कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

घरेलु कार्यालयको स्कुलमा उपभोक्ता शिक्षा कार्यक्रम सम्पन्न ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० पुष १४, शनिबार ०७:३९
0
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

बाँके। उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन घरेलु तथा साना उद्योग कार्यालय बाँकेले उपभोक्ता शिक्षा कार्यक्रम सम्पन्न  गरेको छ ।

उपभोक्तामा सचेतना अभिवृद्धि गर्न समुदाय र विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सम्पन्न  गरिएको हो ।

लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार समुदायस्तरमा सचेतना कक्षा सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख रमेश बहादुर बुढाथोकि ले कस्तुरि खबरलाई जानकारी दिनुभयो ।

उपभोक्तालाई सचेत बनाउन हामीले विद्यालयस्तरमा सचेतना कक्षा सञ्चालन भएको उहाँले भन्नुभयो

उपभोक्ता लाई खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगं ज का खाध्य अनुसन्धान अधिकृत रामहरि लामिछाने प्रशिक्षकमार्फत उपभोक्ता जागरण कक्षा संचालन गरिको थियो ।

खजुरा गाउँपालिकामा कक्षा सञ्चालन भएको उपभोक्ता शिक्षा कार्यक्रम आदर्श मा वि र ज्ञनोदय मावि ,अमर मा,वि ,शुक्र मा.वि ,मैटहवा मा.विमा मा पाँच  दिन सम्म  कक्षा संचालन गरेको थियो ।

वस्तु तथा सेवाको उपभोग गर्दा उपभोग्य मिति, मूल्य, कारोवारस्थलमा सूचनापाटी मूल्यसूची भए÷नभएको हेर्ने,उत्पादकको नाम ठेगाना, वस्तुको तौल, उत्पादन मिति हेरेर मात्र बस्तु खरीद गर्ने, बस्तु खरीद गर्दा बिल अनिवार्य माग्ने, अखाद्य वा कमसल उपभोग्य वस्तु तथा सेवाको बिक्री वितरण भएको पाइएमा प्रहरी, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा उजूरी दिनेलगायत विषयमा खाध्य अनुसन्धान अधिकृत रामहरि लामिछाने बताउनु भएको थियो ।

धेरै उपभोक्तालाई यस्ता विषयमा ज्ञान छैन् भने ज्ञान भएका उपभोक्ताले वस्तु खरीद गर्दा व्यवहारमा कार्यान्वयन नगर्ने गरेकोले उपभोक्ता शिक्षा अति आवश्यक रहेको खाध्य अनुसन्धान अधिकृत रामहरि लामिछाने ले बताउनु भयो ।

कमसल वा अखाद्य वस्तुको प्रयोगबाट कुनै किसिमको हानी भएमा उपभोक्ताले क्षतिपूर्तिको दाबीसहित उजूरी गर्न सक्ने प्रावधान पनि छ उहाँले भन्नु भयो ।
यस कार्यक्रमबाट उपभोक्तामा जागरण आउने विश्वास गरिएको छ । आफूहरुले पाएको शिक्षालाई अब व्यवहारमै कार्यान्वयन गर्ने कक्षामा सहभागी उपभोक्ताले बताएका छन् ।

विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन भएको छ। कार्यालयका अनुसार ५ वटा विधालय प्रशिक्षक अभिमुखीकरण गरी उनीहरुबाट दुई विद्यालयमा प्रति विद्यालय कम्तीमा ५० जनालाई उपभोक्ता कक्षा सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय ले जनाएको छ ।

उक्त कार्यक्रम मा कस्तुरि खबरका कार्यकारी निर्देशक जयपति ढकाल , घरेलु कार्यालय मा कार्यरत अधिकृत छैटौँ शुशिल ढकाल उधोग महिला सहकर्ता मिना पाण्डेको लगायत कक्षा शिक्षक र बिधार्थिको उपस्थिति रहेको थियो ।

Previous Post

प्रहरीबाट मारिएका युवाहरुको न्यायका लागि अछाम र दैलेखका जनप्रतिनिधि छलफलमा 

Next Post

नेपालगंजमा स्टाटस अभियानको थालनी

सम्बन्धितसमाचार

गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० पुष १४, शनिबार ०७:३९
22
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० पुष १४, शनिबार ०७:३९
52
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० पुष १४, शनिबार ०७:३९
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० पुष १४, शनिबार ०७:३९
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० पुष १४, शनिबार ०७:३९
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० पुष १४, शनिबार ०७:३९
29
Next Post

नेपालगंजमा स्टाटस अभियानको थालनी

सम्मान वनभोज गर्दै मण्टेश्वरी एशोसिएशन बाँकेको छैंठौं वार्षिकोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० पुष १४, शनिबार ०७:३९
22

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० पुष १४, शनिबार ०७:३९
52

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० पुष १४, शनिबार ०७:३९
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० पुष १४, शनिबार ०७:३९
67

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.