कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

नेपालगंजमा स्टाटस अभियानको थालनी

कस्तुरी खबर by कस्तुरी खबर
२०८० पुष १६, सोमबार ०१:५३
0
19
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

निर्मल सुवेदी- नेपालगंज, सामाजिक संजाल फेसबुकमा विकृति, विसंगति विरुद्ध स्टाटस अभियानको थालनी गरिएको छ ।

बिहीबार सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै अभियान कर्ता जनक थापाले अभियानको घोषणा गरेका हुन् । प्रारम्भ गरिएको अभियानले नेपालगंजका विद्यमान समस्याहरुको विषयवस्तु उठान गरेको देखिएको छ ।

नेपालगंजमा थुप्रै जनसरोकारका सबालमा सामाजिक अनियमितता, बेथितिहरु विद्यमान छन् जसको विरोध स्वरुप सम्बन्धित निकायलाई विकास र सुशासनमा ध्यानाकर्षणको निमित्त सामाजिक संजालमा प्रत्येक साझँ ६ बजे स्टाटस पोष्ट गरी खबरदारी थालिएको अभियानका अभियान कर्ता जनक थापाले जानकारी दिए ।

उनले गलत कार्यको विरोध स्वरुप सामाजिक सजांलमा स्टाटस पोष्ट गरी सांकेतिक विरोधको थालनी गरिएको बताउदै अभियानलाई अगाडि बढाएर नेपालगंज उ.म.न.पा.को कार्यालय र जिल्ला प्रशासन कार्यालय, बाँकेमा समेत पोष्ट गरिएका स्टाटसहरुलाई फाईलिङ गरी ध्यानाकर्षण गराउने योजना समेत रहेको बताए ।

कुनै व्यक्ति, संस्था र समुदायलाई लक्षित नगरी नेपालगंजमा शिक्षा, स्वास्थ्यका सन्दर्भमा देखिएका समस्याहरु लगायत सामाजिक सरोकारका मुद्धाहरुलाई स्टाटस मार्फत उठान गर्ने उद्देश्य अभियानको रहेको अर्का अभियान कर्ता एवं बाल अधिकारकर्मी साहिल अन्सारीले जानकारी दिए ।

स्टाटस अभियानको पहिलो दिन “भ्रष्टाचार विरुद्ध बोल्ने निकायले कुन चाँहि भ्रष्टचारीलाई समाएर अख्तियारमाझ बुझायो……..?” भनी प्रश्न गर्दै स्टाटस सामाजिक संजालमा सम्प्रेषण गरिएको थियो ।

आयोजक नेपालगंज, युवा लेखिएको स्टाटस थालनीको दोस्रो दिनको स्टाटस “नेपालगंजमा अवैध रुपमा संचालनमा आएका मसाज सेन्टरले नेपालगंजलाई के दिएका छन्…..?” रहेको थियो ।

स्टाटस अभियानमा क्रमिक रुपमा धेरै युवाहरुको चासो र सकारात्मकता रहेको स्टाटसमा आएको लाइक, सेयर र कपि पेष्टबाट देखिएको छ । संचालित स्टाटस अभियानले नेपालगंजमा नयाँ तरङ्ग ल्याएको छ भने अभियान सामाजिक संजाल फेसबुकमा समेत भाइरल भइरहको छ ।

सामाजिक संजाल फेसबुकमा पोष्ट गरिएका स्टाटसहरु :

Previous Post

घरेलु कार्यालयको स्कुलमा उपभोक्ता शिक्षा कार्यक्रम सम्पन्न ।

Next Post

सम्मान वनभोज गर्दै मण्टेश्वरी एशोसिएशन बाँकेको छैंठौं वार्षिकोत्सव

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० पुष १६, सोमबार ०१:५३
17
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० पुष १६, सोमबार ०१:५३
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० पुष १६, सोमबार ०१:५३
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० पुष १६, सोमबार ०१:५३
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० पुष १६, सोमबार ०१:५३
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० पुष १६, सोमबार ०१:५३
19
Next Post

सम्मान वनभोज गर्दै मण्टेश्वरी एशोसिएशन बाँकेको छैंठौं वार्षिकोत्सव

विश्व नेपाली साहित्य महासंघका गतिविधि सहित रचना वाचन कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० पुष १६, सोमबार ०१:५३
17

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० पुष १६, सोमबार ०१:५३
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० पुष १६, सोमबार ०१:५३
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० पुष १६, सोमबार ०१:५३
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.