कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज कर्णाली प्रदेश

दलितले छोएको औषधि खाँदैनौँ भन्दै गाउँ निकाला गरेको समाचार मित्थ्या’

कस्तुरी खबर by कस्तुरी खबर
२०८० पुष ३, मंगलवार १०:५९
0
22
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

अच्युतराज भण्डारी,

मुगु–सोमबार दिन भरजसो सामाजिक सञ्जालमा एउटा समाचार र तस्बिर भाइरल बन्यो। उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिकास्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्साकुमारी विश्वकर्माको थियो।

तस्बिरकाे क्याप्सनमा लेखिएको थियो ‘दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे।’ 

जातीय छुवाछुतसम्बन्धी यो तस्बिरबारे बुझ्न विश्वकर्मालाई सम्पर्क गर्दा उनले आफूलाई गाउँलेहरूले निकाला नगरेको बताइन्।

‘गाउँलेहरूले मैले छोएको औषधि नखाने र गाउँ निकाला गरे भन्ने कुराचाहिँ गलत हो,’ विश्वकर्माले भनिन्, ‘तर, केही मान्छेले भने दलितले छोएको औषधि नखाने भनेका हुन्। यो कुरा एक–दुई महिना पहिलेकै हो।’

उनले थपिन्, ‘मुगुमा आएपछि स्वास्थ्य चौकीनजिकै कोठा सर्ने क्रममा परिवारसँग मात्रै सो कुरा गरेकी थिएँ। मैले कहीँ–कतै मिडियामा यस्तो कुरा गरेकी थिइनँ। अहिले आएर कसले कसरी भाइरल गर्‍याे थाहा भएन। मेरो घर दाङको तुल्सीपुर हो। म मुगु आएको एक वर्ष भयो।’ 

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले उक्त घटनाबारे जानकारी पाउनेबित्तिकै आफू सोरु गाउँपालिका– ९ खनायाँगाउँ  पुगेको र मंगलबार बिहान १० बजे जिल्लाका पत्रकार, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, राजनीतिक दल तथा पीडित महिलासहित जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको बताए।

उनका अनुसार छलफलमा पीडित भनिएकी विश्वकर्माले आफूलाई  त्यस्तो कुनै दबाब नभएको, बरु साँझ केटाहरूले जिस्क्याउने गरेको बताइन्।

उनले यति दिन बस्दा केही नभनेका घरबेटीले अहिले आएर कोठा छोड्न दबाब दिएपछि आफू दलित भएकै कारण यो दबाब बढेको हाे कि भन्ने लागेकाे सुनाइन्।

तुल्साका घरबेटी स्वास्थ्य चौकी खनायाँका इन्चार्ज सुरज शाही हुन्। उनले दलित भएकी कारण उनलाई काेठा छाेड्न दबाब नदिएकाे दाबी गरे। उनले भने, ‘तुल्सा आफ्नै स्टाफ हुन्। उनलाई आफैँले आफ्नो घरको कोठा भाडामा दिएको हुँ। उनी कुन जातिको हो मलाई थाहा नहुने हुन्छ र ?’ 

उनले आफ्नो परिवार ठूलो भएकाले कोठा अपुग हुँदा तुल्सालाई कोठा खाली गर्न भनेको बताए। उनी  यसरी झुटो हल्ला फैलिँदा आफू छक्क परेको बताउँछन्। 

गाउँमा कोठा भाडामा नपाइएपछि अहिले तुल्सा सदरमुकाम गमगढीमा बस्दै आएकी छिन्। गमगढीबाट स्वास्थ्य चौकी खनायाँ पुग्न गाडीमा चार घन्टा लाग्छ। अझ भनेको वेला गाडी पाउन मुस्किल पर्छ। 

उपाध्यक्ष शाहीले तुल्सालाई गाउँमै बस्ने व्यवस्था मिलाउने बताए। पत्रकार सम्मेलनपछि प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी र डिएसपी वीरेन्द्र थापाले निवेदन आए कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

Previous Post

कलेजो प्रत्यारोपणमा आर्थिक अभाव, अस्पतालको बेडमा छट्पटीएकि छप्पकला

Next Post

गठबन्धन सरकार अहिलेको बाध्यता हो : अर्थमन्त्री महत

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० पुष ३, मंगलवार १०:५९
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० पुष ३, मंगलवार १०:५९
59
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० पुष ३, मंगलवार १०:५९
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० पुष ३, मंगलवार १०:५९
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० पुष ३, मंगलवार १०:५९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० पुष ३, मंगलवार १०:५९
25
Next Post

गठबन्धन सरकार अहिलेको बाध्यता हो : अर्थमन्त्री महत

नातिनीको बिहेमा प्रचण्डको राजसी तामझाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० पुष ३, मंगलवार १०:५९
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० पुष ३, मंगलवार १०:५९
59

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० पुष ३, मंगलवार १०:५९
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० पुष ३, मंगलवार १०:५९
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.