कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

कान खोलेर सुने हुन्छ! अर्को चुनावमा काठमाडौं जिल्ला एमालेको किल्ला हो: ओली

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ २६, शनिबार १२:०५
0
15
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्को निर्वाचनमा काठमाडौं पूरै जिल्ला एमालेले जित्ने ठोकुवा गरेका छन्।

शनिबार काठमाडौं जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को चुनावमा काठमाडौंका स्थानीय तहदेखि प्रतिनिधि सभासम्म एमालेले जित्ने दाबी गरेका हुन्।

‘कान खुलेर सुनेहुन्छ। आगामी निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला,’ उनले भने।

उनले विपक्षीहरू सबैलाई आ-आफ्नो तयारी गर्नसमेत चुनौती दिएका छन्।

‘आफ्नो आफ्नो तयारी गरे हुन्छ। मोर्चा कसे हुन्छ। कम्मर कसे हुन्छ। घुँडा धसे हुन्छ। नेकपा एमालेले पराजित गर्छ, गर्छ । पछार्छ, पछार्छ,’ ओलीले भने।

देशमा परिवर्तन, विकास, सामाजिक न्याय र समानताका लागि तथा संस्कृति र सभ्यताको रक्षा र विकासका लागि पनि एमालेले जित्न आवश्यक रहेको उनले बताए।

अघिल्लो चुनावमा काठमाडौंमा अपेक्षित परिमाण ल्याउन नसकेको पनि ओलीले बताए।

‘मेयर लगायत कतिपय धेरै ठाउँहरू हामीले हार्‍यौं। संसदीय निर्वाचन हार्‍यौं,’ उनले भने, ‘विभिन्न ठाउँका मेयर, प्रदेश सभा हारेका हौंला। एउटा निर्वाचनको कुरा हो। मोर्चाको हारले युद्धको हार हुँदैन। एउटा मोर्चामा एक अवधि हारेका हौं।’

यद्यपि एमालेलाई हराउन खोज्नेहरूले भन्दा राम्रै गरेको ओलीले बताए।

सबैले टेबल राखेर टेबलमाथि चढेर आफ्नो उचाइ देखाएका तर एमाले आफ्नो उचाई नापेर यस ठाउँमा आइपुगेका ओलीले बताए।

‘कुनचाहीँ पार्टी हाम्रोजस्तो एक्लै आफ्नै उचाइमा नापिएको छ?,’ उनले भने, ‘कांग्रेस माओवादीको काँधमा टेकेर अर्को एसको उसको काँधमा टेकेर यति अग्लो भएको होइन?’

एमाले कसैको काँधमा टेकेर नभई आफ्नै खुट्टामा उभिएर यति अग्लो भएको ओलीले बताए।

 

Previous Post

संसद समीक्षा: बजेटमाथिको छलफलसँगै अघि बढ्दै विधेयकहरु

Next Post

राष्ट्रिय परिचयपत्र थप सेवासँग जोडिने

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ २६, शनिबार १२:०५
42
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ जेष्ठ २६, शनिबार १२:०५
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ जेष्ठ २६, शनिबार १२:०५
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ जेष्ठ २६, शनिबार १२:०५
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ जेष्ठ २६, शनिबार १२:०५
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ जेष्ठ २६, शनिबार १२:०५
19
Next Post

राष्ट्रिय परिचयपत्र थप सेवासँग जोडिने

सिफारिस संरचनामा विधायिकी नियन्त्रणको प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ २६, शनिबार १२:०५
42

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ जेष्ठ २६, शनिबार १२:०५
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ जेष्ठ २६, शनिबार १२:०५
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ जेष्ठ २६, शनिबार १२:०५
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.