट प्रस्तुती गर्नु भएको थियो । प्रस्तुतीको क्रममा उक्त उदीयमान रोगको परिचय र यसबाट बच्ने विभिन्न उपायहरुका बारेमा विस्तृत रुपमा जानकारी दिनु भयो र अन्तरक्रियात्मक छलफल पनि गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा फाउण्डेशनका स्वयंसेवक अनुप आर्याले फाउण्डेशनको परिचय र गतिविधि प्रस्तुत गर्नु भएको थियो । २०७९ फाल्गुनमा स्थापित उक्त फाउण्डेसनले दुई पटक वृहद् रक्तदान कार्यक्रम, मानव सेवा आश्रममा आश्रितहरुका लागि विहानको खाना बाहेक अत्यधिक जाडो भएकोले न्यानो सिरक वितरण, नील सागर आश्रममा स्वास्थ्य शिविर, आश्रितहरुका लागि विहानको खाना र शैक्षिक सामाग्री वितरण, वृक्षारोपण, सरसफाई लगायत विभिन्न सामाजिक गतिविधि तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपाल प्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सकद्वय श्रेष्ठ २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत हुनुहुन्छ ।
उक्त कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष माधवराम वर्मा, फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरी, फाउण्डेसनका स्वयम्‌सेवकहरु अनुप सुवेदी, प्रतिभा पौडेल, ग्रामीण आर्थिक समाजिक उत्थान केन्द्रका कार्यक्रम संयोजक महेश श्रेष्ठ, टिकाराम खनाल, दिलु कुमारी विक, हंशराम साहु, राम नरेश नाउ, शतक रक्तदाता पवन जायसवाल, पत्रकारद्वय अशोक कुमार थापा, विजय मल्ल विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका सदस्य, महिला स्वास्थ्य स्वयम्‌सेविका तथा स्थानीय नागरिक अगुवाहरु लगायत ६८ जनाको सहभागिता रहेको थियो ।

Previous Post

८ करोडको लगानिमा कोहपुरमा मल फ्याक्ट्री उद्वघाटन ।

Next Post

भुमि आयोग हुम्ला जिल्लाको विज्ञ सदस्यमा चन्द्र प्रसाद ढकाल (झलक) र दुई जना सदस्य नियुक्त (सूचीसहित)

सम्बन्धितसमाचार

अन्तर्राष्ट्रिय

मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुलाभइसकेको अवगत गराउँदै नेपालंगजमा पत्रकार सम्मेलन ।

२०८१ माघ १८, शुक्रबार १४:१५
21
गतिविधि

आन्तरिक राजस्व कार्यालय नेपालगंजबाट ठुलो परिमाणमा अवैध चुरोट तथा सुर्तिजन्य वस्तुहरू बरामद ।

२०८१ माघ १८, शुक्रबार १४:१५
63
मुख्य समाचार

कर्णालीले वृद्ध आश्रम मा मनायो स्काउट दिवस

२०८१ माघ १८, शुक्रबार १४:१५
48
गतिविधि

आर आरमा शैलेन्द्र नेतृत्व को स्ववियुलाई नै अदालतबाट मान्यता

२०८१ माघ १८, शुक्रबार १४:१५
54
मुख्य समाचार

सोरु गाउँपालिकामा रंगशाला र तातोपानी पर्यटन पूर्वाधार निर्माणका लागि झन्डै ६ करोड बजेटको सुनिश्चितता ।

२०८१ माघ १८, शुक्रबार १४:१५
97
गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको घुम्ति परिक्षण सुरु।

२०८१ माघ १८, शुक्रबार १४:१५
24
Next Post

भुमि आयोग हुम्ला जिल्लाको विज्ञ सदस्यमा चन्द्र प्रसाद ढकाल (झलक) र दुई जना सदस्य नियुक्त (सूचीसहित)

नेपाल क्षयरोग निवारण संस्था, बाँके जनक भण्डारीको नेतृत्वमा सर्वसम्मत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुलाभइसकेको अवगत गराउँदै नेपालंगजमा पत्रकार सम्मेलन ।

२०८१ माघ १८, शुक्रबार १४:१५
21

आन्तरिक राजस्व कार्यालय नेपालगंजबाट ठुलो परिमाणमा अवैध चुरोट तथा सुर्तिजन्य वस्तुहरू बरामद ।

२०८१ माघ १८, शुक्रबार १४:१५
63

कर्णालीले वृद्ध आश्रम मा मनायो स्काउट दिवस

२०८१ माघ १८, शुक्रबार १४:१५
48

आर आरमा शैलेन्द्र नेतृत्व को स्ववियुलाई नै अदालतबाट मान्यता

२०८१ माघ १८, शुक्रबार १४:१५
54

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.