कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

८ करोडको लगानिमा कोहपुरमा मल फ्याक्ट्री उद्वघाटन ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ माघ १४, सोमबार १५:५८
0
118
SHARES
268
VIEWS
Share on FacebookShare on Twitter

बाँके – माघ १३ गते लुम्बिनी प्रदेशकै पहिलो सुचिकृत प्राङ्गारिक मल उत्पादक कम्पनी श्री धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजि प्रा• लिले रु ८ करोडको लगानीमा आफ्नै जग्गामा आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ ।

कोहलपुर नगरपालिकाको मेयर पुर्ण प्रसाद आचार्य द्वारा नवनिर्मित भवन को उद्वघाटन भएको हो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख, कोहलपुर नगरपालिका कृषि शाखा प्रमुख, बाँके र बर्दियाका एग्रोभेट संचालकहरु र कृषकहरु र अन्य स्थानीयहरुको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको कम्पनिले जनाएको छ ।

कम्पनीका प्रबन्धक निर्देशक  सुधीर सिंह का अनुसार यस संस्थाको स्थापना बर्ष वि• स २०७४ मा कम्पनीकी संस्थापक र निर्देशक पार्बती काप्री को अध्यक्षतामा एकल लगानिको साथमा भएको हो  र यस संस्थाले २०७४ देखिनै प्राङ्गारिक मल उत्पादन गरि कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार, काठमाडौं मासुचिकृत भ ई राष्ट्रीय बाली विकाश केन्द्र (NARC) द्वारा प्रमाणित भएको प्राङ्गारिक मल विगत २०७४ देखिनै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका कृषकहरुलाई प्राङ्गारिक मल आपूर्ति गरि सेवा प्रदान गर्दै आएको हो ।

हाल यस कम्पनीमा २४ जना कर्मचारी कार्यरत छन र कम्पनीका मुख्य भिजन नेपालका कृषकहरुलाई जैविक खेतीका लागि प्राङ्गारिक मल आपूर्तिकर्ताको रुपमा विशेष पहिचान बनाउने भएको प्रबन्धक निर्देशक सुधीर सिंहले बताउनु भयो  ।

Previous Post

श्री रामको प्राण प्रतिष्ठाको वार्षिकोत्सवमा सीमापारी कलश यात्रा, नेपालगन्जमा भण्डारा

Next Post

गोपाल–नीना फाउण्डेशनद्वारा स्वास्थ्य सचेतनासंगै शैक्षिक सामाग्री र व्हिल चियर वितरण

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ माघ १४, सोमबार १५:५८
60
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ माघ १४, सोमबार १५:५८
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ माघ १४, सोमबार १५:५८
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ माघ १४, सोमबार १५:५८
367
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ माघ १४, सोमबार १५:५८
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ माघ १४, सोमबार १५:५८
28
Next Post

गोपाल–नीना फाउण्डेशनद्वारा स्वास्थ्य सचेतनासंगै शैक्षिक सामाग्री र व्हिल चियर वितरण

भुमि आयोग हुम्ला जिल्लाको विज्ञ सदस्यमा चन्द्र प्रसाद ढकाल (झलक) र दुई जना सदस्य नियुक्त (सूचीसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ माघ १४, सोमबार १५:५८
60

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ माघ १४, सोमबार १५:५८
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ माघ १४, सोमबार १५:५८
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ माघ १४, सोमबार १५:५८
367

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.