कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज लुम्बिनी प्रदेश

नागढुङ्गा सुरुङ फागुन २३ मा ‘ब्रेक थ्रु’को तयारी

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २३, मंगलवार १३:०३
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ २३ गते। नागढुङ्गामा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा पुगेको छ। आगामी फागुन २३ गते नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ।

नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजलन इन्जिनियर गोविन्द दुमरुका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ।

उहाँका अनुसार फागुन २३ गते  ‘ब्रेक थ्रु’ हुने सम्भावना रहेको छ। उहाँले भन्नुभयो, “अहिले काम अगाडि बढिरहेको छ। सबै कुरा यथावत् रहे र काम यही गतिमा सञ्चालन भई आगामी मार्च ६ अर्थात् फागुन २३ मा सुरुङ ‘ब्रेक थ्रु’को सम्भावना रहेको छ।” सुरुङ्गमार्गमा गाडी कुदाउन भने अझै एक वर्ष कुर्नुपर्ने हुन्छ। सुरक्षात्मक संरचना, बत्ती जडान,फिनिसिङ् लगायतका कामहरू बाँकी नै रहेकाले गाडी कुदाउन भने ‘ब्रेक थ्रु’ भइसकेपछि एक वर्ष कुर्नुपर्ने दुमरुको भनाइ छ। यहाँ दुई हजार ६८८ मिटर सुरुङ निर्माण हुँदैछ।

यो सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएपछि नेपाल आधुनिक सुरुङ मार्गमा पहिलो पटक प्रवेश गर्नेछ।

जमिन कमजोर हुने डर

बाँकी रहेको ३२ मिटर सुरुङ छिचोल्नको लागि जमिनको भित्री भागमा कुनै समस्या आउने हो कि भन्ने चिन्ता छ।

यसअघि पनि सुरुङ खन्ने क्रममा जमिनको भित्री भाग कमजोर परेको कारण सुरुङ निर्माण कार्य केही समय रोकिएको थियो। सोही डर अहिले पनि रहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर दमरुले बताउनुभयो।

उहाँले भन्नुभयो, “अब खन्न बाँकी रहेको ३२ मिटर सुरुङ कमजोर जमिन पर्छ कि भन्ने चिन्ता छ। बिचमा केही समय पनि कमजोर जमिन पर्दा केही समय काम रोकियो। अहिले पनि जमिन कमजोर पार्छ कि भन्ने डर छ।”

दुमरुका अनुसार यस आयोजनाको रेस्क्यू टनेलको भने ‘ब्रेक थ्रु’ भइसकेको छ। यहाँ दुई हजार ५५७ मिटर लामो रेस्क्यू टनेल रहेको छ। जसको ७ अगष्ट २०२३ का दिन ‘ब्रेक थ्रु’ भएको हो। टनेलको कुल भौतिक प्रगति ९६.४० प्रतिशत पुगेको छ। अब ३.६० प्रतिशत मात्र भौतिक प्रगति बाँकी रहेको आयोजनाले जनाएको छ।

टनेलसहित सबै संरचनाको भौतिक प्रगति भने ६९.१५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। यहाँ टनेलसँगै अन्डरपास, बक्स कल्भर्ट, ओभरपास, पुल र फ्लाइओभरको काम जारी छ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको हो। सन् २०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०१७ मा डिजाइनको काम सुरु भएको थियो। जापानी ठेकेदार कम्पनी हाजमा–आन्द्रो जेभीले यस आयोजनामा काम गरिरहेको छ। यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बिपी राजमार्ग निर्माणमासमेत सफल भएको थियो।

सामाजिक समस्या कायमै 

नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्यको ‘ब्रेक थ्रु’ हुने भए पनि सम्पूर्ण काम सक्कन भने केही सामाजिक समस्या रहेका छन्  केही मुआब्जाको समस्या भएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर दुमरुले बताउनुभयो।

सुरुङ मार्गको पश्चिमतर्फको ९५ प्रतिशत मुआब्जा विवरण समाधान भएको छ। यस्तै काठमाडौँ तर्फको ८५ प्रतिशत मुआब्जा वितरण सकिएको उहाँको भनाइ छ।

यस्तै सुरुङ खन्ने क्रममा स्थानीयको घर भासिएकाले स्थानीयको अवरोध रहेकाले यसलाई कसरी समाधान गर्न पनि समस्या रहेको उहाँको भनाइ छ।

यस्तै सुरुङ मार्गको पूर्वतर्फ पानीको मूल सुकेको भन्दै अवरोध रहेकाले यसलाई सल्टाउन केही चुनौती रहेको उहाँको भनाइ छ।

दिगो विकास समितिमा सुरुङ मार्गको प्रगतिबारे छलफल 

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा सुरुङ मार्गको  प्रगतिबारे छलफल भएको छ । छलफलमा नागढुङ्गा सुरुङ आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले सुरुङ मार्गको प्रगति र समस्याका विषयमा भनाइ राख्नुभएको थियो ।

बैठकमा राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले समितिलाई आयोजनाले झुटो बोलेको आरोप लगाउनुभयो । उहाँले समितिलाई आयोजनाले ठगिरहेको भन्दै वर्तमान प्रविधिको युगमा समेत समितिलाई यथार्थ जानकारी दिन नसक्नु राम्रो नभएको बताउनुभयो । उहाँले २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने उहाँको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुरुङ मार्ग निर्माणमा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने, पानीको मुहान सुक्नेलगायत समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले सुरुङ निर्माणको काम समयमा नै सम्पन्न गर्नु आवश्यक रहेको बताउनुभयो।

Previous Post

अन्तर्राष्ट्रिय मान्यतामा कुनै फेरबदल भएको छैन’

Next Post

अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक पारित

सम्बन्धितसमाचार

लुम्बिनी प्रदेश

हुम्ला खार्पुनाथ–४ मा विनाशकारी आगलागी

२०८० माघ २३, मंगलवार १३:०३
17
लुम्बिनी प्रदेश

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०८० माघ २३, मंगलवार १३:०३
31
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०८० माघ २३, मंगलवार १३:०३
28
जीवनशैली

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

२०८० माघ २३, मंगलवार १३:०३
41
गतिविधि

अन्तर्राष्ट्रिय नारी दिवसमा ११ महिला सहित ६० जनाले रक्तदान गरे।

२०८० माघ २३, मंगलवार १३:०३
58
अन्य

नेपालगन्जमा सिटी हलको उद्घाटन ( फोटो फिचर)

२०८० माघ २३, मंगलवार १३:०३
53
Next Post

अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक पारित

साफ यु–१९ महिला फुटबल : नेपाललाई हराउँदै भारत फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २३, मंगलवार १३:०३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २३, मंगलवार १३:०३
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २३, मंगलवार १३:०३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २३, मंगलवार १३:०३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.