कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

सिफारिस संरचनामा विधायिकी नियन्त्रणको प्रस्ताव

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ २८, सोमबार ०२:२४
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, जेठ २८ गते । राष्ट्रिय सभाका अध्यक्षको संयोजकत्वमा रहने समितिले अध्यक्ष र सदस्य सिफारिस गर्ने गरी विधेयक परिमार्जनको मागसहित मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता भएका छन् । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव नेतृत्वको समितिले अध्यक्ष तथा सदस्य सिफारिसको प्रस्ताव गरेको छ ।

सो व्यवस्थाको सट्टा सभाका अध्यक्षको नेतृत्वको समितिले सिफारिस गर्ने व्यवस्था हुनुपर्ने भन्दै संशोधन दर्ता भएको छ । सामूहिक र व्यक्तिगत गरी छ वटा संशोधन दर्ता भएका छन् । पदाधिकारी सिफारिस संरचना विधायिकी नेतृत्वमा गराउने प्रस्ताव संशोधनमा गरिएको छ ।

राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयकमा नेपाली कांग्रेसका तर्फबाट सांसदहरूले यस्तो संशोधन दर्ता गरेका हुन् । कांग्रेसका कृष्णबहादुर रोकाया र जितजङ्ग बस्नेतका तर्फबाट फरक फरक प्रस्ताव दर्ता भएका छन् । समितिमा प्रतिनिधित्व गर्ने सदस्य पनि दुवै संशोधनमा फरक छन् । सिफारिस संरचना र योग्यतामा सत्तारूढ दलका सदस्यका पनि संशोधन छन् ।

कांग्रेसका रोकायाले सभाध्यक्षको नेतृत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री र प्रतिनिधि सभाको सञ्चार हेर्ने समितिको सभापति सदस्य रहने गरी संशोधन प्रस्ताव गर्नुभएको छ । बस्नेतले भने सदस्यमा प्रेस काउन्सिलका पूर्वअध्यक्षमध्ये एक र प्रतिनिधि सभाको सञ्चार हेर्ने समिति सभापति सदस्य हुनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

यस्तै नेकपा (एमाले) का देवेन्द्र दाहालले अध्यक्ष र सदस्यको योग्यता हेरफेरको प्रस्ताव गर्नुभएको छ । सरकारले अध्यक्षमा सर्वोच्चको न्यायाधीशका लागि योग्यता पुगेका व्यक्ति वा पत्रकारितामा कम्तीमा १५ वर्षको अनुभवलाई योग्यता तोक्ने व्यवस्था विधेयकमा गरेको छ ।

दाहालले अध्यक्षका हकमा १० वर्ष र सदस्यमा सात वर्षको अनुभवको संशोधन प्रस्ताव गर्नुभएको छ । सरकारले सदस्यको अनुभव १० वर्ष विधेयकमा प्रस्ताव गरेको छ । केही संशोधनमा अनुभव १५ को सट्टा २० वर्ष बनाउने प्रस्तावसमेत गरिएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का गोपी अछामीले काउन्सिलमा प्रदेशगत रूपमा प्रतिनिधित्व गर्ने सदस्यको सिफारिस प्रदेश सरकारले गर्ने गरी व्यवस्थाका लागि संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ ।

यस्तो छ सरकारको प्रस्ताव

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका तर्फबाट राष्ट्रिय सभामा विधेयक दर्ता भएको छ । विधेयकमा सञ्चार संस्थाको परिभाषामा सबै प्रकारणका सञ्चार माध्यम र सामाजिक सञ्जाललाई पनि समेटिएको छ ।

मिडिया काउन्सिल विधेयक पारितपछि अहिलेको प्रेस काउन्सिल भङ्ग हुने छ तर कर्मचारी र संरचना रूपान्तरण हुने छन् । विधेयक पारित भएमा प्रेस प्रतिनिधि प्रमाणपत्र जारीको अधिकार पनि काउन्सिललाई हुने छ । पदाधिकारी हटाउनु परेमा उच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा छानबिन समितिको सिफारिस चाहिने व्यवस्था छ ।

विधेयकले काउन्सिलको अध्यक्षका लागि सर्वोच्चको न्यायाधीशसरहको योग्यता तोकेको छ । सर्वोच्चको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता वा अधिवक्ताका रूपमा कम्तीमा १५ वर्षको अनुभव चाहिने व्यवस्था छ ।

यस्तै पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएको व्यक्ति अध्यक्षका लागि योग्य हुने छ । सदस्यका लागि १० वर्षको अनुभव भए पुग्ने व्यस्था छ । सदस्य प्रदेशगत रूपमा समेत समावेशी रूपमा प्रतिनिधित्व हुने गरी सिफारिस गर्नुपर्ने व्यवस्था प्रस्तावित छ ।

विधेयकले काउन्सिललाई उजुरी लिने, सुनुवाइ गर्ने, मेलमिलाप गराउने, आचारसंहिता उल्लङ्घनमा कारबाही गर्नेलगायतका अधिकार दिएको छ । क्षतिपूर्ति भराउने अधिकार जिल्ला अदालतलाई दिने गरी विधेयकमा प्रस्ताव गरिएको छ ।

जिल्लाको फैसलामा एक तह माथिल्लो उच्च अदालतमा पुनरावेदनको प्रस्ताव छ । सञ्चार संस्थाले स्वनियमन र गुनासो सुनुवाइको संयन्त्र बनाउनुपर्ने व्यवस्था पनि विधेयकमा छ ।

Previous Post

राष्ट्रिय परिचयपत्र थप सेवासँग जोडिने

Next Post

गाउँपालिकाका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धितसमाचार

मुख्य समाचार

नेपालगञ्ज नर्सिङ क्याम्पसको नवनिर्मित पुस्तकालय भवन भव्य समारोहका बीच उद्घाटन

२०८१ जेष्ठ २८, सोमबार ०२:२४
15
गतिविधि

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०८१ जेष्ठ २८, सोमबार ०२:२४
15
मुख्य समाचार

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०८१ जेष्ठ २८, सोमबार ०२:२४
15
मुख्य समाचार

नेपालगञ्जका विद्यालय क्यान्टिनमा खाद्य स्वच्छताको अनुगमन, दुई क्यान्टिनमा तत्काल रोक

२०८१ जेष्ठ २८, सोमबार ०२:२४
28
गतिविधि

नेपालगञ्जमा होटल–रेस्टुरेन्ट व्यवसायीका लागि स्वच्छता–केन्द्रित तालिम सम्पन्न, १०० भन्दा बढीको उत्साहजनक सहभागिता

२०८१ जेष्ठ २८, सोमबार ०२:२४
26
मुख्य समाचार

बागवान कृषि सहकारीमाथि मल कालोबजारीको गम्भीर आरोप

२०८१ जेष्ठ २८, सोमबार ०२:२४
23
Next Post

गाउँपालिकाका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासकाे मत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपालगञ्ज नर्सिङ क्याम्पसको नवनिर्मित पुस्तकालय भवन भव्य समारोहका बीच उद्घाटन

२०८१ जेष्ठ २८, सोमबार ०२:२४
15

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०८१ जेष्ठ २८, सोमबार ०२:२४
15

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०८१ जेष्ठ २८, सोमबार ०२:२४
15

नेपालगञ्जका विद्यालय क्यान्टिनमा खाद्य स्वच्छताको अनुगमन, दुई क्यान्टिनमा तत्काल रोक

२०८१ जेष्ठ २८, सोमबार ०२:२४
28

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.