कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

सम्मान वनभोज गर्दै मण्टेश्वरी एशोसिएशन बाँकेको छैंठौं वार्षिकोत्सव

कस्तुरी खबर by कस्तुरी खबर
२०८० पुष २१, शनिबार १४:२७
0
30
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज÷ मण्टेश्वरी एशोसिएशन बाँकेको छैंठौं वार्षिकोत्सव सम्मान सहित मैत्रीपूर्ण वन भोज कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रम डुडुवा गाउँपालिका वडा नं. ५ नानापुर स्थित सिद्धी विनायक लायन्स क्लब पार्कमा आयोजना गरिएको हो ।

एशोसिएशनकी अध्यक्ष दुर्गा बजगाईको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा बाँके जिल्लाका विभिन्न १० वटा मण्टेश्वरी स्कुलका शिक्षिकाहरुलाई उहाँहरुको अध्यापन, क्रियाकलाप लगायतको आधारमा मण्टेश्वरी एशोसिएशन बाँकेले निर्धारण गरेको मापदण्डको आधारमा मूल्याङ्कन गरी जिल्लाभरका १८ वटा मण्टेश्वरी स्कुल मध्ये १० वटा मण्टेश्वरी स्कुलका शिक्षिकाहरुलाई उत्कृष्ट शिक्षिकाको रुपमा सम्मान गरिएको हो ।

सो अवसरमा सम्मानित शिक्षिकाहरुलाई एशोसिएशनका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले कदर पत्र सहित सम्मान गर्नु भएको छ । उहाँले सो अवसरमा बोल्दै भोलिका देशका कर्णधार आजका कलिला बालबालिकाको भविष्य निर्माण गर्ने र उनीहरुको उज्वल भविष्यको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्मानित शिक्षिकाहरुलाई बधाई दिंदै आमा बुवाले त जन्म दिने, पालनपोषण गर्ने मात्र गर्छन् तपाईहरुले त उनीहरुको उज्वल भविष्य निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य गरी रहनु भएको छ । त्यो कार्य एकदमै सराहनीय रहेको छ भन्नुभयो ।

यसैगरि मण्टेश्वरी एशोसिएशन बाँकेकी संस्थापक अध्यक्ष लुना बुढाथोकीले मण्टेश्वरीका शिक्षिकाहरुले ठुलो मेहेनतका साथ शिक्षण विधि, पद्दति र सिकाईबाट बालबालिहरुलाई पठन पाठन गर्ने काम गरी रहनु भएको छ । मण्टेश्वरीका सबै शिक्षिकाहरुले उत्कृष्ठ काम गरिरहनु भएको छ, तर निर्धारित मापदण्ड अनुसार मूल्याङ्कनमा उत्कृष्ठ हुन नसकेकोमा कसैले पनि खिन्नता महसुस नगरेर अर्को वर्ष उत्कृष्ठ हुने संकल्प गर्न आग्रह गर्नु भयो ।

अध्यक्षको आसनबाट एशोसिएशनकी अध्यक्ष दुर्गा बजगाईले मण्टेश्वरीको अवधारणा अनुसारको शिक्षण विधि, पद्दति र सिकाईबाट बालबालिहरुलाई पठन पाठन गर्ने शिक्षिकाहरु मण्टेश्वरी स्कुलका मेरुदण्ड हुन् भन्दै उहाँहरुको बढी मेहनत र साधना जरुरी भएको बताउनु भयो । शिक्षिकाहरुले उत्कृष्ठ पठन पाठन गरेर आफुलाई ब्राण्डिङ गर्ने काम गर्न उहाँले आग्रह गर्नु भयो । मारिया मण्टेश्वरीले प्रतिपादन गरेको अवधारणा अनुसारको शिक्षण विधि, पद्दति र सिकाईबाट बालबालिहरुलाई पठन पाठन गर्ने गरिन्छ भन्नुहुँदै मण्टेश्वरी चलाउनु जस्तो कठिन र चुनौतीपूर्ण काम अरु केही छैन भन्नुभयो ।

