कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

श्री रामको प्राण प्रतिष्ठाको वार्षिकोत्सवमा सीमापारी कलश यात्रा, नेपालगन्जमा भण्डारा

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ माघ १०, बिहीबार १०:०४
0
14
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज/ नेपाल भारतको सिमानासंग जोडिएको बाँके जिल्लाको सीमावर्ती क्षेत्र नगर पञ्चायत रुपइडिहामा भगवान श्रीरामको प्राण प्रतिष्ठाको महोत्सव सम्पन्न भएको एक वर्ष पूरा भएको अवसरमा बुधवार विहान हर्षोल्लासका साथ भव्य कलश यात्रा निकालिएको समाचार छ ।

श्री रामको प्राण प्रतिष्ठा भएको प्रथम वार्षिकोत्सवको अवसरमा छिमेकी मित्रराष्ट्र भारतभर महोत्सवको रुपमा मनाइएको हो । सो अवसरमा नेपालगन्जमा पनि मिष्ठान्न वितरण गर्नुका साथै भण्डारा (सामूहिक भोज) गरिएको थियो ।

विश्वभरका हिन्दू धर्मावलम्वीहरुले आदर्श पुरुषको रुपमा प्राचीन कालदेखि सम्मान गर्दै आएको भगवान श्री रामको धेरै वर्षको विवाद पछि उच्च अदालतको आदेश पश्चत् गत वर्ष जनवरी २२ तारिखका दिन रामको जन्मभूमि भारत उत्तर प्रदेशको अयोध्यामा प्राण प्रतिष्ठा गरिएको थियो । उक्त घटना विश्वभर चर्चित रहेको थियो ।

रुपईडिहा पत्रकार संघका संरक्षक शेर सिंह कशौधनले दिएको जानकारी अनुसार सनातन हिन्दू धर्मावलम्वहरु वीच लोकप्रिय तथा संघ प्रचारक सर्वेश, राजेन्द्र कुमार सिंह र राजुको नेतृत्वमा आयोजना गरिएको तथा भारत पेट्रोल पम्पबाट निकालिएको उक्त प्राण प्रतिष्ठा महोत्सवको कलश यात्रामा हजारौं हिन्दू धर्मावलम्वीहरुको सहभागिता भएको थियो ।

कलश यात्राका सहभागीहरुले भजन कीर्तन गाजा बाजाका साथ रुपईडिहा नगर परिक्रमा गरेका थिए ।

कलश यात्रामा रुपईडिहा पत्रकार संघका संरक्षक शेर सिंह कशौधन, नगर पञ्चायत रुपइडिहा अध्यक्ष डा. उमाशंकर वैश्य र अध्यक्ष प्रतिनिधि डा. अश्विनी वैश्य, रुपइडिहा आदर्श थानाका प्रभारी इन्स्पेक्टर दद्दन सिंहले आफ्नो प्रहरी बल सहित सहभागी थिए । त्यसैगरि पूर्व ब्लक प्रमुख तेज प्रसाद वर्मा, सिंह भैया, कन्हैया वर्मा, सुरेश वर्मा, उमाशंकर विश्वकर्मा, राजकुमार शर्माको सहभागिता थियो ।

कलश यात्रामा नगरवासीहरुले पुष्प वर्षा गरेका थिए ।
श्री राम, सीता र लक्ष्मण बनाएर सिंगारेर रथमा विराजमान गराइएको प्राण प्रतिष्ठा महोत्सव कलश यात्रा भारत पेट्रोल पम्पबाट शुरु भएर सरस्वती शिशु विद्या मन्दिर हुँदै रामलीला चौराहा, बजाज बजार, आजाद नगर हुँदै आदर्श नगर प्रहरी चौकी नेपालगन्ज सिमानामा पुगेर समापन गरिएको थियो ।

श्री हनुमान मन्दिरमा राम आरती र बजरंगबली आरती गरेर नगर परिक्रमा गर्दा भारत माता र जय जय श्री रामको नारा लगाइएको थियो ।

स्मरणीय छ, विश्वभरका हिन्दू धर्मावलम्वीहरूले गत वर्ष जनवरी २२ तारिखका दिन विशेष रूपमा मनाएका थिए । विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र मध्ये भारतको अयोध्या पनि एक हो । भगवान श्री रामको जन्मभूमिको रूपमा प्रख्यात अयोध्यामा उक्त दिन निर्माण सम्पन्न भएको भगवान श्री रामको मन्दिरमा राम मूर्तिको विधिवत प्राण प्रतिष्ठा गरिएको थियो ।

सो अवसरमा एक सातादेखि विश्वभरका हिन्दूहरूले विभिन्न धार्मिक कार्यक्रमहरू गरेर उक्त दिनलाई उत्सवकै रुपमा मनाएका थिए । उक्त दिन विशाल राम मन्दिर बनाउने हिन्दूहरूको चाहना शताब्दीऔं पछि पूरा भएको थियो ।

नेपालको नेपालगन्ज, जनकपुर लगायतका प्रमुख शहरहरुमा एक सातादेखि दिन विशेष रुपमा मनाइएको थियो भने नेपालगन्जको मुटुमा रहेको त्रिभुवन चोक दुलही झैं सिंगारिएको थियो । आसपासका स्थानहरुमा विशेष रुपमा सजाइएको थियो भने ठाउँ–ठाउँमा भण्डारा र मिठाई वितरण गर्ने कार्यक्रम राखिएको थियो ।

Previous Post

वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रियाबारे युवाहरुको चासो

Next Post

८ करोडको लगानिमा कोहपुरमा मल फ्याक्ट्री उद्वघाटन ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ माघ १०, बिहीबार १०:०४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ माघ १०, बिहीबार १०:०४
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ माघ १०, बिहीबार १०:०४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ माघ १०, बिहीबार १०:०४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ माघ १०, बिहीबार १०:०४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ माघ १०, बिहीबार १०:०४
21
Next Post

८ करोडको लगानिमा कोहपुरमा मल फ्याक्ट्री उद्वघाटन ।

गोपाल–नीना फाउण्डेशनद्वारा स्वास्थ्य सचेतनासंगै शैक्षिक सामाग्री र व्हिल चियर वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ माघ १०, बिहीबार १०:०४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ माघ १०, बिहीबार १०:०४
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ माघ १०, बिहीबार १०:०४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ माघ १०, बिहीबार १०:०४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.