कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

विश्व नेपाली साहित्य महासंघका गतिविधि सहित रचना वाचन कार्यक्रम

कस्तुरी खबर by कस्तुरी खबर
२०८० पुष २२, आईतवार १३:५३
0
15
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज÷ विश्व नेपाली साहित्य महासंघ (विनेसाम) नेपाल शाखाद्वारा प्रदेश र जिल्ला शाखाका गतिविधिहरु सहित रचना वाचन कार्यक्रमको आयोजना गरिएको छ । जुम प्रविधिको माध्यमबाट उक्त विशेष कार्यक्रम नेपालगन्जमा शनिवार सम्पन्न भएको हो ।


महासंघका केन्द्रीय संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु“ को अध्यक्षता र विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको प्रमुख आतिथ्य तथा केन्द्रीय उपाध्यक्ष डेमजोङ सामपाङ र महासचिव सुनिता राई कन्दङ्गवाको विशिष्ट अतिथ्यता रहेको सो कार्यक्रममा नेपाल शाखाका सचिव कृष्ण केसीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सो विशेष कार्यक्रममा वागमती प्रदेश अध्यक्ष तोयानाथ सुवेदी, गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारी, सुदूर पश्चिम प्रदेश अध्यक्ष बावुराम आचार्य, लुम्विनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेल, बर्दिया शाखा अध्यक्ष प्रभात सुवेदी, बाँके शाखा अध्यक्ष गीता अर्याल, दाङ शाखा अध्यक्ष सुरेश कुमार पाण्डे, भक्तपुर शाखा अध्यक्ष रेणु घिमीरे, ललितपुर शाखा अध्यक्ष वुद्धमान महर्जन, चितवन शाखा अध्यक्ष हरिप्रिया रिजालले आ–आफ्ना प्रदेश र जिल्ला शाखाका साङ्गठनिक र साहित्यिक गतिविधिहरु सहित आफ्ना अनुभूतिहरु प्रस्तुत गर्दै रचना वाचन समेत गर्नुभएको थियो ।
सो कार्यक्रमबाट केन्द्र, नेपाल, प्रदेश र जिल्ला शाखाहरुले आफुले गरेका असल अभ्यास र कार्य तथा अनुभवहरु एकआपसमा आदान प्रदान गर्ने, एक अर्कामा साक्षात्कार हुने अवसर प्रदान भएको सहभागीहरुले बताउनु भएको थियो ।
सो अवसरमा महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बूले शाखाहरुले गरेका कृयाशील गतिविधिहरुले विनेसाम परिवारलाई मजवुत गराउँदै नेपाली भाषा साहित्यको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु हुँदै शाखाहरुले गर्ने कार्यक्रममा केन्द्रको साथ र सहयोग रहने कुराको समेत आस्वस्थ पार्नुभएको थियो ।
नेपाल शाखाका सदस्य तथा लुम्विनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेलले सञ्चालन गरेको सो कार्यक्रममा केन्द्रीय महासचिव सुनिता राई कन्दङ्गवा, उपाध्यक्ष डेनजोङ सामपाङ, केन्द्रिय अर्थ सचिव के वी पौडेल, सदस्य भिम विरही, देविका मग्रान्ती, नेपाल शाखाका सल्लाहकार ऋषिराम सापकोटा, नेपाल शाखा, प्रदेश शाखा, जिल्ला शाखाका पदाधिकारी र सदस्यहरुको सहभागितामा दुई दर्जन भन्दा बढीले रचना वाचन गरेका थिए ।
कार्यक्रममा महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”ले आफुले नेपाल शाखाको अध्यक्ष तथा केन्द्रीय संगठन सचिवको जिम्मेवारी पाएपछि नेपालका सातवटै प्रदेशमा र धेरैभन्दा धेरै जिल्लामा विनेसामको संगठन विस्तार गरी विनेसाम गतिवधिलाई अगाडि बढाउने उद्देश्य र योजना अनुरुप अगाडी बढेको, हाल नेपालका ७ वटै प्रदेशमा प्रदेश शाखाहरु गठन भई कृयाशील रहेको र ९ वटा जिल्लामा जिल्ला शाखाहरु गठन भई कृयाशील रहेको जानकारी दिंदै अन्य जिल्लाहरुमा पनि शाखा विस्तारको लागि प्रदेश शाखाहरु विशेष सक्रिय हुनुपर्ने बताउनु भयो । अध्यक्ष “जिज्ञासु”ले नेपाल शाखा र केन्द्रको तर्फबाट विशेष सहयोग गर्ने प्रतिवद्धता सहितको मन्तव्य सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

Previous Post

सम्मान वनभोज गर्दै मण्टेश्वरी एशोसिएशन बाँकेको छैंठौं वार्षिकोत्सव

Next Post

राप्ति सोनारिमा राष्ट्रिय युवा संघको ४१ सदस्यीय गाउँ कमिटी गठन

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० पुष २२, आईतवार १३:५३
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० पुष २२, आईतवार १३:५३
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० पुष २२, आईतवार १३:५३
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० पुष २२, आईतवार १३:५३
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० पुष २२, आईतवार १३:५३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० पुष २२, आईतवार १३:५३
25
Next Post

राप्ति सोनारिमा राष्ट्रिय युवा संघको ४१ सदस्यीय गाउँ कमिटी गठन

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्लीम्याप्सबीच सहकार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० पुष २२, आईतवार १३:५३
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० पुष २२, आईतवार १३:५३
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० पुष २२, आईतवार १३:५३
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० पुष २२, आईतवार १३:५३
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.