सो वार्षिकोत्सवमा “२०८० का उत्कृष्ट शिक्षिका” कदर पत्रबाट सम्मानित १० वटा मन्टेश्वरीका शिक्षिकाहरुलाई एशोसिएसनका सल्लाहकार पूर्णलाल चुकेले कदर पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । सम्मानित हुने शिक्षिकाहरुमा नोवेल प्रि मण्टेश्वरी कोहलपुरकी शिक्षिका मीना शर्मा लुइँटेल, लिटिल होराइजन मन्टेश्वरी नेपालगन्जकी शिक्षिका मनदेवी पछाई, खुशी घर मन्टेश्वरी बैजनाथकी शिक्षिका गौरी राना, क्रियटिभ चिल्ड्रेन होम नेपालगन्जकी शिक्षिका ज्योति चौधरी, स्माल हेवन मण्टेश्वरी कोहलपुरकी शिक्षिका रितु मल्ल, ग्रेस मण्टेश्वरी बैजनाथकी शिक्षिका बसन्ती घर्ती, बेवी ब्लुम मण्टेश्वरीकी शिक्षिका उर्मिला चन्द, मोडर्न क्रियटिभ चिल्डे«न नेपालगन्जकी शिक्षिका मेनुका सिंह ठकुरी, द नेपालगन्ज पव्लिक मण्टेश्वरी नेपालगन्जकी शिक्षिका उमा प्रजापति र दोस्रो पाइला मण्टेश्वरी कोहलपुरकी शिक्षिका खगीसरा शाहीलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

एशोसिएसनका सचिव खिमा थापा मगरले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको शुरुमा एशोसिएसनका उपाध्यक्ष तथा वनभोज कार्यक्रमका संयोजक प्रभा थापामगरले स्वागत भाषण गर्नु भएको थियो । कार्यक्रममा करीब पैचालिस जनाको सहभागिता रहेको थियो ।

“बालबालिकाको पहिलो प्राथमिकता मण्टेश्वरी विधिमा केन्द्रित गराउनु हो” भन्ने मूल

नारालाई आत्मसात गर्दै मण्टेश्वरी पद्दतिको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०७४ साल पौष २१ गतेका दिन बाँकेमा संस्थागत रुपमा “मण्टेश्वरी एशोसिएशन बाँके” गठन गरिएको थियो ।

सम्मानित हुनुभएका उत्कृष्ट शिक्षिका मध्येमा नोवेल प्रि मण्टेश्वरी कोहलपुरकी शिक्षिका मीना शर्मा लुइटेल, स्माल हयावेन मण्टेश्वरी कोहलपुरकी शिक्षिका रितु मल्ल, बेवी ब्लुम मण्टेश्वरीकी शिक्षिका उर्मिला चन्द, खुशी घर मन्टेश्वरी बैजनाथकी शिक्षिका गौरी रानाले  शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Previous Post

नेपालगंजमा स्टाटस अभियानको थालनी

Next Post

विश्व नेपाली साहित्य महासंघका गतिविधि सहित रचना वाचन कार्यक्रम

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० पुष २१, शनिबार १४:२७
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० पुष २१, शनिबार १४:२७
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० पुष २१, शनिबार १४:२७
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० पुष २१, शनिबार १४:२७
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० पुष २१, शनिबार १४:२७
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० पुष २१, शनिबार १४:२७
21
Next Post

विश्व नेपाली साहित्य महासंघका गतिविधि सहित रचना वाचन कार्यक्रम

राप्ति सोनारिमा राष्ट्रिय युवा संघको ४१ सदस्यीय गाउँ कमिटी गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० पुष २१, शनिबार १४:२७
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० पुष २१, शनिबार १४:२७
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० पुष २१, शनिबार १४:२७
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० पुष २१, शनिबार १४:२७
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.